कीवर्डहरू -

अपडेट

हुवावेले घोषणा गर्‍यो दोस्रो भर्सनको हार्मोनी ओएस

हुवावेले दोस्रो भर्सनको हार्मोनी ओपरेटिङ् सिस्टम ल्याउने घोषणा गरेको छ । यससँगै हुवाले हार्मोनी ओएस आफ्नो अरु डिभाइसहरु र अन्य स्मार्टफोन पनि ल्याउने जनाएको छ ।

हुवावेको डेभलपर कन्फेरेन्समा उपभोक्ता व्यवसायका प्रमुख कार्यकारी अधिकृत रीर्चाड यूले यो कुरा घोषणा गरेका थिए । हुवावेले हार्मोनी ओएस २.० एसडीकेको बेटा भर्सन डेभलपरलाई उपलब्ध गराउने छ ।

अहिले सम्म यो स्मार्टघडी, कार हेड यूनिट र टीभीहरमा मात्रै चल्ने गर्दछ । एसडीके भर्सनको स्मार्टफोन भने डिसेम्बर २०२० मा आउने बताइएको छ । हार्मोनी ओएस बाट चल्ने स्मार्टफोन अर्को वर्ष सन् २०२१ देखि आउने अनुमान लगाइएको छ ।

हार्मोनी ओएस पूर्णत ओपन सोर्स प्लटेफर्म हुनेछ । अहिले सम्म यो प्रोजेक्टले १२८ एमबी र्‍याम मात्रै धान्ने गर्दछ तर यसलाई पछि अप्रिलमा गएर ४ जीबी सम्म बढाइने छ । त्यसपछि अक्टोबर २०२१ सम्ममा मेमोरी लिमिटनै नरहने बनाइने छ ।

हार्मोनी ओएस रणनितीक हिसाबले हुवावेको महत्वपूर्ण परियोजना हो । हुवावेले अहिले गूगलको सेवा बिनै फोनहरु ढुवानी गरिरहेको छ र त्यसले अलि समस्या खडा गरिरहेको छ । एजेन्सीको सहयोगमा

अपडेट

तरकारी तथा फलफुल होम डेलिभरी गर्दैं शिजन अर्गानिक

शिजन अर्गानिक प्रालिले आजदेखि होम डेलिभरी सेवा सुरु गरेको छ । कम्पनीले बिहीबारदे…

सेप्टेम्बर १५ मा आयोजना हुँदै एप्पलको भर्चुअल इभेन्ट

एप्पलको आगामी इभेन्ट सेप्टेम्बर १५ मा आयोजना हुने भएको छ । एप्पलले भर्चुअल रुपमा यो…

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउदै 

माइक्रोसफ्टले मिड रेन्जको सर्फेस ल्याप्टप ल्याउने भएको छ । यस ल्याप्टपको मूल्य ५०० देखि…

होम डेलिभरी सेवा अब दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म

आजबाट काठमाडौं उपत्यकामा दिउँसो १२ बजेदेखि साँझ ७ बजेसम्म अनलाइन डेलिभरी सेवा स…

एनआईसी एशिया बैंकको क्वीज योजना, क्वीजमा सहभागी भई आकर्षक पुरस्कार जित्ने मौका

एनआईसी एशिया बैंकले आकर्षक पुरस्कारले भरिपूर्ण ‘एनआईसी एशिया क्वीज’ योजना सार्वजनि…

एन्ड्रोइड ११ सार्वजनिक, यस्ता छन् फिचर

एनड्रोइड ११ अपरेटिङ्ग सिस्टम गूगलले आज सार्वजनिक गरेको छ । यो अपडेट वानप्लस, रियलम…

२५ गतेभित्र कर तिर्नुपर्ने र नतिरेमा जरिवाना लाग्ने व्यवस्था अव्यवहारिकः क्यान महासंघ

कम्प्युटर एशोसिएसन नेपाल महासंघ (क्यान महासंघ) ले २५ गतेभित्र कर तिर्नुपर्ने र नतिर…

अब प्रत्येक २ वर्षमा बैंक तथा वित्तिय संस्थाले सूचना प्रविधि प्रणालीको सिस्टम अडिट गर्नुपर्ने

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई सूचना प्रविधि प्रणाली लेखा परीक्षण ब…

एन्ड्रोइड इलेभेन आज सार्वजनिक हुदै, यी फोनमा हुनेछ उपलब्ध

फोटोः गूगल

कोरोना भाइरस (कोभिड १९) का कारण अवरोध आएपछि विद्यालय शिक्षाको पाठ्यक्रमको संश्लेषण…

यी हुन् प्राधिकरणले इन्टरनेट तथा नेटवर्क सेवा प्रदायकका लागि सरकारलाई सिफारिस गरेको राहत प्याकेज 

नेपाल दूरसञ्चार प्राधिकरणले विभिन्न राहत प्याकेजको लागि सरकारलाई सिफारिस गरेको छ …

सामसङ्ले ल्यायो चार्ज गर्दागर्दै दश मिनेटमा स्मार्टफोन किटाणु मुक्त बनाउन सक्ने डिभाइस 

कोभिड महामारीको समयमा सबै सामानलाई कीटाणु मुक्त बनाउनु एकदमै जरुरी हुने गर्दछ ।…

नेट टिभी एपमा सःशूल्क सिनेमा हेर्न सकिने फिचर आउदै

नेट टिभी एपले आफ्नो फिल्म सेक्सनमा नेपाली फिल्महरु पैसा तिरेर हेर्न मिल्ने फिचर लञ्च…

अब १८०० बाट सुरु हुनेछ टोल फ्री नम्बर

अब १८०० बाट टोल फ्री नम्बर सुरु हुने भएको छ । नियामक निकाय नेपाल दूरसञ्चार प्राधि…