अपडेट
नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्दैं सामसङ
विश्वको चर्चित इलेक्ट्रोनिक्स ब्राण्ड सामसङले एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्ने भएको छ । कम्पनीले नोभेम्बर १२ मा एक्सीनोस १०८० प्रोसेसर सार्वजनिक गर्ने भएको हो ।
कम्पनीले यसको जानकारी चीनी माइक्रोब्लगिङ साइट वीबो मार्फत दिएको छ । यो चीपसेटलाई मीडरेन्ज फोनहरुमा प्रयोग गरिने जनाइएको छ । एन्ड्रोइड अथोरिटीका अनुसार यो नयाँ चीपसेटमा भने कोरटेक्स ए ७८ सीपीयू कोर र मेल जी ७८ जीपीयू प्रयोग गरिएको छ ।
यो चीपसेट भने ५ न्यानोमिटरको प्रोसेसरमा निर्माण गरिएको छ । यो एप्पलको आइफोन १२ मा रहेको ए १४ चीप जस्तै छ । यो नयाँ चीपसेट एकदमै उर्जा योग्य पनि हुनेछ । जी ७८ ले पहिलेको जी ७७ भन्दा २५ प्रतिशत राम्रो काम गर्ने दाबी कम्पनीले गरेको छ ।
सामसङले ५ न्यानोमिटरको एक्सीनोस २१०० चीपसेटमा पनि काम गरिरहेको छ । यसलाई ग्यालेक्सी एस २१ मोडेलहरुमा प्रयोग गरिने जनाइएको छ ।
अपडेट
१०० मिलियन युनिट हुवावे मेट फोर्टी ११ सेकेण्डमै सोल्ड आउट
जेडी अनलाइन स्टोरमा १०० मिलियन युनिट हुवावे मेट फोर्टी सिरिज स्मार्टफोन ११ सेकेण्ड…
पानडोरा बन्यो एप्पलको होमपोड मिनीमा काम गर्ने पहिलो थर्ड पार्टी म्युजिक एप
एप्पलले गत महिना आफ्नो होमपोड मीनी सार्वजनिक गरेको थियो । कम्पनीले होमपोड मिनीमा …
ह्वाट्सएपले ल्यायो स्टोरेज म्यानेजमेन्ट टुल
चर्चित मेसेजिङ एप ह्वाट्सएपले स्टोरेज व्यवस्थापन गर्न नयाँ फिचर ल्याएको छ । कम्पनीको न…
प्लाज्मा दिने व्यक्ति र लिने व्यक्तिलाई जोड्न प्रदीप पौडेलले ल्याए ‘प्लाज्मा’ एप
कोरोना भाइरस संक्रमितलाई बचाउन ‘प्लाज्मा’ नामक एन्ड्रोइड मोबाइल एप सञ्चालनमा आएको छ…
उद्योग क्षेत्रको पुनरुत्थान गर्न अनलाइन सर्वेक्षण सुरू
सरकारले कोरोना भाइरस (कोभिड—१९) र बन्दाबन्दीका कारण धराशयी बनेका उद्योग व्यवसाय त…
जेनस सोलुसनले अब श्रीलंकामा पनि जूम उपलब्ध गराउने
नेपाली सूचना प्रविधि कम्पनी जेनस सोलुसनले श्रीलंकामा जूम उपलब्ध गराउने भएको छ । श्…
ओप्पोद्वारा हाई प्रसीजन रियल टाईम किनेम्याटिक पोजिसनिङ अल्गोरिदमको घोषणा
ओप्पोले मोबाइल फोन नेभिगेशन प्रणालीलाई एक मिटरको रेडियसमा सटिक स्थानको पहिचान गर्…
ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान
चर्चित मेसेजिङ एप ह्वाट्सएपबाट दैनिक १ खर्ब मेसेज आदान प्रदान हुने गरेको तथ्य सार्वज…
कनेक्ट आइपीएसको टिकटक च्यालेन्ज, बम्परमा ४३ इन्चको टीभी पुरस्कार
नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) ले ‘कनेक्ट आइपीएस टिकटक च्यालेन्ज’ गत कार्त…
अनलाइनबाट प्रहरी आचारसंहिता २०७७ सम्बन्धि अनुशिक्षण कार्यक्रम शुभारम्भ
प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान …
नेपाल एयरलाइन्सले सञ्चालनमा ल्यायो नयाँ सफ्टवेयर
नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले आफ्नो हवाई सेवामा नयाँ सफ्टवेयर सञ्चालन…
एन्ड्रोइड र आइओएस एपमा डार्क मोड फिचर परीक्षण गर्दैं फेसबुक
फेसबुकले मोबाइल एपमा डार्क मोड फिचर परीक्षण गरिरहेको छ । फेसबुकले सार्वजनिक रुपम…
पाँचदिने भर्चुअल युवा उद्यमी कन्क्लेभ आयोजना हुँदै, यसरी हुनुहोस् सहभागी
आगामी कार्तिक २० गतेदेखि २४ गतेसम्म युवा उद्यमी कन्क्लेभ आयोजना हुने भएको छ । भर्चु…
अब गूगल मिटमा ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने
गूगल मिटमा अब ब्याकग्राउन्ड परिवर्तन गर्न सकिने भएको छ । कस्टम ब्याकग्राउन्ड फिचर वेब …
ईसेवा र खल्तीबाटै अब वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने
अब ईसेवा र खल्तीबाटै वैदेशिक रोजगार कल्याणकारी कोषमा रकम जम्मा गर्न सकिने भएको छ …