कीवर्डहरू -

अपडेट

युगद्रष्टा एप सार्वजनिक, डा. निर्मलमणी अधिकारिका पुस्तकहरु निःशूल्क पढ्न सकिने

फ्युचर एजुकेश अफ साइन्स एण्ड टेक्नोलोजी (फेस्ट) कम्पनीले ‘युगद्रष्टा’ एप सार्वजनिक गरेको छ । एपबाट डा. निर्मलमणी अधिकारीका चर्चित पुस्तकहरु अब युगद्रष्टा एप मार्फत निशुल्क पढ्ने व्यवस्था गरिएको छ ।

युगद्रष्टा एप निशुल्क उपल्ब्ध गराएको फेस्टका संस्थापक अध्यक्ष धिरेन्द्र चन्द सोडारीले बताए । युगद्रष्टा एप फेस्ट कम्पनीका संस्थापक तथा सिइयो इन्जिनियर विक्कि महतले बनाएका हुन् ।

युग बोध गरी युगमा आइपर्ने समस्याको आकंलन गर्न सक्ने साथै समस्याको समाधान पनि सुझाएको कारण अधिकारिलाई युगनिर्माण अभियान नेपालले युगद्रष्टाको रुपमा सम्मान गरेको थियो ।

पचास भन्दा धेरै पुस्तकको लेखन तथा सम्पादन गरिसकेका डा.निर्मलमणि अधिकारीका नयाँ र वर्तमान समयमा सान्दर्भिक एक दर्जन पुस्तकहरु एप मार्फत निःशुल्क पढ्न सकिने छ ।

एपमा अधिकारिले लेखेका राजनीतिक सिद्धान्त पहिलो संस्करण राज्यराष्ट्र नेपाली भाषा, नेपाल भाषा, भोजपुरी भाषा, मैथली भाषा पढ्न सकिने छ ।

त्यसैगरी राज्यराष्ट्र दोस्रो संस्करण, महान् दार्शनिक कुमारिल भट्ट र भाट्ट–मीमांसा–दर्शनको संक्षिप्त परिचय, वैज्ञानिक सत्ययुगको आधारशीला, वेद र वैदिक हिन्दू धारा, नेपालको पुनर्जागरको अर्थ र आधार, सहृदयता दर्शनको प्राक्थन सहित चर्चित पुस्तकहरु एपमा उपलब्ध छन् ।

एपमा अधिकारिले हाल सम्म गरेका प्राज्ञिक सोध तथा प्रतिपादन गरेका सिद्धान्तका बारेमा पनि जानकारी राखिएको छ ।

अपडेट

हाई इण्ड म्याकका लागि एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गर्दै एप्पल

एप्पलले गुणस्तरीय म्याकहरुका लागी एआरएममा आधारित ३२ कोर प्रोसेसरमा काम गरिरहेको छ…

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सञ्चालनमा ल्यायो इक्लास नेपाल मोबाइल एप

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले ‘इक्लास नेपाल’ नामक मोबाइल एप सञ्चालनमा आएको …

भिभोको सेल्स कार्निभलमा स्मार्टफोन खरिद गर्दा भारी छूट र बम्पर उपहार

भिभो नेपाली बजारमा प्रवेश गरेको तीन वर्ष पुरा भएको छ । साथै भिभोको फेसबुक पेजमा…

अनधिकृत सोसल मिडिया पेजमा आफ्नो विवरण उपलब्ध नगराउन ग्राहकलाई टेलिकमको आग्रह

नेपाल टेलिकमले ग्राहकहरुलाई अनधिकृत पेजमा आफ्नो विवरण तथा सूचना उपलब्ध नगराउन अन…

सगरमाथाको नयाँ उचाइ आज सार्वजनिक हुँदैं

नेपालले आफ्नै साधन, स्रोत र जनशक्ति प्रयोग गरी पहिलो पटक मापन गरिएको सगरमाथाको नय…

खोप ल्याउने सरकारको तयारी फितलो, मात्र सुविधाको खोपको आशा

विकसित मुलुकहरुले आफ्ना नागरिकका लागि कोरोनाविरुद्धको खोप खरिद गर्न उत्पादक कम्पनी…

सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैलाउने ३ जना पक्राउ

नेपाल प्रहरीको साइबर ब्यूरोले सूचना प्रणालीमा अनधिकृत पहुँच बनाई भ्रामक सन्देश फैल…

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न सक्ने

विन्डोज टेन प्रयोगकर्ताले अब बोलेरै फाइल खोल्न वा सर्च गर्न सक्ने भएका छन् । माइक्रोसफ्…

६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गर्दै सामसङ

सामसङले ६०० मेगापिक्सेल क्यामेरा सेन्सर निर्माणमा काम गरिरहेको छ । टीपस्टरले यो कु…

मनकामना केबलकारको टिकट अब खल्तीबाटै खरिद गर्न सकिने 

मनकामना दर्शन गर्न जाने भक्तजनहरूले मनकामना केबुलकारको टिकट ‘खल्ती’ डिजिटल वालेटब…

नेपालको आफ्नै स्याटेलाइट राख्न चारवर्ष अघि शुरु गरेको प्रक्रिया रद्द, अब नयाँ ढंगबाट अगाडी बढ्ने

अन्तरिक्षमा नेपालको आफ्नै स्याटेलाइट राख्न ४ वर्षअघि शुरु गरेको प्रक्रिया नेपाल दूरसञ्…

काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेका अवस्थामा एकजना पक्राउ

काठमाडौं महानगरपालिका-३२ मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशिन फुटाउँद…

क्युआर स्क्यान गरी सेञ्चुरी बैंकबाट अब पैसा निकाल्न सकिने 

सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले मंसिर २१ गतेबाट स्मार्ट टेलर संचालनमा ल्याएको छ ।…

सन् २०३० सम्म विद्युतीय गाडी बिक्री ९० प्रतिशत पुर्‍याइने प्रस्ताव मन्त्रिपरिषद्मा

जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौताअनुरूप चार वर्षअघि निर्धारण गरिएका राष्ट्रिय लक्ष्…

बैतडीका १६ ठाउँबाट फोरजी सेवा, विद्युत् नपुग्दा समस्या

तडीका १६ ठाउँबाट नेपाल टेलिकमको फोरजी सेवा सञ्चालनमा रहेको छ । नेपाल टेलिकम दू…