अपडेट
अमेरिकी चुनावमा समयपुर्व विजेताको घोषणा गरेमा त्यस्तो ट्विटलाई ट्विटरले लेबल गर्ने
अमेरिकी चुनावको एक महिना जति मात्रै बाँकी हुदा ट्वीटरले केही अस्थायी परिवर्तनहरु ल्याएको छ । अमेरिकामा नोभेम्बर ३ मा चुनाव हुँदैछ ।
औपचारिकरुपमा अमेरिकी चुनाव जितेको जानकारी नभएसम्म कसैले जितेको ट्वीट गरेमा ती ट्वीटहरुलाई लेबल गर्ने बताएको छ ।
कुनै ट्वीटलाई गलत सूचना फैलाएको भनेर लेबल गरिएपछि पनि कसैले रीट्वीट गर्न चाहेमा ट्वीटरले माथि फोटो राखिदिएर सही जानकारीलाई पछयाउन पनि सुझाव दिनेछ ।
राजनीतिज्ञहरुले गलत जानकारी दिन खोजेमा अझै बढि प्रतिबन्ध लगाइएको छ । यस्तो भएमा अरु फलोअरहरुले ती ट्वीटमा हेर्न मात्रै पाउने छन् भने रिप्लाई गर्न पाउँदैनन ।
यस्ता ट्वीटहरुलाई ट्वीटरले प्रयोगकर्ताको टाइमलाइनमा पनि देखाउदैन् । अब केही रिट्वीट गर्नु पर्दा पनि केही आफ्नो विचार राखेर मात्रै गर्न पाइन्छ । यसको लागी कोट भन्ने अप्सन हुन्छ । भरसक गलत जानकारी नफैलिन दिने ट्वीटरको मनसाय रहेको छ ।
अपडेट
बिट डिफेन्डर एन्टिभाइरस खरिदमा ५१ प्रतिशतसम्म छुट
बिट डिफेन्डरको टोटल सेक्युरिटी खरिद ५१ प्रतिशतसम्म छुट पाइने भएको छ । बिट डिफेन्डर…
किताब यात्राको ‘वाउ दशैं अफर’ सार्वजनिक, किताब खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
यस पटकको दशैं बहार, ज्ञानसंगै अनेक उपहार’ भन्ने नाराका साथ किताब यात्रा प्रालिद्वा…
अब कपन र जोरपाटीमा पनि डिशहोम फाइबर नेटको सेवा
डिसहोम फाइबर नेटको सेवा कपन र जोरपाटीमा पनि उपलब्ध भएको छ । डिशहोमले यअघि फाइब…
मंगलबार सार्वजनिक हुँदै आइफोन १२
एप्पलले आइफोन १२ अक्टोबर १३ अर्थात आगामी मंगलबार सार्वजनिक गर्ने भएको छ । यस ईभेन्ट…
शनिबारदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन सुरु हुँदैं
शनिबार बिहान १० बजेदेखि आइसिटी अवार्ड २०२० को प्रिजेन्टेसन तथा स्पीड डेटिङ सेसन स…
ओप्पोको दशैं तिहार अफर, ओप्पोका उत्पादन खरिदमा आकर्षक पुरस्कार जित्ने मौका
स्मार्टफोन ब्राण्ड ओपोले समस्त नेपालीको महान चाड बडा दशैँ तथा तिहारको शुभ अवसरमा ‘…
वालेटबाट राजस्व भुक्तानी गर्दा आगामी पुस मसान्तसम्म कुनै शूल्क नलाग्ने
नेपाल राष्ट्र बैंकले डिजिटल वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा ग्राहकहरुलाई लाग्न…
वन्यजन्तुको चोरी शिकार रोक्न ड्रोनबाट गस्ती
डोल्पाको शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जले चोरी शिकार रोक्न ड्रोन क्यामेराबाट गस्ती गर्न…
महिना दिनसम्म जाजरकोटको टेलिफोन सेवा बन्द: फोन गर्न चार घण्टा हिँड्नुपर्ने बाध्यता
स्थानीय तहका प्रमुखदेखि मन्त्रीसम्मले टेलिफोन सेवा सुधार गर्न निरन्तर आग्रह गरिरहेका …
दशैं तिहारमा सिभिल मलमा सपिङ्ग गर्नेलाई यामाहाको एफजेड बाइक र अन्य उपहार
सिभिल मलले दशैतिहारमा सपिङ गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर आकर्षक उपहारहरु घोषणा…
‘ईसेवा ह्याक भएको छैन्, सावधानीको लागि पासवर्ड परिवर्तन गर्न अनुरोध गरिएको हो’ - ईसेवा
ईसेवाको केही ग्राहकसँग सम्बन्धित जानकारी सामाजिक सञ्जालमा राखि ईसेवा ह्याक भयो भनि…
के ईसेवा ह्याक भएकै हो त ? यसो भन्छ कम्पनी
बिहीबार साँझ ईसेवाले वेब ब्राउजरबाट लगइन गर्नका लागि सम्पूर्ण प्रयोगकर्ताले पासवर्ड …
भिभोको दशैं अफर, स्मार्टफोन खरिदमा स्कुटर, स्मार्ट टिभी लगायत अन्य आकर्षक पुरस्कार जित्ने मौका
नेपालीहरुको महान पर्व दशैंको शुरुवातसँगै ग्लोबल स्मार्टफोन ब्राण्ड भिभोले आफ्ना ग्राह…
स्वीकृति नलिई चलचित्र, टेलिचलचित्र, टिकटक भिडियोमा प्रहरी पोसाक प्रयोग गर्न नपाइने
विभिन्न चलचित्र, टेलिचलचित्र, टिकटकमा प्रहरीको पोसाक चरम रुपमा दुरुपयोग भएको भन्दै…
नेपाल दूरसञ्चार प्राधिकरण जमलमा सर्ने
फोटोः रासस
सांस्कृतिक संस्थानले …