अपडेट
आइएमई घरमै योजनामा १ लाख पाउने भाग्याशाली विजेताको घोषणा, आइएमई पेबाटै प्रदान गरियो रकम
आइएमई सेवाग्राही मंगल बहादुर रोकाया आइएमई घरमैको विजेता घोषित भएका छन । सफ्टवेयर पद्धतिमा आधारित ‘लक्की–ड्र’ मार्फत रोकाया विजेता छनौट भएका हुन ।
विजेता रोकायाले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गरेका छन् । आइएमई लिमिटेडले कोरोना भाइरसको प्रभावलाई मध्यनजर गर्दै घरबाहिर ननिस्की नै रेमिटेन्स गरिएको रकम सजिलै प्राप्त गर्न सकिन्छ भन्ने सन्देश प्रवाह गर्नका लागि ‘आइएमई घरमै– रू. १ लाख जितौं’ भन्ने उपहार कार्यक्रम योजना गत जेठ ३१ गतेबाट सुरू गरेको थियो ।
सामान्य अवस्थामा नेपालभित्र गरिने रेमिटेन्स वा विदेशबाट आएको रेमिटेन्सलाई एजेन्टकहाँ गई रकम लिन सकिने भएपनि हाल बाहिर निस्किँदा संक्रमणको जोखिम हुने भएकाले आफ्नो मोबाइल फोनमा नै रकम प्राप्त गर्न सकिने गरी यो योजना सार्वजनिक गरिएको थियो ।
२०७७ साल असारको अन्त्यसम्म मात्र कायम आइएमई घरमै उपहार योजनाबाट आइएमई गरिएको रकम आइएमई पे मोबाइल वालेट एपमा प्राप्त गर्ने १ जना भाग्यशालीलाई १ लाख रुपैयाँ र हरेक हप्ता ५ जनालाई जनही ५ हजार रुपैयाँ प्रदान गरिनेगरी सार्वजनिक गरिएको थियो ।
स्वदेश तथा विदेशबाट आइएमई गरिएको रकम आइएमई पेमा प्राप्त गर्दा हरेक कारोबारमा ५० रुपैयाँ बोनस स्वरूप प्राप्त गर्न सकिने व्यवस्था यो सँगसँगै मिलाइएको थियो । विजेतालाई उपहार रकम आइएमई पे मोबाइल वालेटमा नै प्रदान गरिएको थियो ।
अपडेट
अब हाम्रो किबोर्डबाट बोलेरै नेपाली टाइप गर्न सकिने
हाम्रो पात्रोले विकास गरेको हाम्रो किबोर्ड मोबाइल एपबाट अब बोलेरै नेपाली टाइप गर्न…
अब अनलाइनबाटै भन्सारको एक्जिम कोड लिन सकिने, यसरी लिनुहोस् सेवा
भन्सार विभागले अनलाइनबाट एक्जिम कोड अर्थात निकासी पैठारी संकेत नम्बर वितरण गर्न सु…
नेपाल टेलिकमको कल ट्रान्सफर सेवा निःशूल्क प्रयोग गर्न सकिने
कोरोना भाइरसको महामारीका कारण हाल विश्वभरी नै अन्तर्राष्ट्रिय तथा आन्तरिक आवतजावत स…
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याल
सरकारले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको सचिवमा हरिप्रसाद बस्याललाई नियुक्त गरेक…
मेसिन लर्निङ र डेटा साइन्स सम्बन्धी भर्चुअल वर्कशप आयोजना हुदै, यसरी हुनुहोस् सहभागी
मेसिन लर्निङ डेटा साइन्स नेटवर्क नेपाल र माउनटेक सोलुसन प्रालिको सहकार्यमा नेपालमा…
फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने २ जनालाई डिसहोमको प्रतिव्यक्ति एक/एक लाख रुपैयाँ नगद
डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’ नामक योजना अन्तर्गत लाईभ लक्की ड्रमार्फत २…
मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने, आज पत्रकार सम्मेलन हुदै
मेसिन लर्निङ तथा डेटा साइन्समा तेस्रो राष्ट्रिय वर्कसप आयोजना हुने भएको छ । आगामी ज…
बालबालिकालाई सुरक्षित इन्टरनेट प्रयोगमा अभिभावकको भुमिका सम्वन्धी आज दोश्रो अनलाइन वर्कशप
बालबालिकाको क्षेत्रमा काम गरिरहेको संस्था चाइल्ड सेफनेटले युनिसेफको सहकार्यमा भर्चुअल वर्कसप आयोजना गरिरहेको छ । ‘इभिडेन्स रिभ्यु, रिसर्च र एडभोकेसी अन चा…
अब दृष्टि बिहिनले पनि कामना सेवा विकास बैंकमा खाता खोल्न सक्ने
कामना सेवा विकास बैंकले दृष्टि बिहिनहरुको लागि ब्रेल लिपीमा पढ्न मिल्ने बैंकिङ का…
ईजीलिङ्क रेमिटेन्स नेपाल क्लियरिङ हाउसमा आबद्ध
ईजीलिंक रेमिटेन्स प्रा.लि.ले नेशनल पेमेन्ट्स इन्टरफेसको प्रयोग गरी रेमिटेन्स कारोबार…
ईटहरी प्रहरीले हराएका तथा चोरिएका २० थान मोबाइल सम्बन्धीत धनिलाई बुझायो
ईलाका प्रहरी कार्यालय ईटहरीले बिभिन्न ब्राण्डका २० थान मोबाइल सेट फेला पारी सम्बन्धी…
कस्तो थियो चौथौ संस्करणको आइसिटी अवार्ड २०१९ ?
गतवर्ष १७ अगष्ट २०१९ (साउन ३२, २०७६) मा चौथो संस्करणको आइसिटी अवार्डको आयोजना भएको थियो । सोल्टी क्राउन प्लाजामा आयोजना भएको फिनालेमा ६०० सय बढी आइटी क्…
सुजुकी बाइकको खरिदमा १५ हजार नगद छुट वा जिरो प्रतिशत ब्याजको अफर
सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा बितरक भिजि अट…
खल्ती र नेपाल बैंकबीच सहकार्य, अब बैंक खाताबाट सिधै भुक्तानी गर्न सकिने
खल्ती डिजिटल वालेटले देशकै पुरानो बैंक नेपाल बैंकसँग सहकार्य सुरू गरेको छ । अब …
स्क्रीन शेयर गर्न सकिने फिचर अब मेसेन्जरमा
फेसबुकको स्वामित्व रहेको मेसेन्जरमा स्क्रीन शेयर गर्न मिल्ने फिचर थपिएको छ । यस फिचर…