कीवर्डहरू -

अपडेट

पठाओका सहसंस्थापक फहिम सलेह मृत भेटिए

राइड शेयरिङ कम्पनी पठाओका सह संस्थापक फहिम सलेह अमेरिकामा मृत भेटिएका छन् । सलेहको शरीर काटिएको र छिन्नभिन्न भएको अवस्थामा फेला परेको बताइएको छ ।

३३ वर्षिय सलेह एक वर्ष अगाडी न्युयोर्कको अपोर्टमेन्टमा सरेका थिए । उनको घरको सीसीटीभी फुटेजमा उनी लिफ्टमा प्रवेश गर्दा उनीसँगै मास्क लगाएको मानिस देखिएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

बंगलादेशी बुवाआमाका छोरा सलेहमा साउदी अरबमा जन्मेका थिए । उनको परिवार पछि अमेरिकामा सरेको थियो। अमेरिकामा कम्प्युटर इन्जिनियरिङ पढेका सलेहले पाँचवर्ष अगाडी साथीहरुसँग मिलेर बंगलादेशमा राइड सेयरिङ कम्पनी पठाओको स्थापना गरेका थिए । उनले नाइजेरियामा गोकाडा नामक अर्को मोटरसाइकल राइड सेयरिङ कम्पनी समेत खोलेका थिए ।

अपडेट

अब भेटाएको मोबाइल फोन फिर्ता नगरे कारबाही हुने

भेटाएको मोबाइल फोन सम्बन्धित व्यक्तिलाई नदिई अन्य व्यक्तिलाई बिक्री गरेमा कारबाही हुन…

अब आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै जम्मा हुने

आइएमई मार्फत बैंक खाता तथा मोबाइल वालेटमा पैसा पठाउँदा तुरुन्तै रियल टाइममा जम्म…

एनसेलले ल्यायो इन्डलेस कुराकानी प्लस अफर, सुलभ दरमा कुराकानी गर्न सकिने 

मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले आफ्ना प्रिप्रेड ग्राहकको लागि ‘इन्डलेस कुराकानी प्…

आविष्कार केन्द्रमा परीक्षणको लागि तयार भयो न्यूमास्क

राष्ट्रिय आविष्कार केन्द्रले परीक्षणको लागि न्यूमास्क तयार गरेको छ । कोरोना विरुद्ध लड्…

रुपन्देही प्रहरीले हराएका तथा चोरिएका १० थान मोबाइल सम्बन्धित धनीलाई बुझायो

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले बिभिन्न कम्पनीका १० थान मोबाइल सेट फेला पारी सम्ब…

एप्लिकेसन प्रयोग गरी आउने एसएमएसबाट सतर्क रहन सिआईबीको आग्रह

केही समय यता एसएमएसबाट ‘तपाईँ कोरोना पोजिटिभ भएको व्यक्तिसँग सम्पर्कमा आएकाले क्वा…

राष्ट्रिय आविस्कार केन्द्र दुई राष्ट्रिय पुरस्कारद्वारा सम्मानित

राष्ट्रिय आविस्कार केन्द्र दुईवटा राष्ट्रिय पुरस्कारद्वारा सम्मानित भएको छ । केन्द्रले पह…

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजना पक्राउ

पोर्न वेबसाइट बनाई अश्लिल भिडियो अपलोड गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेक…

किताब यात्राको प्रमुख कार्यकारी अधिकृतमा विकेश भट्टराई नियुक्त

किताब यात्रा प्राईभेट लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा विकेश भट्टराईलाई नियुक्त गरेको छ । भट्टराईलाई किताब यात्रा प्राईभेट लिमिटेडको सञ्चालक समि…

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने

गूगलले आगामी पाँचदेखि सातवर्षमा भारतमा १० अर्ब डलर लगानी गर्ने भएको छ । यसको लाग…

चीप मेकर क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा लगानी गर्ने

अमेरिकाको चीप मेकर कम्पनी क्वालकमले पनि भारतीय टेलिकम कम्पनी जियोमा ७३० करोड भार…

वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्सफर गर्न सकिने

इन्फोडेभल्पर्स प्रालिले नेपालमै पहिलो पटक वालेटबाट सहकारी संस्थाको खातामा रकम ट्रान्…

टेलिकमले अब हरेक वडामा वाईफाई पुर्‍याउने

नेपाल टेलिकमले देशका हरेक वडामा वाईफाई उपलब्ध गराउने भएको छ । कम्पनीले पहिलो चर…

कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न

रुपनदेहीको कञ्चन गाउँपालिकाले आयोजना गरेको वित्तिय साक्षरता सम्बन्धी अभिमुखिकरण का…