कीवर्डहरू -

अपडेट

भर्चुअल कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालन गरिने - प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल(अनलाइन) कक्षाको प्रयोग गरी नयाँ शैक्षिक वर्ष सञ्चालनको काम अघि बढाउने बताएका छन् । सोमबार राष्ट्रका नाममा सम्बोधन गर्दै  प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

आवश्यक नीतिगत व्यवस्था सहित शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयले भर्चुअल कक्षाको समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक वर्ष अन्तर्गतको पठन पाठन सञ्चालनको काम अघि बढाउने प्रधानमन्त्री ओलीले बताएका हुन् ।

साथै एसईईका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक वर्ष खेर जान नदिन शिक्षा विज्ञान तथा प्रविधि  मन्त्रालयले आवश्यक प्रबन्ध समेत मिलाउने प्रधानमन्त्री ओलीले बताएका छन् ।

अपडेट

सरकारी वेबसाइट ह्याक गर्दै भारतीय ह्याकर

भारतीय ह्याकरले नेपाल नागरिक उड्यन प्राधिकरण (क्यान) को वेबसाइट ह्याक गरेको छ । <…

आजदेखि अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने

कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबार अर्थात  आजदेखि अनलाइन मार्फत लिन मिल्ने गरी…

फन्ड ट्रान्सफरबाट बार्षिक रिचार्ज गर्ने १० जनालाई डिसहोमको प्रतिव्यक्ति १ लाख रुपैयाँ नगद

डिशहोमले ‘डिसहोममा डिलर दाईको डिस्काउन्ट’  नामक योजना अन्तर्गत २०७६ साल चैत्र ७ गत…

अब अनलाइनबाटै सञ्चय कोषबाट विशेष सापटी सेवा लिन सकिने

कर्मचारी सञ्चय कोषले जेठ ११ गते आइतबारदेखि अनलाइन मार्फत लिन मिल्ने गरी विशेष साप…

आजको डिजिटल संवादमा \'डिजिटल एजेन्डा\'को लागि पोलिसी वातावरण र तयारीको बारेमा अन्तकृया आयोजना हुदै 

हरेक शनिवार आयोजना हुदै आएको डिजिटल संवाद कार्यक्रममा आज नेपालमा डिजिटल एजेण्डाको लागि पोलिसीको बातावरण कस्तो छ भन्ने विषयमा छलफल तथा अन्तकृय…

भोडाफोनको यूरोपेली बजारमा ओपोका स्मार्टफोन उपलब्ध गराउन आपो र भोडाफोनबीच सम्झौता

ओपोका स्मार्टफोनको ब्यापक रेञ्ज भोडाफोनको यूरोपेली बजारमा भित्र्याउन ओपो र भोडाफोनल…

प्रभु बैंकले नयाँ सफ्टवेयर अपडेट गर्दा तीनदिन सेवा नदिने  

आगामी जेठ १५ गते बिहीबार साँझदेखि जेठ १८ गते आइतबार बिहानसम्म प्रभु बैंकको कुनै…

के दुई वर्षभित्र क्यासलेस कारोबार सम्भब छ ? के गर्दैछ राष्ट्र बैंक !

एजेन्सी । अमेरिकामा मानिसमा गरिएको पहिलो चरणको कोरोना भाइरस विरुद्धको खोप सफल परीक्षण भएको…

के अब सबै सामाजिक अपराध ‘विद्युतिय अपराध’ को रुपमा रुपान्तरण हुदैछन् ?

भरत श्रेष्ठ ।

केहि समय पहिले मेरो आँखा एक राष्टिय दैनिक पत्रिकामा अडिन पुग्यो, त्यसमा स्पष्ट लेखिएको थियो पहिले पहिले चो…

गूगल मिट प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड

भिडियो कन्फेरेन्सिङ प्लाटफर्म ‘गूगल मिट’ प्ले स्टोरबाट ५ करोड भन्दा बढी डाउनलोड भएको…

क्लासिक टेकले गर्‍यो आफ्ना कर्मचारीको कोरोना बिमा

इन्टरनेट सेवा प्रदायक क्लासिक टेकले आफ्ना कर्मचारीहरुको कोरोना बिमा गरेको छ । कोरो…

कोरोना विरुद्ध लड्न विभिन्न संस्थालाई आइस्पानको आर्थिक तथा स्वास्थ्य सामग्री सहयोग 

इन्टरनेट सेवा प्रदायक संस्था नेपाल (आइस्पान) ले कोरोना भाइरस विरुद्ध लड्न आर्थिक तथा…