अपडेट
एक्सप्रेस वाईफाई सेवाका लागि वर्ल्डलिङ्क र फेसबुक बिच सहकार्य
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गरेको छ । कम्पनीले बिहीबार पत्रकार सम्मेलन गरी सहकार्य भएको जानकारी दिएको हो ।
फेसबुकले उपलब्ध गराउँदै आएको एक्सप्रेस वाईफाई नेपालका सार्वजनिक स्थानमा पनि उपलब्ध गराउन वर्ल्डलिंकले सहकार्य गरेको हो ।
वर्ल्डलिङ्कले १० हजार स्थानमा पब्लिक वाईफाई उपलब्ध गराएको छ । जस अनुसार कम्पनीले ७ हजार ५ सय स्थानमा फेसबुकको एक्सप्रेस वाईफाईबाट सेवा दिइरहेको छ ।
कार्यक्रममा वर्ल्डलिङ्कका अध्यक्ष दिलिप अग्रवालले सरकारले स्पेक्ट्रम नदिदा समस्या भएको र फेसबुकसँगको सहकार्यले पब्लिक वाईफाई व्यवस्थापनमा सहज हुने बताए ।
फेसबुकसँगको सहकार्यले पहुँचमा नभएका मानिसहरुलाई इन्टरनेटको पहुँचमा ल्याउन सहयोग पुग्ने समेत उनले बताए ।
अपडेट
अब आईएमई पेबाटै सरकारी राजस्व बुझाउन सकिने
ग्लोबल आइएमई बैंक र आइएमई पे बीच सरकारी राजस्व विद्युतीय माध्यमबाट संकलन गर्ने सम्ब…
ग्यापुको दशैंतिहार धमाकामा ६० लाखसम्म क्यास ब्याक, सात जनालाई बम्पर उपहार
लकडाउनमा सुरु भइ आक्रमक व्यापार गरिरहेको ग्यापु मार्केटप्लेसले ‘दशैँतिहार धमाका २०…
राष्ट्रिय सूचना प्रविधि केन्द्र र डिजाष्टर रिकभरी केन्द्रमा अधिकृतस्तरका १६ अस्थायी दरबन्दी स्वीकृत
सरकारले राष्ट्रिय सूचना प्रविधि केन्द्र काठमाडौं ७ र डिजाष्टर रिकभरी केन्द्र हेटौडाका…
गूगलको जी सुइट अब गूगल वर्कस्पेस
गूगलले जीसुटलाई ‘गूगल वर्कस्पेस’ को रुपमा रिब्राण्डिङ गरेको छ । वर्कस्पेसमा अब जीमे…
इन्स्टाग्रामको एक दशक पुरा, ल्यायो नयाँ फिचर
इन्स्टाग्राम स्थापना भएको दश वर्ष पुरा भएको भएको छ। यही एक दशक पुरा हुनु लगत्तै इन्स्…
एक्सप्रेस वाईफाईको सेवा दिन फेसबुकसँग वर्ल्डलिङ्क कम्युनिकेशन्सको सहकार्य
नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले फेसबुकसँग सहकार्य गर…
अनलाईन मार्फत आईपीएलमा सट्टाबाजी गर्ने एक जना पक्राउ
ईन्डियन प्रिमियर लिग (आइपीएल) मा सट्टाबाजी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । …
फेसबुकको प्रयोग गरी लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ
सामाजिक संजाल फेसबुकको प्रयोग गरि लाखौं रकम ठगी गरेको आरोपमा एक महिला पक्राउ पर…
आइसिटी अवार्ड २०२० को चार विधामा उत्कृष्ट १२ छानिए, अन्य विधाको छनौट प्रक्रिया जारी
सूचना प्रविधि क्षेत्रको एक प्रतिष्ठित अवार्डको रूपमा परिचित आइसिटी अवार्ड २०२० संस्कर…
युएनओपीएसद्वारा नेपाल प्रहरीलाई २ सय १४ थान कम्प्युटर हस्तान्तरण
युनाइटेड नेसन्स अफिस फर प्रोजेक्ट सर्भिसेस (युएनओपीएस) ले युके एडको सहयोगमा मोर्डन…
गूगलले आगामी तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन डलर दिने
गूगलले आउँदो तीन वर्षमा समाचार प्रकाशकहरुलाई १ बिलियन अमेरिकी डलर दिने भएको छ ।…
नामी कलेजमा हल्ट प्राइज आयोजना हुने
जोरपाटी स्थित नामी कलेजमा हल्ट प्राइज आयोजना हुने भएको छ । कलेजमा पहिलो पटक हल्ट …
गूगल मिटमा क्युएनए र पोल फिचर आउँदै
कोरोना महामारीसँगै भिडियो कन्फेरेन्सको प्रयोग बढ्दो मात्रामा छ । भिडियो कन्फेरेसिङ …
चार इन्टरनेट सेवा प्रदायकले राखे टोल फ्री नम्बर, नराख्नेलाई कारबाही गर्दै प्राधिकरण
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरुलाई दिएको निर्देशन अनुसार हालस…
कोरोना भाइरस बारे भ्रामक सूचना फैलन नदिन ‘विकि फर कोभिड १९’ अभियान
कोरोना महामारीसँगै सामाजिक सञ्जालमा भ्रामक तथा गलत सूचनाहरु पनि फैलिरहेका छन् । …