अपडेट
बीवाईडीको आधिकारिक वितरक साइमेक्स इंकलाई चीनमा ४ वटा अवार्ड
बीवाईडी अटो इन्डष्ट्रिको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंक प्रालि चीनको सेन्झेनमा सम्पन्न बीवाईडी एसिया प्यासिफिक २०२५ डिलर कन्फ्रेन्समा विभिन्न पुरस्कारबाट सम्मानित भएको छ ।
साइमेक्स इंकले अल ब्रान्ड टप सेल्स अवार्ड, एसिया प्यासिफिक आउटस्ट्यान्डिङ स्ट्राटेजिक पार्टनर अवार्ड, २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र टप २० स्टोर अवार्ड प्राप्त गरेको छ ।
यसका साथै, बिक्री कार्यमा असाधारण उपलब्धिका साथ योगदान गरे वापत धेरै व्यक्तिहरुलाई सम्मानित गरिएको छ । लुज महर्जन, निराजन खनाल र सनम शेखले टप सेल्स अवार्ड प्राप्त गरेका थिए ।
यस अनुसार बीवाईडीको दाङका लागि आधिकारिक डिलर टिम एलेभेन ईभी वर्ल्ड प्रालि.ले २०२४ आउटस्ट्यान्डिङ मार्केटिङ डिलर अवार्ड प्राप्त गरेको छ भने चितवनको डिलर युरो अटो ग्रिनले २०२४ एक्सिलेन्ट पार्टनर अवार्ड र वीरगन्जको डिलर निरज अटोमोबाइल्सले २०२४ बेस्ट सेल्स ग्रोथ डिलर अवार्ड प्राप्त गरेका थिए ।
साइमेक्स इंक प्रालिका अध्यक्ष अनिल श्रेष्ठले ईभी क्रान्तिमा नेतृत्व लिइरहेको अवस्थामा, आगामी दिनमा समेत हाम्रा ग्राहकलाई नवप्रवर्तन र दिगो मोबिलिटी समाधान उपलब्ध गराउने कार्यमा प्रतिबद्ध रहेको बताए ।
अपडेट
अर्डर गरेको २०-३० मिनेटमै सामान डेलिभर गरिदिने फुडमाण्डु वानमार्टको सेवा कहाँ कहाँ छ उपलब्ध ?
व्यस्त सहर काठमाडौंमा दैनिक आवश्यक सामानहरू किनमेल गर्न समय निकाल्नु झन्झटिलो हुन सक्छ । लामो काम गर्ने घण्टा, भीडभाड र पार्किङको…
च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल
च्याटजीपीटी १ घण्टामै १० लाख प्रयोगकर्ता थप्न सफल भएको छ । ओपन एआईका सीईओ स्याम अल्टम्यानले एक्समा पोष्ट गर्दै एक घण्टामा १ मिलियन …
नयाँ वर्षमा मोबाइलमाण्डुको ग्याजेट उत्सव, ५० प्रतिशतसम्म छुट र निःशुल्क डेलिभरीको सुविधा
ई-कमर्स ब्राण्ड मोबाइलमाण्डुले नयाँ वर्ष २०८१ को अवसरमा ‘नयाँ वर्ष ग्याजेट उत्सव’ अभियान घोषणा गरेको छ । ‘नया…
२ लाख बढीले लिए एनसेलको सधैं अन रिनुअल प्याक, के के छन् सुविधा ?
२ लाख बढी ग्राहकहरूले एनसेलको सधैं अन रिनुअल प्याक प्रयोग गर्न थालेका छन् । एनसेलले ग्राहकहरूलाई दूरसञ्चार सेवाहरूमा सहज, सुलभ…
नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक, के के छन् सुविधा ?
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) ले नेपालको आफ्नै कार्ड नेपालपे कार्ड सार्वजनिक गरेको हो । नेशनल पेमेन्ट स्वीच - …
विद्यार्थीको अवधारणालाई उद्योगसँग जोड्दै सफ्टवेरिका कलेज
सफ्टवेरिका कलेज अफ आईटी एन्ड ईकमर्सले हालै विद्यार्थीहरूलाई व्यावसायिक अवधारणा प्रस्तुत गर्ने अवसर प्रदान गरेको छ । कलेजमा अध्ययनर…
दराजको नव वर्ष उत्सव योजना, ७० प्रतिशतसम्म छुटसहित भौचर तथा निःशुल्क डेलिभरी सुविधा
नेपालकै अग्रणी अनलाइन किनमेल प्लेटफर्म दराज नेपालले बहुप्रतिक्षित ४.४, नव वर्ष उत्सवको घोषणा गरेको छ । ७० प्रतिशतसम्म छुट सहितको…
एप्पलको हेल्थ एपमा ठुलो सुधार आउँदै, चिकित्सक र हेल्थ कोचको जस्तै काम अब एआई एजेन्टले गर्ने
एप्पलको हेल्थ एपमा एआईमा ठुलो सुधार आउने भएको छ । ब्लूमबर्गका मार्क गुर्मनको पावर अन न्यूजलेटर अनुसार, एप्पल प्रोजेक्ट मलबेरी कोड…
ज्योति विकास बैंकले दियो सुदूरपश्चिमका ४ अस्पताललाई बेबी वार्मर
ज्योति विकास बैंकले सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लाका अस्पताल तथा बर्थिङ सेन्टरहरूलाई बेबी वार्मर प्रदान गरेको छ । बैंकले देश…
ग्लोबल आइएमई बैंक र आईएफसीबीच डिजिटल ट्रान्सफर्मेसन तथा एम्बेडेड फाइनान्स एडभाइजरी साझेदारी
ग्लोबल आईएमई बैंक लिमिटेड र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) बीच डिजिटल वित्तीय सेवा तथा एम्बेडेड फाइनान्स मोडेल अगाडि बढाउन …
एलन मस्ककै एआई कम्पनी एक्सएआईले किन्यो एक्स
एलन मस्कको एआई कम्पनी एक्स एआईले सामाजिक सञ्जाल एक्स (पहिलेको ट्विटर) खरिद गरेको छ । एक्स र एक्स एआई दुवैका मालिक एलन मस्क हुन् ।…
एनसेल एनएसएल सिजन ३ सुरू
नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल खेल ‘एनसेल नेपाल सुपर लिग ९एनएसएल० सिजन ३’ भव्य उद्घाटन समारो…
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी
दुर्गा प्रसाईं विरुद्ध साइबर ब्युरोमा उजुरी परेको छ ।
मायाको पहिचान नेपालका कार्य…
जेनरेटिभ एआई सर्चको उदय: के पारम्परिक सर्च इन्जिनको युग समाप्त हुँदैछ ?
हामी यात्रा सुझावदेखि तौल कम गर्ने तरिकासम्म जान्न गुगलको सहायता लिन्छौं । कुनै वेबसाइट, फेसबुक वा युट्युबमा लग–इन…
काठमाडौंमा गोगोरोको ४५ ब्याट्री स्वाप स्टेशन
दुई पाङ्ग्रे विद्युतीय सवारी साधनहरूको लागि ब्याट्री-स्वापिङ प्रविधिमा विश्वव्यापी अग्रणी गोगोरोले काठमाडौँ उपत्यकाभरि पूर्ण रूपमा …