अपडेट
विज्ञान तथा प्रविधिको क्षेत्रमा योगदान गरेकालाई पुरस्कार दिदै नास्ट, यसरी दिनुहोस् आवेदन
नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि आवेदन आह्वान गरेको छ ।
आर्थिक वर्ष २०८१/०८२ सालमा प्रदान गरिने विज्ञान प्रविधिका विभिन्न पुरस्कारका लागि नास्टले आवेदन माग गरेको हो ।
यस वर्ष नास्टले कुलपति राष्ट्रिय नवप्रवर्तन पुरस्कार, प्रकृति संरक्षण पुरस्कार, विज्ञान तथा प्रविधि प्रज्ञा पुरस्कार, विज्ञान पुरस्कार, प्रविधि पुरस्कार, विज्ञान तथा प्रविधि युवा पुरस्कार, महिला विज्ञान तथा प्रविधि पुरस्कार, प्रज्ञा प्रतिष्ठान विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार, विज्ञान तथा प्रविधि पत्रकारिता पुरस्कार, विज्ञान शिक्षक पुरस्कार, उत्कृष्ट विद्यार्थी पुरस्कार, गैरआवासीय नेपाली विज्ञान तथा प्रविधि पुरस्कार प्रदान गर्दै छ ।
यस्तै दयानन्द बज्राचार्य अनुसन्धान पुरस्कार, फणिन्द्र प्रसाद न्यौपाने अनुसन्धान पुरस्कार, मोहनध्वज बस्नेत पुरस्कार (संस्थालाई), भुवनेश्वर प्रविधि पुरस्कार, जितबहादुर नकर्मी धातु प्रविधि पुरस्कार र हामा बालकृष्ण श्रेष्ठ इन्जिनियरिङ पुरस्कार (सिभिल/स्ट्रक्चरल इन्जिनियरिङ) प्रदान गरिने नास्टले जनाएको छ ।
पुरस्कारका लागि आवेदन दिने अन्तिम समय आगामी कात्तिक ४ गतेसम्म रहेको छ । आवेदन फाराम नास्ट www.nast.gov.np बाट डाउनलोड गर्न सकिनेछ ।
रीतपूर्वक प्राप्त नभएका तथा म्याद नाघी आएका निवेदन उपर कुनै कारबाही नगरिने व्यहोरा समेत नास्टले जानकारी दिएको छ ।

अपडेट
एप्पललाई उछिन्दै साओमी बन्यो विश्वबजारमा सबैभन्दा बिक्री हुने दोस्रो स्मार्टफोन ब्राण्ड
ग्लोबल स्मार्टफोन बजारमा खरिद गर्ने ट्रेन्डमा ठूलो परिवर्तन देखिएको छ । चिनियाँ स्मार्टफोन कम्पनी साओमी विश्वभर स्मार्टफोन बिक्रीको म…
एनसेलले भन्यो: कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद गरेका छैनौं
निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले कुनै इन्टरनेट सेवा प्रदायकको शेयर खरिद नगरेको स्पष्ट पारेको छ ।
…एनसेल फाउन्डेसनद्वारा पलेशा र अन्य पारा खेलाडीहरु नगद पुरस्कारसहित सम्मानित
एनसेल फाउन्डेसनले पेरिस पारालिम्पिक्स २०२४ मा गौरवमय इतिहास रच्दै नेपाली खेलकुदको क्षेत्रमा देशको लागि अहिले सम्मकै ठूलो पदक द…
वार्षिक शुल्कको आधा भुक्तानी गरेर अब क्लासिक टेकको इन्टरनेट प्लस टिभी जडान गर्न सकिने
चाडपर्वको अवसरमा इन्टरनेट सेवा प्रदायक कम्पनी क्लासिक टेकले ‘आधार तिरे पुग्छ’ अफर सार्वजनिक गरेको छ । सस्तो तथा भरप…
एआईले बनाएका तस्वीर पहिचान गर्न गूगलले ल्यायो नयाँ टूल
गूगलले एआई (आर्टिफिसियल इन्टेलिजेन्स) द्वारा बनाइएका तस्वीरहरूको पहिचान गर्न नयाँ टूल ल्याएको छ । कम्पनी यस वर्षको फेब्रुअरीदेखि …
आईप्याड ओएस १८ अपडेट डिभाइस नै नचल्ने समस्या
एप्पलले हालै आईप्याड ओएस १८ सार्वजनिक गरेको थियो । तर यसलाई आइप्याडमा इन्स्टल गर्ने प्रयोगकर्ताले बगको समस्या सामना गर्न…
मेड अन युट्युब इभेन्टः युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स सार्वजनिक
मेड अन युट्युब इभेन्टः गूगलले आफ्नो भिडियो स्ट्रिमिङ्ग प्लेटफर्म युट्युबका लागि थुप्रै नयाँ टूल र फिचर्स प्रस्तुत गरेको छ । यी फिचर्स…
किशोरकिशोरीको सुरक्षाका लागि इन्स्टाग्राममा आउँदैछ टीन अकाउन्ट सुविधा
मेटाको लोकप्रिय फोटो सेयरिङ प्लेटफर्म इन्स्टाग्रामको प्रयोग धेरै देशमा भइरहेको छ । यो प्लेटफर्मसँग किशोर अवस्थामा रहेका बालाबालिक…
जन्मिदै आँखा नदेख्ने व्यक्तिलाई अब न्यूरालिकंले दृष्टि प्रदान गर्ने
टेस्लाका सीईओ एलन मस्कको ब्रेन–चिप स्टार्टअप कम्पनी न्यूरालिकंले यूएस फूड एन्ड ड्रग एडमिनिस्ट्रेशन (एफडीए) बाट परीक्षणात्मक इम्…
डिशहोम फाइबरनेटको वार्षिक रिचार्ज गर्दा वा नयाँ जोड्दा थप ३ महिना बोनस
डिशहोमले ‘खुशीको सेलिब्रेसन’ नामक अफर सार्वजनिक गरेको छ । नजिकिदै गरेको दशैं तिहारलाई लक्षित गर्दै डिशहोम…
सामसङको दशैं तिहार अफर, सामान खरिदमा ३१ प्रतिशतसम्म छुटका साथै आकर्षक उपहार
चाडपर्वको अवसर नजिकिँदै गर्दा सामसङले ‘भव्य दशैं तिहार, घर भरी उपहार’ अफर सार्वजनिक गरेको छ । आगामी कात्तिक ३० ग…
खल्तीबाट वल्डलिंकको बिल तिर्दा नामी ईभी कार जित्ने मौका
नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले आफ्नो खल्तीफुल दसैँको दोस्रो च्याप्टर घोषणा गरेको छ । यस योजना अन्तर्गत खल्ती प्…
पठाओ दसैँ महोत्सव सुरू, बम्परमा होण्डा साइन मोटरसाइकलका साथै १ प्रतिशत कमिसन अफर
नेपालको लोकप्रिय राइड सेयरिङ प्लाटफर्म पठाओ नेपालले 'पठाओ दसैँ महोत्सव २०८१' सुरू गरेको छ । महोत्सव असोज १७ गत…
टेलिकमको संविधान दिवस अफर, ३९९ रूपैयाँमा ३० जीबी डेटा
नेपाल टेलिकमले संविधान दिवस २०८१ को अवसरमा आफ्ना ग्राहकहरुका लागि संविधान दिवस अफर उपलब्ध गराएको छ । सो अफर आज (२०८१…
सेल्सबेरीले अब आईएमएस सफ्टवेयर प्रयोग गर्ने
नेपालको सबैभन्दा ठूलो रिटेल चेनहरूमध्येको एक सेल्सबेरी र आईटी सोलुशन प्रदायक कम्पनी आईएमएस सफ्टवेयरबीच समझदारी पत्रमा हस्ताक्षर …