अपडेट
हाम्रो बजारबाट अब किस्ताबन्दीमा सामान किन्न पाइने, ६ महिनासम्म कुनै ब्याज नलाग्ने
नेपालको सबैभन्दा ठूलो अनलाइन मार्केटप्लेस हाम्रोबजारले फोनलोनसँगको सहकार्यमा 'बाइ नाउ, पे लेटर' फिचर सार्वजनिक गरेको छ । फिचरलाई हाम्रोबीएनपीएल नाम दिइएको छ ।
अब हाम्रो बजारबाट सामान खरिद गर्न चाहने फोनलोनका योग्य ग्राहकहरुले मासिक किस्ताबन्दीको सुविधामा सामान किन्न सक्ने छन् । किस्ताबन्दीको सुविधाले हाम्रो बजारलाई अझ सहज र किफायती बनाउन सघाउने विश्वास लिइएको छ ।
फोनलोनका प्रमुख कार्यकारी अधिकृत सागर शर्माले हाम्रोबीएनपीएल भुक्तानीको माध्यम मात्रै नभएर नेपाली उपभोक्ताहरुका लागि इ-कमर्समा गेमचेन्जर फिचर भएको बताए ।
'हाम्रोबजारसँगको सहकार्यमा हामीले हाम्रा ग्राहकहरुलाई तत्काल सबै पैसा भुक्तानी गर्नुपर्ने बाध्यताबाट छुट्कारा दिँदै तनावविना सामान खरिद गर्ने वातावरण सृजना गर्न खोजेका हौं। यसले हाम्रा ग्राहकहरुलाई फाइनान्सियल फ्लेक्जिबिलिटी प्रदान गर्छ,' शर्माले भने।
कुमारी बैंक, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक, लक्ष्मी सनराइज बैंक र कृषि विकास बैंकका फोनलोन प्रयोगकर्ताहरुले किस्ताबन्दीको सुविधा आ-आफ्नो मोबाइल बैंकिङ एपबाटै सजिलै प्रयोग गर्न सक्छन्।
हाम्रोबीएनपीएलमार्फत ग्राहकहरुले ६ महिनासम्मको किस्ताबन्दी सुविधामा कुनै ब्याज तिर्नुपर्दैन । ९ देखि १२ महिनाको स्ट्यान्डर्ड इएमआई लिने प्रयोगकर्ताहरुले भने डाउनपेमेन्ट बिनानै सुविधा उपभोग गर्न सक्छन्। हाम्रो बजारको हाम्रोबीएनपीएलमा २५० भन्दा बढी प्रडक्ट उपभोक्ताहरुले छनोट गर्न सक्छन्।
आफूलाई आवश्यक परेको वा मनपरेको प्रडक्ट फोनलोन प्रयोगकर्ताहरुले आफ्नो मोबाइल बैंकिङबाटै क्यूआरकोड स्क्यान गरेर किस्ताबन्दीमा किन्न सक्छन्।
अपडेट
एप्पलका पूर्व डिजाइनरसँग मिलेर एआई डिभाइस बनाउँदै च्याटजीपीटी
एप्पलका पूर्व मुख्य डिजाइन अधिकारी जोनी आइभ अहिले जनरेटिभ आर्टिफिसियल इंटेलिजेन्स (एआई) डिभाइसमा काम गर्दैछन् । एआई कम्पनी ओपन …
साओमी नेपालको चाडपर्व अफर, रेड्मी फोन किन्दा ४ हजारसम्म छुट
चाडपर्वलाई मध्यनजर गर्दै साओमी नेपालले विशेष अफर लिएर आएको छ । चाडपर्वलाई विशेष बनाउन सोओमीले ‘दशैं तिहारको उमंग, साओ…
सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड माग्ने, आफै सेवा दिने गरी परिमार्जन गर्ने
सरकारले भेन्डरबाट खरिद गरेका सफ्टवेयरहरूको सोर्सकोड मागेर आफै सेवा दिने भएको छ । असोज ७ गते बसेको सचिव बैठकले खरिद गरेका स…
सरकारले उपभोक्ताको गुनासो सुनुवाई गर्न एप विकास गर्ने, क्युआरबाटै नागरिक बडापत्र पढ्न सकिने
उद्योग, वाणिज्य तथा उपभोक्ता मन्त्रालयले उपभोक्ताको गुनासो सुनुवाई गर्न क्युआर कोडसहितको एप विकास गर्ने भएको छ ।
फेसबुक, क्लबहाउसमा विज्ञका नाममा आउने विश्लेषणलाई आधार मानेर लगानी नगर्न नेप्सेको अनुरोध
नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले सामाजिक सञ्जालमा विज्ञका नाममा आउने विश्लेषणलाई मात्रै आधार बनाएर लगानी नगर्न अनुरोध गर…
सुपर एप बन्दै पठाओ, छैटौंं वार्षिकोत्सवमा किराना, खाजा घर र गेम्सको सुविधा थप
नेपालको लोकप्रिय र अग्रणी राइड सेयरिङ प्लेटफर्म पठाओ नेपालले व्यावसायिक यात्राको ६ वर्ष पूरा गरेको छ । सुपर एप बन्ने योजनाअनुसा…
यी सुविधा, जुन एन्ड्रोइड स्मार्टफोनमा छन् आइफोनमा छैनन्
विश्वमा यतिबेला एप्पलको नयाँ आइफोन सिरिज १६ को निकै चर्चा भइरहेको छ । धेरै मानिसहरू आइफोन १६ किन्न इच्छुक देखिएका छन् । …
२५ सेप्टेम्बरमा मेटा कनेक्ट २०२४, सार्वजनिक हुनेछन् क्वेस्ट ३ एसभीआर र अरिअन एआर ग्लास
मेटाको वार्षिक इभेन्ट मेटा कनेक्ट २०२४, २५ सेप्टेम्बरमा आयोजना हुँदैछ । यो मेटाको ठूलो वार्षिक कार्यक्रम हो, जहाँ नयाँ हार्डवेयर…
हुम्लाको सिमकोट गाउँपालिकामा टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान हुँदै
हुम्लाको सिमकोट गाउँपालिका–७ ओखरेनको पातिहाल्नमा रहेको नेपाल टेलिकमको सेवा २४सै घण्टा सञ्चालन गर्न विद्युत् सेवा जडान सु…
नेपाल पे क्यूआर स्क्यान गरेर भुक्तानी गर्दा टिभीदेखि स्मार्टफोनसम्म जित्ने मौका
दशैं र तिहारको अवसरमा नेपाल पे क्यूआरले ‘शुभलाभ’ अफर सार्वजनिक गरेको छ । अफर अन्तर्गत नेपाल पे क्यूआर स्क्यान गरी …
एलन मस्कमाथि रूस युक्रेन युद्धमा प्रयोग भईरहेको साइबरट्रक निष्क्रिय बनाएको आरोप
टेस्ला साइबरट्रक ती थोरै कारहरू मध्येको एक हो, जुन सार्वजनिक भएपछि पनि वर्षौंसम्म चर्चामा छ । कम्पनीले यस कारलाई सन् २०१९ मा प्रस्…
फार्मिङ स्क्याम के हो ? जोगिने कसरी ?
पछिल्लो समय साइबर विश्वमा नयाँ स्क्याम देखिने थालेको छ, त्यो हो फार्मिङ स्क्याम । यसबारे धेरै कम मानिसलाई थाहा छ, जस …
ग्लोबल आइएमई बैंकका डेबिट तथा क्रेडिट कार्डबाहकलाई बिग मार्टमा १० प्रतिशत छुट
ग्लोबल आइएमई बैंक लिमिटेडले डेबिट तथा क्रेडिट कार्डबाहकहरुलाई प्रत्येक शनिबार बिग मार्टमा आफूलाई आवश्यक सर–समान खर…
उद्योग वाणिज्य महासंघको बिजनेस इन्टेलिजेन्स सिस्टम संचालनमा
नेपाल उद्योग वाणिज्य महासंघले बिजनेस इन्टेलिजेन्स सिस्टम (बीआईएस) को सुरुवात गरेको छ । महासंघका सदस्यहरुको डाटावेस, अध्ययन अनु…
फुडमाण्डुको बडा धमाका योजना, ६० बढी रेस्टुरेन्टका सबै आइटममा ५० प्रतिशतसम्म छुट
फुड डेलिभरी कम्पनी फुडमान्डुले दसैँको अवसरमा ‘बडा धमाका’ नामक क्याम्पेन लिएर आएको छ । हरेक महिनाको पहिलो हफ्ता चल्ने फूडमान्डु डबल धमाका क्याम्…