कीवर्डहरू -

डिजिटल नेपाल

भुक्तानी सेवा प्रदायक कम्पनी ‘नेपाल ई बिज म्यानेजमेन्ट’को अनुमतिपत्र खारेज

काठमाडौं । भुक्तानी सेवा प्रदायक कम्पनी नेपाल ई बिज म्यानेजमेन्ट प्राइभेट लिमिटेडको अनुमतिपत्र राष्ट्र बैंकले खारेज गरेको छ । यस कम्पनीले राष्ट्र बैंकबाट २०७७ फागुन १८ मा अनुमतिपत्र पाएको थियो ।

भुक्तानी तथा फस्यौट ऐन, २०७५ को दफा १३ (६) को व्यवस्थाबमोजिम स्वत: रद्द भएको राष्ट्र बैंकले जनाएको छ । उक्त संस्थाले जारी गरेका भुक्तानी उपकरणहरु प्रयोग गर्ने ग्राहकहरुको संस्थासँग कुनै लेनदेन बाँकी रहेको भए ३० दिनभित्र सम्बन्धित संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ ।

डिजिटल नेपाल

दक्षिण एसियामै बिएस्सी र एमएस्सी प्रोफेसनल एकाउन्टेन्सी पढाउने एकमात्र केन्द्र बन्यो बिपिसी

काठमाडौं । ब्रिटिश एजुकेशन ग्रुप (बिइजी) अन्तर्गत सञ्चालित ब्रिटिश प्रोफेसनल कलेज (बिपिसी) ले विश्वका प्रतिष्ठित…

शैक्षिक परामर्श नियमावली २०८३ : सुधारको प्रयास कि व्यवसायीमाथि बढ्दो दबाब ?

काठमाडौं । सरकारले शैक्षिक परामर्श क्षेत्रलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउने उद्देश्यसहित 'शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी …

सरकारको नयाँ व्यवस्था : बढुवा र सरुवामा अब आचरण पनि आधार, डिजिटल ट्र्याकिङ सुरु

काठमाडौं । सरकारले कर्मचारीको अनुशासन र आचरण सुधार्न ‘डिजिटल’ निगरानी सुरु गरेको छ । प्रधानमन्…

२५ लाख धरौटी' विरुद्ध राष्ट्रिय शैक्षिक परामर्श संघ, नियमावली सच्याउन सरकारसँग माग

काठमाडौं । राष्ट्रिय शैक्षिक परामर्श संघ (NECA) ले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको "…

पोखरा विश्वविद्यालयले ल्यायो एआई र डेटा साइन्समा नयाँ ब्याचलर कोर्स, ९ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति

काठमाडौं । नेपालमा कृत्रिम बुद्धिमत्ता (एआई) र डेटा साइन्स क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यसहित पोखरा…

उद्यमशील सोचलाई केन्द्रमा राखेको किङ्ग्स कलेज : एआईदेखि डिजिटल मार्केटिङसम्म आधुनिक शिक्षाको गन्तव्य

काठमाडौं । काठमाडौंको बबरमहलस्थित किङ्ग्स कलेज नेपालमा उद्यमशीलता, नवप्रवर्तन र आधुनिक शिक्षालाई जोडेर उ…

भूमि मन्त्रालयको एकीकृत ड्यासबोर्ड सार्वजनिक, सेवा र कार्यप्रगति अब एकै ठाउँमा

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा संघीय मामिला मन्त्रालयले आफ्ना सेवा तथा कार्य प्रगतिको विवरण सार्वजनिक रू…

ग्रेड सुधार परीक्षार्थीले पनि बीटेक फुड टेक्नोलोजीको प्रवेश परीक्षा दिन पाउने

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको विज्ञान तथा प्रविधि अध्ययन संस्थान (आईओएसटी) ले स्नातक तह बीटेक इन …

विदेशी सम्बन्धनका कलेज र शैक्षिक कन्सल्टेन्सीमा सरकारको कडाइ, नयाँ नियमावली लागू

काठमाडौं । सरकारले विदेशी विश्वविद्यालयको सम्बन्धनमा नेपालमा सञ्चालित कलेज तथा शैक्षिक परामर्श (कन्सल्टेन्सी) सं…

नेपालमै अमेरिकन डिग्री : एमआईटी कलेजको ‘स्टडी इन नेपाल, ग्राजुएट फ्रम यूएसए’ अभियान

काठमाडौं । नेपालबाट विदेश पढ्न जाने विद्यार्थीको संख्या दिनानुदिन बढिरहेको छ । कक्षा १२ पूरा गरेपछि उच्…

एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक गरेको छ । राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत…

एआई लिट्रेसी तालिम मोडुलको पाइलट शुभारम्भ, मन्त्री पोखरेल र एडीबी अध्यक्षद्वारा अवलोकन

काठमाडौं ।  शिक्षा, विज्ञान तथा प्रविधि क्षेत्रमा डिजिटल रूपान्तरणलाई थप सुदृढ बनाउने उद्देश्यसहित शिक्षकहरूका लागि तयार गरिएको &lsqu…

सरकारको १०० दिन : ऊर्जा मन्त्रालयका ७५ उपलब्धि, सेवा सुधारदेखि अन्तर्राष्ट्रिय सहकार्यसम्म

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, विद्युत्…

कृषि मन्त्रालयको १०० दिने रिपोर्ट : किसानलाई राहतदेखि डिजिटल सेवासम्म

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्रालयले वर्तमान सरकार गठनपछिका पहिलो १०० दिनमा नीति निर्माण, किसानलाई …