कीवर्डहरू -

डिजिटल पेमेन्ट

खल्तीबाट अब टिभिएसका सबै सवारी साधनहरुको किस्ता तिर्न सकिने

खल्तीले नेपालका लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्ससँगको सहकार्यमा टिभिएसका सबै सवारी साधनहरुको किस्ता खल्तीबाटै तिर्न सकिने सुविधा ल्याएको छ।

डिजिटल कारोबारलाई प्रोत्साहन गर्न तथा कोभिड महामारीका बेला सबै प्रकारको किस्ता सहजै तिर्न सकियोस् भन्ने उद्देश्यले यो सुविधा ल्याईएको हो ।

खल्ती डिजिटल वालेट र जगदम्बा मोटर्स बीचको सम्झौतामा हस्ताक्षर भए पश्चात ग्राहकहरुले जुनसुकै समयमा टिभिएस को मोटरसाईकल, स्कुटर, टेम्पो जस्ता सबै सवारी साधनहरुको किस्ता खल्तीबाट सिधै तिर्न सक्ने भएका छन्।

खल्तीले ग्राहकहरुको सहजताको लागि टिभिएस सोरुममा खल्ती क्यूआरहरु पनि सेट गरेका छ जस मार्फत ग्राहकहरुले युनियन पे सँग आवद्द बैंक तथा डिजिटल वालेटहरुबाट पनि भुक्तानी गर्न सक्नेछन् ।

खल्तीबाट टिभिएस सवारीको किस्ता शुल्क भुक्तानी कसरी गर्ने ?

  • खल्तीको होम स्क्रिनमा रहेको ‘ईएमआई’ आइकनमा ट्याप गर्ने
  • ‘जगदम्बा क्रेडिट एण्ड इन्भेस्टमेन्ट’ लेखिएको ब्यानरमा क्लिक गर्ने
  • अब सम्पूर्ण विवरण दाखिला गरि ‘प्रोसिड टु पे’ बटनमा दबाउने

रु. ५००० भन्दा माथिको किस्ता तिर्नु परेमा प्रयोगकर्ताले आफ्नो खल्ती केवाइसी भने अनिवार्य भेरिफाई गराएको हुनुपर्नेछ ।

डिजिटल पेमेन्ट

फोनपेको ‘आम्मामामा क्यूआरमा उपहार, दिनदिनै एकलाख’ उपहार योजना सार्वजनिक

फोनपे पेमेन्ट सर्भिसले आफ्ना मर्चेन्टहरुलाई लक्षित गर्दै ‘आम्मामामा क्यूआरमा उपहार, दि…

‍प्रभु पे र लस्कर फुड्सबीच सम्झौता, प्रभु पेबाट भुक्तानी गर्दा मोबाइल जित्ने मौका

डिजिटल वालेट प्रभु पे र अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सबीच सम्झौता भएको छ …

एनआईसी एशिया बैंकको मोबाइल एपबाट आईपीओ भर्न सकिने

एनआईसी एशिया बैंकले मोबाइल बैंकिङ्ग एपमार्फत आईपीओ आवेदन सकिने सेवा सुरु गरेको …

खल्तीमा दर्ता गरिएको नम्बरमा मोबाइल टपअप गर्दा १० प्रतिशत क्यासब्याक

खल्तीमा दर्ता गरिएको आफ्नो मोबाइल नम्बर टपअपमा १० प्रतिशत क्यासब्याक पाइने भएको छ । …

इसेवा मनि ट्रान्सफर र कुवेत इण्डियनबीच सम्झौता, रेमिट्यान्स पठाउन सजिलो 

इसेवा मनि ट्रान्स्फर र कुवेतलाई आधार बनाएर रेमिट्यान्स् कारोबार गर्दै आएको कुवेत इण्डिया इन्टरनेशनल एक्स्चेञ्जबीच रेमिट्य…

खल्तीमा प्राईम बैंकको खाता लिंक गर्दा सय रूपैयाँ बोनस पाइने

डिजिटल वालेट खल्तीले प्राईम बैंक खाता खल्तीसँग लिंक गर्दा १०० रूपैयाँ बोनस प्रदान …

मोबाइल बैंकिङको कारोबार अहिलेसम्म कै उच्च, ११ महिनामा १८२ प्रतिशतले वृद्धि

डिजिटल भुक्तानीको साक्षरता बढिरहेको बेला मोबाइल बैंकिङ कारोबार अहिलेसम्म कै उच्च भएको छ ।

आइएमई पेबाट दराजमा भुक्तानी गर्दा आईफोन १२ जित्ने अवसर

आइएमई पे र ई-कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्र…

वित्तीय साक्षरता कार्यक्रमको मुख्य प्रायोजकमा ‘आइएमई पे’

वित्तीय साक्षरता कार्यक्रमका लागि आइएमई पे र मिडिया इन्टरनेशनलबीच सम्झौता भएको छ । …

नोट छाप्दा लाग्ने खर्चको केही प्रतिशत इन्टरनेट र डिजिटल भुक्तानीमा सहुलियत दिनुपर्छ–बैंकर्स संघ

नेपाल बैंकर्स संघले मुलुकको विद्युतीय भुक्तानी सेवालाई अझ व्यापक र सहज बनाउन विद्युतीय भुक्तानी गर्दा इन्टरनेटमा लाग्…

एमडबली मोबाइल एपबाट अब रेमिट्यान्स पनि पाउन सकिने

एमडबली मोबाइल एप मार्फत अब विदेशबाट पठाएको रकम पाउन सकिने भएको छ । इन्फोडेभलपर्स…

इसेवाबाट कुनै पनि बैंकमा निःशुल्क रकम ट्रान्सफर गर्न सकिने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट कुनैपनि सदस्य बैंकको किस्ता …

अनलाइनबाट सवारी कर भुक्तानी परीक्षण सुरु, साउनदेखि सेवा सुरु गर्ने बागमति सरकारको तयारी 

बागमति प्रदेशले साउनदेखि सवारी साधनको कर भुक्तानी अनलाइनबाट गर्ने तयारीस्वरुप वेबसाइट परीक्षण सुरु गरेको छ ।

५० भन्दा बढी देशबाट अब सिधै खल्तीमा रकम पठाउन सकिने

५० भन्दा बढी देशबाट अब सिधैं खल्तीमा पैसा पठाउन सकिने भएको छ । खल्ती र वर्ल्डरेमिट…

वर्ल्डरेमिटबाट खल्तीमा पैसा प्राप्त गर्दा २०० रूपैयाँ बोनस पाइने 

वर्ल्डरेमिटबाट डिजिटल वालेट खल्तीमा रेमिट्यान्स पाउँदा २०० रूपैयाँ बोनस पाइने भएको…