डिजिटल पेमेन्ट
कनेक्ट आईपीएस प्रयोग गरेर फण्ड ट्रान्सफर गर्दा ३ जनालाई स्मार्टफोन
कनेक्ट आईपीएसले ‘मोबाइल बैंकिङ फन्ड ट्रान्सफर बोनान्जा’ अफर सार्वजनिक गरेको छ । असोज ३ गतेदेखि कार्तिक २७ गतेसम्म लागु हुने गरी कम्पनीले यो अफर सार्वजनिक गरेको हो ।
यो अफर अन्तर्गत मोबाइल बैंकिङबाट कनेक्ट आईपीएस प्रयोग गरी वा कनेक्ट आईपीएसको एपबाट फण्ड ट्रान्सफर गर्दा ३ जनाले स्मार्टफोन पाउने छन् भने हरेक हप्ता १० जनाले १ हजार रूपैयाँ पाउने छन् ।
यो अफरको अन्त्यमा ३ जनालाई नयाँ स्मार्टफोन प्रदान गरिने कनेक्ट आईपीएसले जनाएको छ । नेपाल क्लियरिङ हाउस लिमिटेडमा काम गर्ने कर्मचारी र उनीहरूका परिवार यस अफर सहभागी हुन पाउने छैनन् ।
डिजिटल पेमेन्ट
‘नमस्ते पे’ आज सार्वजनिक हुँदै, इन्टरनेट नभए पनि रकम पठाउन सकिने
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलि…
एभरेष्ट रेमिटबाट पठाएको पैसा अब खल्ती बाट सजिलै प्राप्त गर्न सकिने
खल्ती वालेटले विदेश बाट एभरेष्ट रेमिट मार्फत पठाएको पैसा खल्ती बाट …
भोलिदेखि ‘नमस्ते पे’ सुरु, टेलिकम र वाणिज्य बैंकका ग्राहक तान्ने योजना
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ भोलि मंगलबारदेखि सुरु हुने भएको छ । नेपाल टेलिकमले विशेष कार्यक्रमसहित यसक…
अब खल्तीबाट आफ्नो बैंक खातामा नि:शुल्क रकम पठाउन सकिने
नेपाल राष्ट्र बैंकबाट अनुमति प्राप्त अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी, खल्ती डिजिट…
अब ५ लाख सम्मको बिजुली बिल खल्तीबाट सजिलै तिर्न सकिने
अब खल्तीबाट ५ लाख रूपैयाँसम्मको विद्युत महशुल तिर्न सकिने भएको छ । यसका लागि खल्ती…
१२ वालेट तथा बैंकबाट अब विद्युत महशुल तिर्न सकिने, ५०० बढीको महशुलमा ५ रूपैयाँ सेवा शुल्क
अनलाइनबाट विद्युतको महशुल तिर्दा अब सेवा शुल्क लाग्ने भएको छ । नेपाल विद्युत प्राधि…
देशभरका सबै पालिकामा शुरु भयो विद्युतीय भुक्तानी प्रणाली
देशभरका ७५३ वटै पालिकामा विद्युतीय माध्यमबाट वास्तविक समयमा नै भुक्तानी तथा लेखाङ्…
खल्तीबाट रु. १ मा हवाई टिकट खरिद गर्न सकिने
खल्ती डिजिटल वालेटले खल्तीमा उपलब्ध जुनसुकै एयरलाइन्सको टिकट बुक गर्दा मात्र रु. १ …
जेएलपीटी आवेदन फारम शुल्क खल्तीबाटै तिर्न सकिने
खल्तीले जाल्टानसँगको सहकार्यमा जापानी भाषा प्रवीणता परीक्षणको आवेदन फारम शुल्क खल्ती…
इसेवाबाट नेपाल लाइफको बीमा शुल्क भुक्तानी गर्दाआइफोन १२ जित्ने अवसर
नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत नेपाल लाइफ इन्स्योरेन्सको बीमा शुल्…
नेपाल टेलिकमको ४२ प्रतिशत रिचार्ज डिजिटलबाट
मुलुकमा कोरोना संक्रमणले डिजिटल भुक्तानी वृद्धि भइरहेको बेला मोबाइल टपअपमा पनि यसको प्रभाव परेको छ।
‘नमस्ते पे’बाट इन्टरनेट नभए पनि रकम पठाउन सकिने, मंगलबारदेखि परीक्षण
बहुप्रतिक्षित मोबाइल वालेट ‘नमस्ते पे’ यही महिनाको अन्तबाट व्यवसायिक रुपमा सञ्चालनमा ल्याउने तयारी स्वरुप मंगलबारदेख…
नेपाल विद्युत प्राधिकरणकाे विभिन्न पदको आवेदन फारम शुल्क खल्तीबाट तिर्न सकिने
खल्ती डिजिटल वालेटले नेपाल विद्युत प्राधिकरणले विभिन्न पदका लागि माग गरेकाे आवेदन…
आइएमई पेबाट क्युआर कोड स्क्यान गर्दा १ हजार जित्न सकिने
आइएमई पेले एपबाट क्यूआर स्क्यान गर्दा १ हजार जित्न सकिने योजना ल्याएको छ । ‘एप एक क्…
खल्तीबाट अब कुनैपनि सहकारीमा निःशुल्क पैसा पठाउन सकिने
खल्ती डिजिटल वालेट बाट अब निःशुल्क कुनै पनि सहकारी अर्थात कोअपरेटिभको खातामा पैस…