डिजिटल पेमेन्ट
डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज
डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज गरेको हो ।
भुक्तानी तथा फस्र्योट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएपछि असार ५ गते बसेको सञ्चालक समितिको लाइसेन्स खारेज गरेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेलले २०७७ असोज ११ गते र सजिलो पेले २०७७ चैत १७ गते अनुमति पाएका थिए ।
यसअघि हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का गरेको थियो।

डिजिटल पेमेन्ट
करोडौँको अफर रहेको खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सुरू, स्मार्टफोनदेखि भेस्पासम्म जित्ने मौका
‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्या…
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू
ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरु…
आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति, साउनदेखि एकीकृत कारोबार
नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति …
इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर
इसेवाले 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाउन …
मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने
नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र मास्टरकार्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी अन्तर्राष्ट्रिय पर्य…
कर्पोरेट पेमा २० हजार भन्दा बढी संस्थाहरु आबद्ध
व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिज…
एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे
देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती…
भिसा कार्ड प्रयोगकर्ताले अब फोनपे क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने, अन्तर्राष्ट्रिय पर्यटकलाई सहज हुने
अब भिसा कार्ड प्रयोग गर्ने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई फोनपेको क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने भएका छन् । भिसाले फोनपेसँगको सहक…
भुक्तानी प्रणाली सञ्चालक संस्था अनिवार्य रूपमा पब्लिक कम्पनी हुनुपर्ने, कति छ समयसीमा ?
भुक्तानी प्रणाली सञ्चालक संस्था अब अनिवार्य रुपमा पब्लिक लिमिटेड कम्पनीको रुपमा दर्ता भएको हुनुपर्ने छ । नेपाल राष्ट्र बैंकले भुक्त…
खल्तीको आठौं वार्षिकोत्सव, ८ रूपैयाँमै कफी, स्वास्थ्य बीमादेखि फ्लाइट टिकेटसम्मको अफर
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले ८ औँ वर्ष पूरा गरेको छ । २०१७ बाट नेपालीहरू माझ मोबाइल टपअप अनि बिल भुक्तानी जस्ता सुविध…
१७औं वर्षमा प्रवेश गर्यो डिजिटल वालेट इसेवा
नेपालको पहिलो डिजिटल वालेट इसेवा १६ वर्ष पूरा गरी १७ औं वर्षमा प्रवेश गरेको छ । नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २०…
आइएमई पेबाट अब धरहरा प्रवेशको टिकट शुल्क भुक्तानी गर्न सकिने
डिजिटल वालेट आइएमई पेबाट अब धरहरा भ्रमणको टिकट शुल्क भुक्तानी गर्न सकिने भएको छ । नव निर्मित धरहरामा गत संविधान दिवसको…
हाम्रो पेका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने
भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्…
डिजिटल नेपालको सपनामा ग्रहणः डिजिटल भुक्तानीमा १३ प्रतिशत भ्याट, नगदको प्रयोग बढ्ने चिन्ता
सरकारले चालु आर्थिक वर्षदेखि डिजिटल भुक्तानीमा लगाएको १३ प्रतिशत मूल्य अभिवृद्धि कर विरुद्धको रिट सर्वोच्च अदालतले खारेज गरेको छ…
इसेवाले भन्यो: ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित छ, भ्रामक समाचारको विश्वास नगर्नुहोस्
इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूको विश्वास नगर्न इसेवाले अनुरोध …