डिजिटल पेमेन्ट
आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।
यस सुविधामार्फत प्रयोगकर्ताहरुले आइएमई पे एपबाट आफ्नो आईईएलटीएस परिक्षा शुल्क सहजै भुक्तानी गरेर आफ्नो समय र मेहनत बचाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले आईईएलटीएसको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, आईईएलटीएस युकेभीआईको एकेडेमिक टेस्ट र जेनेरल ट्रेनिङ टेस्ट, लाइफ स्किल्स ए वान/ए टु/बी वानको निम्ति भुक्तानी आइएमई पे एपमार्फत गर्न सक्नेछन् ।
सिमित अवधिको लागि आइएमई पे एपबाट आईईएलटीएस टेस्टको शुल्क भुक्तानीमा फ्ल्याट १००० क्यासब्याक पनि प्राप्त गर्न सकिने छ ।
आईएमई पेका सीईओ प्रवीण रेग्मीले प्रयोगकर्ताहरूलाई यो नयाँ सेवा प्रदान गर्न पाउँदा उत्साहित र यसले थप सहजता ल्याउने बताए ।
डिजिटल पेमेन्ट
साङ्गीतिक रियालिटी शो सारेगमप लिल च्याम्प्स २ को भोटिङ पार्टनरमा खल्ती
सारेगमप लिल च्याम्प्स नेपालको दोस्रो संस्करणका लागि एक्सक्लुसिब भोटिङ पार्टनर खल्ती बनेको छ। यस संस्करणमा खल्ती प्रयोगकर्ताहरूले आफू…
नमस्ते पेको अध्यक्षमा रीना डंगोल नियुक्त
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको अध्यक्षमा रीना डंगोल नियुक्त हुनु भएकी छन् । २०८१ भदौ ३० गते बसेको बोर्ड बैठकले नमस्ते प…
सिटी वालेटको विशेष अफर, ७०० रूपैयाँसम्म क्यासब्याक प्राप्त गर्ने अवसर
सिटी वालेटले दसैँ, तिहार र छठपर्वको अवसरमा विशेष क्यासब्याक अफर घोषणा गरेको छ । नेपालको सबैभन्दा कान्छो वालेट कम्पनीको रूपमा …
नमस्ते पेमा क्यासब्याकको लहरः उडान टिकटमा १०० रूपैयाँ, अन्य सेवामा पनि आकर्षक क्यासब्याक
आगामी चाडपर्वलाई ध्यानमा राख्दै नमस्ते पेले उडान टिकटका साथै अन्य विभिन्न सेवाहरूमा आकर्षक क्यासब्याकको नयाँ अफर सुरु गरेको छ । …
मह जोडीको ‘मह जात्रा’ प्रहसन, खल्तीबाटै टिकट बुकिङ गर्न सकिने
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले सुश्री मिडियासँग सहकार्य गर्दै मह जोडीको प्रत्यक्ष प्रस्तुति रहने ‘मह जात्रा’ नामक…
नेपाल पे इन्स्ट्यान्टबाट निःशुल्क फन्ड ट्रान्सफर गर्न सकिने
नेपाल पे इन्स्ट्यान्टबाट हुने फन्ड ट्रान्स्फर निःशुल्क गर्न सकिने भएको छ । नेपालीहरूको महान चाड देशैंका साथै डिजिटल कार…
मोबाइल बैंकिङबाट हवाई टिकट काट्दा निःशुल्क हवाई टिकटदेखि स्मार्टवाचसम्म जित्ने मौका
नेपालको प्रमुख डिजिटल भुक्तानी नेटवर्क फोनपेले ‘सुपर यात्रा’ अभियान घोषणा गरेको छ । दशैं र तिहार चाँडै नजिकिँदै…
मनकामना दर्शन गर्न गर्न आउने भारतीय पर्यटकले क्युआर स्क्यान गरेर शुल्क तिर्न सक्ने
महालक्ष्मी विकास बैंक र मनकामना दर्शन प्रा.लिबीच नेपाल आएका भारतीय नागरिकहरुलाई क्युआर मर्चेन्ट मार्फत भुक्तानी सेवा प्रदान गर्न म…
साना डिजिटल कारोबार नि:शुल्क गर्ने विषयमा छलफल गर्दै छुः प्रधानमन्त्री ओली
प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार गर्दा शुल्क नलाग्ने विषयमा छलफल गर्न थालेको बताएका छन् ।
सिटिजन्स फोनपे भर्चुअल क्रेडिट कार्ड सुरू, १४ लाख बढी फोनपे मर्चेन्टमा भुक्तानी गर्न सकिने
सिटिजन्स बैंकले फोनपे सँगको सहकार्यमा भर्चुअल क्रेडिट कार्डको सुरुवात गरेको छ । सिटिजन्स फोनपे क्रेडिट कार्ड नेपालको आफ्नै कार्ड …
होटल, रेष्टुरेन्ट, बारमा डिजिटल भुक्तानी गर्दा भ्याटको १० प्रतिशत रकम फिर्ता पाइने
होटल, रेष्टुरेन्ट, बार, लज, गेष्टहाउसमा विद्युतीय माध्यमबाट भुक्तानी गर्दा मूल्य अभिवृद्धि कर (भ्याट) को १० प्रतिशत रकम फिर्ता हुने…
ईसेवाले ल्यायो एआई भर्चुअल असिस्टेन्ट, समस्या समाधान गर्नेदेखि कारोबारसम्म गर्न सघाउने
डिजिटल वालेट इसेवाले नेपालमै पहिलो पटक पेमेन्ट फिचर इनेबलसहित एआई भर्चुअल असिस्टेन्ट ल्याएको छ ।
ग्राहक सेवालाई मद्दत गर्न र प्रयोगकर्तालाई …
नेपाल एसबिआई बैंकका डेबिट कार्ड र मोबाइल बैंकिङ प्रयोगकर्ताहरुलाई बुद्ध एयरमा छुट
नेपाल एसबिआई बैंक र बुद्ध एयरबिच टिकटमा छुट दिनेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका सम्पूर्ण डेबिट कार्ड र मोबाइल बै…
व्यवसायिक खाता र व्यक्तिगत खाताको लागि अब इसेवा एप प्रयोग गरे पुग्ने
अब इसेवासँग आवद्ध भएका मर्चेन्टहरुले आफ्नो व्यवसायिक खाता आफ्नो व्यक्तिगत खातामा लिंक गर्न सक्ने भएका छन् ।
ईसेवाले सुरू गर्यो इजी लोन, अब क्षण भरमै बिना धितो २ लाखसम्म कर्जा पाइने
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले देशमा डिजिटल भुक्तानी प्रणालीको थालनीबाट देशमा डिजिटल रूपान्तरण …