डिजिटल पेमेन्ट
एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्न सकिने सुविधा ल्याउँदै फोनपे
अब फोनपेले एउटा वालेटबाट अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने फिचर ल्याउने भएको छ । आउने महिनाभित्रै इन्टर वालेट ट्रान्सफर सुविधा ल्याउने गरी काम गरिरहेको छ ।
फोनपेका सीईओ दिवस सापकोटाले इन्टर वालेट ट्रान्सफर सकिने सुविधा ल्याउने लागेको बताए ।
‘आगामी महिना भित्रमा इन्टर वालेट ट्रान्सफर सुविधा ल्याउने गरी काम गरिरहेका छौं,’ उनले भने, ‘अहिले जसरी एउटा बैंकबाट अर्को बैंकमा पैसा ट्रान्सफर गर्न सकिन्छ । त्यसरी नै फोनपे नेटवर्कद्वारा अर्को वालेटमा पैसा ट्रान्सफर गर्ने सुविधा ल्याउँदै छौं ।’
अहिले इन्टर वालेट ट्रान्सफर सुविधा नहुँदा प्रयोगकर्तालाई धेरै नै अप्ठ्यारो छ । केहीमा यो सुविधा भएपनि त्यो पर्याप्त छैन् ।
त्यसैले इन्टर वालेट ट्रान्सफरलाई प्रवर्द्धन गर्न नयाँ सुविधा ल्याउन लागेको हो । यसका लागि फोनपेले राष्ट्र बैंकको स्वीकृति समेत लिइसकेको छ ।
डिजिटल पेमेन्ट
फोनपेले सुरू गर्यो भर्चुअल क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग एपबाटै लिन सकिने
फोनपे पेमेन्ट सर्भिस लिमिटेडले नेपालको पहिलो डोमेस्टिक क्रेडिट कार्ड सञ्जालको सुरुवात गरेको छ । डोमेस्टिक क्रेडिट कार्ड सञ्जाल अन्…
खल्तीले ल्यायो सुरक्षा प्लस योजना, ७६० रूपैयाँमै ५ लाख ३० हजारसम्मको बीमा सुविधा
नेपालको अग्रणी डिजिटल वालेट खल्तीले आफ्ना प्रयोगकर्ताहरूको स्वास्थ्य सुरक्षा ध्यानमा राखि मेट लाइफ इन्स्योरेन्स र हिमालयन एभरेष्ट इन्स्…
यूनियन पेसँगको सहकार्यमा खल्तीको क्यासब्याक मेला, हरेक क्युआर भुक्तानीमा १० प्रतिशत क्यासब्याक
खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्यासब्याक मेला’ अफर उपलब्ध गराएको छ ।
इसेवा र होटल संघ नेपालसँग फोनपे भारतको साझेदारी, यूपीआईको प्रयोग बढाउने उद्देश्य
नेपालको फोनपे नेटवर्कमा यूपीआईको प्रयोग बढाउने उद्देश्यले नेपाली नयाँ वर्षको उपलक्ष्यमा अप्रिल ११ देखि अप्रिल १४ सम्म हुन गइरहेको…
कनेक्ट आईपीएसमार्फत अब नेपाली बैंक खातामा अमेरिकाबाट रियल टाइममै पैसा पाउन सकिने
नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले अमेरिकाको जुनो र ठमेल रेमिटमार्फत् ‘क्रस बोर्डर रिक्वेस्ट टु पे’ सेवा सुरु गरेको छ …
आइएमई पेको नयाँ वर्ष अफर, प्रयोगकर्ताहरूलाई दर्जन बढी सुविधा
डिजिटल वालेट आइएमई पेले नयाँ वर्ष २०८१ का अवसरमा प्रयोगकर्ताहरूलाई दर्जन भन्दा बढी नयाँ सुविधाहरू दिने भएको…
आइएमई पेबाट अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्दा शत प्रतिशत क्यासब्याक जित्ने मौका
डिजिटल वालेट आइएमई पे ले अन्तर्राष्ट्रिय हवाई टिकट खरिद गर्ने ग्राहकहरुलाई लक्षित गरी जेट सेट रिवार्ड नामक अफर ल्याएको छ ।<…
ग्लोबल मनी विकमा नमस्ते पेद्वारा विभिन्न कार्यक्रम आयोजना
डिजिटल वालेट नमस्ते पेले ग्लोबल मनी विक २०२४ को अवरसमा अवसरमा १८ मार्च २०२४ देखि २४ मार्च २०२४ सम्म युवाहरूलाई शिक्षित, सचेत …
नेपाल र कोरियाबीच क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न जीएलएनसँग फोनपेको समझदारी
नेपाल र कोरियाबीचको क्रस-बोर्डर क्यूआर भुक्तानी सेवा प्रदान गर्न नेपालको सबैभन्दा ठूलो भुक्तानी संचालक फोनपे र कोरियाको विश्वव्या…
नमस्ते पेको अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त
नेपाल डिजिटल पेमेन्ट्स कम्पनी लिमिटेडको नयाँ अध्यक्षमा झविन्द्र लाल उपाध्याय नियुक्त भएका छन् । २०८० फागुन २४ गते बसेको ६३ औं बोर्…
बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिताको टिकट आइएमई पेबाटै काट्न सकिने
धरानमा भइरहेको प्रतिष्ठित अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्ड कप फुटबल प्रतियोगिता आइएमई पेबाट सजिलै टिकट काटेर हेर्न मिल्ने भ…
नेपालपेबाट बिगमार्टमा भुक्तानी गर्दा हिरो स्कुटर जित्ने अवसर
नेपाल पेबाट क्यूआर स्क्यान गरेर बिगमार्टमा भुक्तानी गर्दा एकथान हिरो स्कुटर जित्न सकिने भएको छ । कम्पनीहरुबिच भएको सम्झौताअनुसार …
ड्रिमल्याण्डमा कामना सेवा विकास बैंकका मोबाईल बैंकिङ प्रयोगकर्तालाई दश प्रतिशत छुट
कामना सेवा विकास बैंकले रुपन्देहीको तिलोत्तमास्थित ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एण्ड होटलसँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरे…
डबल लखपति बन्ने मौका, इसेवाले फेरि ल्यायो ‘मेरो यात्राको साथी’ अफर
इसेवाले यस वर्ष पनि पुन: ‘मेरो यात्राको साथी’ नामक अफर सार्वजनिक गरेको छ । यस अफर अन्तर्गत प्रयोगकर्ताले इसेवाबाट …
फोनेपेले सुरु गर्यो ‘सक्षम नारी’ अभियान, डिजिटल भुक्तानी गर्दा हीराको सेट जित्ने मौका
फोनपे, नेपालको सबैभन्दा ठूलो भुक्तानी नेटवर्कले देशभरका महिलाहरूको लागि वित्तीय समावेशीकरण र आत्मनिर्भरतालाई प्रवर्द्धन गर्ने उद्द…