कीवर्डहरू -

डिजिटल पेमेन्ट

इसेवाबाट कसरी गर्ने मेरो सेयर र डिम्याट खाता नवीकरण ?

हरेक वर्ष असार मसान्तभित्र डिम्याट खाता नवीकरण गर्नुपर्ने व्यवस्था छ । यदी तपाई घरमै बसेर मेरो सेयर र डिम्याट खाता नवीकरण गर्न चाहनुहुन्छ भने इसेवा एउटा विकल्प हुन सक्छ । 

यसका लागि सुरूमा इसेवा एप खोल्नुहोस् । त्यसपछि इसेवा एपभित्र रहेको फाइनान्सियल पेमेन्टभित्र रहेको मेरो सेयर एण्ड डिम्याट अप्सनमा जानु पर्ने हुन्छ । 

अनि आफ्नो निक्षेप सदस्य (डिपी) छानेर क्याइन्ट आईडीमा आफ्नो बिओआइडीको अन्तिम ८ अंक राख्नु पर्छ । अब आफूले नवीकरण गर्न चाहेको मेरो सेयर अथवा डिम्याट दुबै छानेर भुक्तानी गर्न सकिने छ । 

इसेवाले ग्राहकहरूलाई मेरो सेयर÷डिम्याट नवीकरण गर्दा लक्की ड्रमार्फत् हरेक हप्ता १ थान बेन्को स्मार्ट फोन १ जना भाग्यशालीलाई दिँदै आएको छ । यो अफर भदौ ३ गतेसम्म कायम रहने छ। 


 

डिजिटल पेमेन्ट

४ महिनामै फोनपेले गर्‍यो युपीआईबाट २५ करोड बढी कारोबार

फोनपेले भारतसँग क्रस बोर्डर भुक्तानी सुरू भएको ४ महिनामै २५ करोड बढीको कारोबार गरेको छ । २०२४ फेब्रुअरी २८ मा सुरु भएको युप…

बढ्दै डिजिटल भुक्तानीको प्रयोग, वैशाखमा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार

वैशाख महिनामा क्युआर कोडबाट ५२ अर्ब बढीको कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार क्युआर क…

खल्तीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने

नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बिच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ।

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २ सय ४६ औं संञ्चालक समितिको बैठकबाट उनलाई सर्व&nda…

इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई घुम्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ…

फोनपेले ल्यायो भ्वाइस नोटिफिकेशन सुविधा, क्युआर भुक्तानीको जानकारी अब आवाजबाटै पाइने

फोनपेले भ्वाइस नोटिफिकेशन सेवा सुरू गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा …

मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसी नियुक्त

मोरू डिजिटल वालेट (पे नेप प्रा लि) को अध्यक्षमा बिनिल केसी नियुक्त भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली…

इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आबद्ध

खेल क्षेत्र तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स…

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरि…

मर्चेन्टलाई पैसा तिर्न अब हरेक पटक क्युआर स्क्यान गर्नु नपर्ने, मोरूमा आयो रिपिट पेमेन्ट फिचर

मोरू डिजिटल वालेटले फोनपे क्युआरमा आधारित रिपिट क्युआर भुक्तानी सुविधा उपलब्ध भएको छ । 

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ४० हजारसम्म क्यासब्याकको अफर

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण …

आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गरिने

सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गर्ने भएको छ ।

निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले ई-नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । निर्देशनको परिपालना नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज…

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।