कीवर्डहरू -

डिजिटल पेमेन्ट

डिजिटल वालेट प्रयोगकर्ताहरूले कारोबारका लागि अब अनिवार्य रूपमा केवाईसी भेरिफाई गर्नुपर्ने

आगामी साउन १ गतेदेखि डिजिटल वालेट प्रयोगकर्ताहरूले अनिवार्य रूपमा केवाईसी प्रमाणीत गर्नुपर्ने भएको छ ।

डिजिटल वालेट इसेवाले कुनै पनि प्रकारको कारोबार गर्ने सबै ग्राहकहरुको लागि केवाईसी प्रमाणीकरण अनिवार्य गरेको जानकारी दिएको हो । 

null

राष्ट्र बैंकको एकिकृत निर्देशन अनुसार यही २०८१ साल श्रावण महिनाको १ गते देखि सबै डिजिटल वालेट प्रयोगकर्ताहरुले आफ्नो वालेटको अनिवार्य रुपमा प्रमाणित गर्नुपर्ने इसेवाले जनाएको छ । 
केवाईसी प्रमाणित नभएका डिजिटल वालेटहरुको कारोबार रोक्का हुनेछ । 

इसेवाको अकाउन्ट कसरी गर्ने प्रमाणीत ? 

- आफ्नो eSewa App मा Login गर्नुहोस् 
-Profile Picture मा Click गर्नुहोस् 
- My Information मा Click गर्नुहोस् 
- "Continue" मा Click गरि आवश्यक विवरणहरु भर्नुहोस् 
-  आफ्नो कागजपत्रहरु अपलोड गरि केवाईसी प्रक्रिया पुरा गर्न सकिने छ 

डिजिटल पेमेन्ट

खल्तीमा स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट सजिलै पैसा लोड गर्न सकिने

नेपालको अग्रणी डिजिटल वालेट, खल्ती र स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेड बिच डिजिटल भुक्तानीका लागी साझेदारी भएको छ।

नेपाल क्लियरिङ्ग हाउसको अध्यक्षमा विश्रुत थापा चयन

नेपाल क्लियरिङ हाउस लिमिटेडको अध्यक्षमा विश्रुत थापा चयन भएका छन् । कम्पनीको २ सय ४६ औं संञ्चालक समितिको बैठकबाट उनलाई सर्व&nda…

इसेवाबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा दुबई घुम्ने मौका

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाले जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा विभिन्न उपहारहरु पाउने योजना ल्याएको छ…

फोनपेले ल्यायो भ्वाइस नोटिफिकेशन सुविधा, क्युआर भुक्तानीको जानकारी अब आवाजबाटै पाइने

फोनपेले भ्वाइस नोटिफिकेशन सेवा सुरू गरेको छ । फोनपे नेटवर्कका सबै व्यवसायहरूले फोनपे बिजनेस एपमार्फत भ्वाइस नोटिफिकेसन सेवा …

मोरू डिजिटल वालेटको अध्यक्षमा बिनिल केसी नियुक्त

मोरू डिजिटल वालेट (पे नेप प्रा लि) को अध्यक्षमा बिनिल केसी नियुक्त भएका छन् । उनले शुक्रबार नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली…

इसेवाको ब्रान्ड इन्डोर्सरको रूपमा राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल आबद्ध

खेल क्षेत्र तथा खेलाडीहरूलाई प्रोत्साहन गर्दै नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स…

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यमबाट व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने

व्यावसायिक कारोबारको भुक्तानी विद्युतीय माध्यम वा क्यू आर कोड मार्फत गर्दा व्यावसायिक खातामा भुक्तानी गर्नुपर्ने कानूनी व्यवस्था गरि…

मर्चेन्टलाई पैसा तिर्न अब हरेक पटक क्युआर स्क्यान गर्नु नपर्ने, मोरूमा आयो रिपिट पेमेन्ट फिचर

मोरू डिजिटल वालेटले फोनपे क्युआरमा आधारित रिपिट क्युआर भुक्तानी सुविधा उपलब्ध भएको छ । 

कनेक्ट आईपीएसबाट जीवन बीमाको प्रिमियम भुक्तानी गर्दा ४० हजारसम्म क्यासब्याकको अफर

कनेक्ट आईपीएसबाट लाइफ इन्स्योरेन्स कम्पनीको प्रिमियम भुक्तानी गर्ने ग्राहकका लागि अफर सार्वजनिक गरिएको छ ।

खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरू, पल्सर बाईकदेखि आईफोन १५ सम्म जित्ने अवसर

नेपालको अग्रणी डिजिटल वालेट ‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ को तेस्रो संस्करण …

आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गरिने

सरकारले आगामी आर्थिक वर्षमा अन्तराष्ट्रिय भुक्तानी सेवा प्रदायकसँग अन्तरआवद्धता गर्ने भएको छ ।

निर्देशनको परिपालना नगरेपछि भुक्तानी सेवा प्रदायक ई-नेट पेमेन्ट प्रालिको लाइसेन्स खारेज

नेपाल राष्ट्र बैंकले ई-नेट पेमेन्ट प्रालिको अनुमतिपत्र खारेज गरेको छ । निर्देशनको परिपालना नगरेपछि राष्ट्र बैंकले लाइसेन्स खारेज…

भारतीय ग्राहकले सानिमा बैंकको फोनपे क्युआरमार्फत अन्तरदेशीय भुक्तानी गर्न सक्ने

सानिमा बैंकले फोनपे पेमेन्ट सर्भिस प्रालिसँग भारतीय नागरिकहरूलाई सहज र सजिलो डिजिटल भुक्तानीका लागि सहकार्य गरेको छ ।

इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे

राइड शेयरिङ प्लेटफर्म इन्ड्राइभको डिजिटल भुक्तानी साझेदारमा आईएमई पे हुने भएको छ । यसका लागि सोमबार इन्ड्राइभ नेपालकी निर्देशक …

क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउँदै मोरू

मोरू डिजिटल वालेटले क्युआरमा आधारित जियो पे, रिपिट क्युआर पेमेन्ट र स्पेन्डिङ एनालाइसिस फिचर ल्याउने घोषणा गरेको छ ।