डिजिटल पेमेन्ट
क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ कारोबार
क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँ डिजिटल भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार २०८० कात्तिकमा क्युआरबाट ३२ अर्ब १ करोड ७० लाख रूपैयाँको कारोबार भएको हो ।
यो कारोबार २०८० असोजको तुलनामा कम हो । असोजमा क्युआरबाट ३६ अर्ब २१ करोड ५० लाख कारोबार भएकोमा कात्तिमा घटेर ३२ अर्ब भएको हो ।
कारोबार रकमसँगै कात्तिकमा कारोबार संख्यामा समेत कमी आएको छ । असोजमा क्युआरबाट १ करोड १८ लाख ८३ हजार १०० पटक कारोबार भएकोमा कात्तिकमा ८७ लाख २९ हजार ९३९ पटक कारोबार भएको छ ।
डिजिटल पेमेन्ट
नमस्ते पेलाई ‘मोस्ट इनोभेटिभ डिजिटल वालेट डिप्लोयमेन्ट’ अवार्ड
डिजिटल वालेट नमस्ते पेलाई आइबीएस इन्टेलिजेन्स ग्लोबल फिनटेक इनोभेसन अवार्ड २०२३ को चौथो संस्करणमा ‘मोस्ट इनोभेटिभ डिजिटल…
ईसेवा मनि ट्रान्स्फर मार्फत मनिग्रामको नगद रेमिट्यान्स सुचारु
विश्वका दुईसय भन्दा बढी मुलुकबाट नेपालमा रेमिट्यान्स भित्राउँदै आएको डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्स्फर र विश्वको अग्रणी…
एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक अफर
एनएमबि बैंकले एनएमबि डेबिट कार्ड प्रयोग गर्ने ग्राहकहरुका लागि तुरुन्त रु २०० क्यासब्याक प्राप्त गर्न सकिने अफर सार्वजनिक गरेको छ …
फोनपेको उपलब्धि: एकैदिन १० अर्ब रूपैयाँ भन्दा बढी कारोबारको सेटलमेन्ट
फोनपेले एकै दिनमा १० अर्ब रुपैयाँभन्दा बढी भुक्तानी कारोबारको सफलतापूर्वक सेटलमेन्ट गरी ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यो उल्…
नेपालपे क्यूआरबाट मासिक १ अर्ब रुपैयाँभन्दा बढीको कारोबार
नेपालपे क्यूआर सार्वजनिक भएको ६ महिना यता पहिलो पटक असोज महिनामा नेपालपे क्यूआरको प्रति महिना कारोबार १ अर्ब रुपैयाँभन्दा बढी पुगेको छ ।
…फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार
फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको छ । मंगलबार फोनपेबाट एक दिनमै १० अर्ब बढीको कारोबार भएको हो ।
अक्टोबर १७ मा फोनपेले नयाँ…
सन सेक्युरिटिजबाट हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी इसेवाबाटै गर्न सकिने
नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि सन सेक्युरिटिज प्राइभेट लिमिटेड मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ …
फोनपेको करिब ३ वर्षको मिहिनेतपछि भारतसँग सुरू हुँदै क्रस बोर्डर भुक्तानी, कसरी भयो सम्भव ?
केही दिन अगाडि भारतमा भएको ग्लोबल फिनटेक फेष्ट २०२३ मा नेपालको फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई) को अन्तर्राष्ट्रिय शाखा एनपीसी…
‘आइएमई गरौँ, करोडपति बनौँ ’ योजना सार्वजनिक
रेमिटेन्स सेवा प्रदायक कम्पनी आईएमईले विदेशमा कमाएको रकम औपचारिक माध्यम-रेमिटेन्स…
सिटिजन्स बैंकका कार्डवाहकलाई अपोलो अस्पतालको सेवा शुल्कमा १० प्रतिशत सम्म छुट
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भारतस्थित अपोलो हस्पिटल्स इन्टरप्राईजेज लिमिटेड ब…
एभरेष्ट बैंकका कार्ड प्रयोगकर्ताहरुले ओम अस्पतालमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउने
एभरेष्ट बैंक लिमिटेड र ओम अस्पताल चाबहिलबीच बैंकका ग्राहकलाई विशेष छुट प्रदान गर्न…
इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार सम्बन्धी सम्झौता
नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबारे सोमबार एक सम्झौता सम्पन्न भएको छ । उक्त सम्झौता अनुसार नागरिक लगानी…
इसेवा र नागरिक लगानी कोषबीच सेवा विस्तार सम्बन्धी सम्झौता
नेपालको अग्रणी भुक्तानी प्रदायक संस्था इसेवा र नागरिक लगानी कोषबीच सेवा बिस्तारबार…
आइएमई पेमार्फत एयरलाइन्स टिकट खरिद गर्दा फ्ल्याटमा रु ५०० क्यासब्याक
नेपालको पहिलो डिजिटल वालेट "आइएमई पेले" एयरलाइन्स टिकट खरिद गर्दा प्रोमो कोडको…
कमेडियन आदर्श मिश्र आई पे रेमिटको ब्राण्ड इन्फ्लुयेन्सरमा नियुक्त
आई पे रेमिट प्रा. लि. ले कमेडियन तथा मनोरन्जनकर्ता आदर्श मिश्रलाई ब्राण्ड इन्फ्लुयेन्सर…