कीवर्डहरू -

डिजिटल पेमेन्ट

सिटिजन्स बैंकका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूलाई अजा डायनास्टीमा १० प्रतिशतसम्मको छुट

सिटिजन्स बैंक इन्टरनेसनल र काठमाडौँको ठमेलस्थित अजा डायनास्टीबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरूले अजा डायनास्टीमा १० प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ ।

डिजिटल पेमेन्ट

एनएमबि बैंक र स्मार्टच्वाइस टेक्नोलोजिजबीच डिजिटल च्यानल सेवाका लागि सम्झौता

स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र एनएमबि बैंकबीच विभिन्न डिजिटल च्यानल स…

खल्ती र थापाथली क्याम्पसबीच डिजिटल शुल्क भुक्तानीको साझेदारी

खल्ती डिजिटल वालेटले थापाथली क्याम्पसको शुल्क भुक्तानी डिजिटली लिन पहिलो डिजिटल वा…

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता

आई पे रेमिट र राष्ट्रिय वाणिज्य बैंकबीच विप्रेषण भुक्तानी सम्बन्धी सम्झौता भएको छ । स…

सिटिजन्स बैंकका कार्डबाहकहरूलाई ललितपुर स्थित क्याट क्याफेमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र धोबिघाट, ललितपुर स्थित क्याट क्याफे प्रा.लि. बीच…

अब आइएमई पेमा एनएमबि बैंकको खाता भएकाले सिधै मोबाईल बैंकिङ एपबाट पैसा लोड गर्न सक्ने

आइएमई डिजिटल सोलुसन लिमिटेडको “आइएमई पे” मा अब एनएमबि बैंकको खाता भएका ग्राहकल…

डीजी पे र बिनव क्रीएसन्बीच सम्झौता

मोबाइल वालेट कम्पनी डीजी पे प्रा. लि. र बिनव क्रीएसन् बीच सहकार्यको लागि सम्झौता भए…

डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिने नेपाल रेमिट र सहारा नेपालबीच रेमिट्यान्स् भुक्तानी सम्झौता

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याइरहेकोे नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. …

रेमिट्यान्स दावी गर्दा पाइने बोनसलाई आइएमई पेले निरन्तरता दिने

| आइएमई डिजिटल सोलुसन लिमिटेडले “आइएमई पे” मा अमेरिका, क्यानाडा र अष्ट्रेलियाबाट…

पहिलो पटक नबिल बैंकले सार्वजनिक गर्याे लाइफ टाइम फ्री क्रेडिट कार्ड

नबिल बैंक लिमिटेडले ’नबिल लाइफ टाइम फ्री क्रेडिट कार्ड’ बजारमा ल्याएको छ । बैंकले…

आइएमई बैंकको डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी दराजबाट सामान किन्दा १० प्रतिशत छुट

ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्ना ग्राहकहरूलाई नयाँ वर्षको उपलक्ष्यमा दराजबाट सामान…

डिजिटल साक्षरताका लागि इसेवा मनि ट्रान्सफरले हस्तान्तरण गर्‍यो एन्ड्रोइड टिभी

इसेवा मनि ट्रान्स्फरले आफ्नो सामाजिक उत्तरदायित्वको कार्यक्रम अन्तरगत भोरपुरको भोजपुर …

सिटिजन्स बैंकका कार्डवाहकहरूलाई दीर्घायु हस्पिटलमा विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र चाबहिल, काठमाडौँ स्थित दीर्घायु गुरु हस्पिटल प्र…

सहकारी संस्थाहरूलाई डिजिटल भुक्तानीमा जोड्न आइएमई पे र एम बैंक एपबीच सम्झौता

सहकारी संस्थाहरूलाई अत्याधुनिक डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले आइएमई पे र एम बै…

१ लाख बढीले प्रयोग गर्न थाले हाम्रो पे

नेपालकै लोकप्रिय एप हाम्रो पात्रो अन्तर्गतको डिजिटल वालेट हाम्रो पे सुरु भएको एक मह…

मेट्रो सुपर मार्केटमा सामान खरिद गरि स्मार्ट क्युआर मार्फत भुक्तानी गर्दा १० प्रतिशत सम्म छुट

मेट्रो सुपर मार्केटको पहिलो वार्षिकोत्सवको अबसरमा छुट अफर सार्वजनिक गरिएको छ । जसअ…