कीवर्डहरू -

डिजिटल पेमेन्ट

सिटिजन्स बैंकका कार्डबाहकलाई ओरिएन्ट क्याफेमा १५ प्रतिशतसम्म छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र दरबारमार्ग स्थित ओरिएन्ट क्याफेबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले ओरिएन्ट क्याफेमा १५ प्रतिशत सम्मको आकर्षक छुट पाउनेछन् ।

यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।

बैंकले डिजिटल बैंकिङ्ग माध्यमहरुको प्रयोगलाई बढाउन र ग्राहकहरुलाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न समय समयमा ग्राहकमैत्री सुविधाहरु सञ्चालनमा ल्याउँदै आएको छ । डिजिटल कारोबार गर्दा पाइने छुट सम्बन्धी विस्तृत विवरणहरू सिटिजन्स बैंकको वेबसाइटमा प्राप्त गर्न सकिनेछ ।

डिजिटल पेमेन्ट

फास्ट बैंकिङ्ग सेवा सञ्चालन गर्न स्माट च्वाईस टेक्नोलोजिज र प्रभु बैंकबीच सम्झौता

नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमति प्राप्त स्मार्ट च्वाईस टेक्नोलोज…

एनएमबि बैंकले ल्यायो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा

एनएमबि बैंकले आफ्नो नयाँ क्रेडिट कार्ड किस्ता सुविधा– इन्स्टा बाइ लन्च गरेको छ । यो …

मुक्तिनाथ विकास बैंकका भिसा डेविट कार्डवाहकहरूलाई चिरायू नेशनल अस्पतालमा १० प्रतिशत सम्म छुट

मुक्तिनाथ विकास बैंक लि.ले आफ्ना ग्राहकहरूलाई काठमाडौँको बसुन्धरामा रहेको चिरायू …

वालेटबाट राजस्व तिर्दा अब अधिकतम १० रूपैयाँसम्म शुल्क लाग्ने

नेपाल राष्ट्र बैंकले वालेटबाट सरकारी राजस्व भुक्तानी गर्दा लाग्ने शुल्क घटाएको छ । भ…

बढ्यो विद्युतीय भुक्तानीको सीमा, अब मोबाइल बैंकिङबाट दैनिक ३ लाखसम्म कारोबार गर्न पाइने 

नेपाल राष्ट्र बैंकले मोबाइल बैंकिङ हुने कारोबारको सिमा बढाएको छ । राष्ट्र बैंकले …

खल्ती ७ औं वर्षमा प्रवेश

खल्ती डिजिटल वालेटले ७ औं वर्षमा प्रवेश गरेको छ ।  सबै नेपालीलाई वित्तिय पहुँच पु…

६ महिनामा कर्पोरेट पेबाट २०२ अर्ब बढीको कारोबार

कर्पोरेट पे प्रणालीबाट चालु आर्थिक वर्षको ६ महिनामा २०२ अर्ब रूपैयाँको कारोबार भएक…

माइ पे र फोन पेबीच सहकार्य, माइ पे पनि अब फोन पेको नेटवर्कमा

डिजिटल भुक्तानी सेवा प्रदायक संस्था माइ पे अब फोन पेको नेटवर्कमा जोडिएको छ । ८ ला…

आइएमई पे र डेली ग्रोसरीबीच सम्झौता, सामान खरिद गर्दा १० प्रतिशतसम्म छुट

आइएमई पे र डेली ग्रोसरी सुपरमार्केटवीच एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । सम्झौता…

फ्रन्टलाइन हस्पिटलमा सिटिजन्स बैंकका कार्डबाहकहरूलाई विशेष छुट

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पुरानो बानेश्वर स्थित फ्रन्टलाइन हस्पिटलबीच सिटिज…

डिजिटल कारोबार मार्फत भुक्तानी गर्दा सिद्धार्थ बैंकका ग्राहकलाई काठमाडौँ मेडिकल कलेजमा छुट

सिद्धार्थ बैंक लिमिटेड र सिनामंगल स्थित काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेडबीच बै…

मोबाइल , इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड, इ–कम कार्ड जस्ता सेवा निःशुल्क जारी गर्दै सानिमा बैंक

सानिमा बैंकले १८ औं वार्षिकोत्सवको अवसरमा १८ वटा सुविधासहितको जेनेरेशन सानिमा स…

आईएमई पेको नयाँ अफर, १ रूपैयाँमै हवाई यात्रा गर्न सकिने

विभिन्न अवसरमा विभिन्न छुट अफर ल्याउँदै आएको आइएमई पे ले आसन्न आम निर्वाचनको अवसरल…

फोनपेको अर्को सफलता, १० लाख पुग्यो मर्चेन्टको संख्या

फोनपेमा मर्चेन्ट नेटवर्कको संख्या १० लाख पुगेको छ । स्थापनमा ३ वर्षमै फोनपे नेटवर्कल…

इमिरेट्स इण्डियाको अनलाइन सेवा प्रयोग गरि इसेवा मनी ट्रान्सफर मार्फत नेपालमा पैसा पठाउन सकिने

इसेवा मनी ट्रान्सफर र संयुक्त अरब इमिरेट्स्को इमिरेट्स इण्डिया इन्टरनेसनल एक्सचेञ्जबीच …