डिजिटल पेमेन्ट
दराजमार्फत सामान किन्दा नेपाल बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट
नेपाल बैंक लिमिटेड र अनलाइन सपिङ पोर्टल दराज केयमु प्रालिबीच बैंकमा खाता रहेका ग्राहकहरूलाई नेपाली नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने सम्झौता भएको छ । यो योजना २०७८ चैत्र २८ देखि लागू हुनेछ ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारी र दराजको तर्फबाट प्रबन्ध निर्देशक आँचल कुँवरले हस्ताक्षर गरेका हुन् । नेपाल बैंकले आफ्ना ग्राहकहरूलाई छुट प्रदान गर्न ई–कमर्स प्लेटफर्मसँग साझेदारी गरेको यो पहिलो पटक हो ।
नेपाल बैंकमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले दराजद्वारा अनलाइन सामान खरिद गर्दा डेबिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा रु १,००० सम्मको छुट र क्रेडिट कार्डको माध्यम मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा रु १,५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त छुट प्राप्त गर्नको लागि ग्राहकहरूले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नु पर्छ । त्यसको लागि ग्राहकहरूले नेपाल बैंकको शाखाहरुमा सम्पर्क गर्नु पर्दछ । बैंकले ग्राहकहरूलाई आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्न र क्रेडिट कार्डको लागि आजै आवेदन दिन समेत आग्रह गरेको छ ।
डिजिटल पेमेन्ट
खल्तीबाट सिटिजन लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्न सकिने
भुक्तानी कम्पनी ‘खल्ती’ बाट सिटिजन लाइफ इन्स्योरेन्सका सबै बिमा ग्राहकहरुले भुक्तानी …
खल्तीबाट ईएमआई भुक्तानी गर्दा १०० प्रतिशत क्यासब्याक र स्मार्टफोन जित्ने मौका
भुक्तानी सेवा प्रदायक खल्तीले ‘ईएमआई डन १०० प्रतिशत रिटर्न’ नामक नयाँ अफर ल्याएको छ…
अब इसेवाबाटै भुक्तानी गर्नुहोस् खानेपानीको (केयुकेएल) शुल्क
यो सँगै इसेवा मार्फत केयुकेएलका ठिमी,भकाठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयुकेए…
अब सानिमा बैंकको मोबाइल बैंकिंङ्गबाट ‘खल्ती डिजिटल वालेट’ मा पैसा राख्न सकिने
अनलाइन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले सानिमा बैंक लिमिटेडसँग सम्झौता गरेको छ…
एनआइसी बैंकका ग्राहकले डेबिट कार्ड वा क्यूआरबाट भुक्तानी गर्दा सोल्टी होटलमा १० प्रतिशत छुट
एनआइसी एशिया बैंकका ग्राहकहरूले पाँच तारे होटल द सोल्टी काठमाडौं र नेपालगन्जस्थित…
खल्तीबाट नेशनल लाइफको प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’
खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम भुक्तानी गर्दा ‘क्यास ब्याक’ पाइने भए…
‘आइएमई पे’ स्क्यानबाट किराना खरिद गर्दा १० प्रतिशत छुट
आइएमई पे’ ले आफ्नो प्रयोगकर्ताहरूको लागि डिपार्टमेन्टल स्टोरहरूमा किराना खरिद गर्दा …
‘कर्पोरेट पे’ द्वारा ७ महिनामै ५५ अर्ब कारोबार फर्स्योट
नेपाल क्लियरिङ हाउस लिमिटेडको ‘कर्पोरेट पे’ प्रणालीले चालू आर्थिक वर्षको सात महिना…
काठमाडौं महानगरपालिकाको कर अब खल्तीबाटै तिर्न सकिने, यस्तो छ तरिका
अनलाईन भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीबाट अब काठमाडौ महानगरपालिकाको कर भुक्तानी…
एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढीको कारोबार
एक महिनामा मोबाइल वालेटबाट १६ अर्ब बढ…
प्रभु पे प्रयोगकर्ताले अब फोनपेको क्युआर कोड स्क्यान गरेर पैसा तिर्न सक्ने
फोनपे नेटवर्कमा डिजिटल वालेट प्रभु पे आवद्ध भएको छ । बुधबार एक कार्यक्रम आयोजना गर्…
खल्तीले ल्यायो आईफोन १३ र १ रूपैयाँमै फ्लाइट टिकट जित्ने मौका
डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी खल्तीले ‘उडान अब मात्र रू. १’ अफर फेरी ल्याएको …
मोबाइल बैंकिङ, वालेट र क्यूआर कोडमा अन्तरआवद्धता लागु गर्न निर्देशन
मोबाइल बैङ्किङ, डिजिटल वालेट, क्यूआर कोडलगायतका सेवामा अन्तरआबद्धता अनिवार्य हुने …
अब काठमाडौं उपत्यका खानेपानीको बिल अनलाइनबाटै तिर्न सकिने छ, यस्ता छन् माध्यम
अब काठमाडौं उपत्यका खानेपानी लिमिटेडको बिल अनलाइनबाटै तिर्न सकिने भएको छ । अनला…