कीवर्डहरू -

डिजिटल पेमेन्ट

जेठमा क्युआरबाट ११ अर्बको कारोबार हुँदा वालेट र मोबाइल बैंकिङबाट कति भयो ?

जेठ महिनामा क्युआर कोड स्क्यान गरेर ११ अर्ब १ करोड ५० लाख भुक्तानी भएको छ । नेपाल राष्ट्र बैंकको तथ्यांक अनुसार जेठमा क्युआर कोडबाट ११ अर्ब बढीको कारोबार भएको हो ।

गत वैशाखमा भने क्युआर कोड स्क्यान गरेर १० अर्ब १९ करोड १० लाख रूपैयाँ भुक्तानी भएको थियो । एक महिनामा क्युआरबाट हुने कारोबार ८२ करोडले वृद्धि भएको छ ।

तथ्यांकअनुसार जेठ महिनामा डिजिटल माध्यमबाट हुने कारोबारमा वृद्धि आएको छ । जेठमा डिजिटल वालेटबाट १५ अर्ब ९६ करोड ७० लाख कारोबार भएको छ भने मोबाइल बैंकिङबाट १ खर्ब २१ अर्ब ९६ करोड २० लाख रूपैयाँ कारोबार भएको छ ।

त्यसैगरी जेठमा इन्टरनेट बैंकिङबाट १२ अर्ब १५ करोड ६० लाख रूपैयाँको कारोबार भएको तथ्यांकमा उल्लेख छ ।

डिजिटल पेमेन्ट

फोनपे नेटवर्कबाट एक महिनामा ६७ अर्बको कारोबार

भुक्तानी प्रणाली सञ्चालक फोन पे सर्भिस लिमिटेडको नेटवर्कबाट वैशाख महिनामा मात्र ६७ …

इसेवाबाट बीमा शुल्क तिर्दा एक लाख जित्ने अवसर

नेपालको भुक्तानी सेवा प्रदायक इसेवाले “बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ” योज…

सेल पे मार्फत बैंक खाता लिंक गर्दा १०१ रुपैयाँको वालेट ब्यालेन्स प्राप्त गर्न सकिने

नेपाल राष्ट्र बैंक बाट लाइसेन्स प्राप्त भुक्तानी सेवा प्रदायक सेल पेले आकर्षक अफर ल्या…

इसेवा मनि ट्रान्सफर तेस्रो वर्षमा प्रवेश, रेमिट्यान्सलाई डिजिटाइजेसन तर्फ लैजान अग्रणी भूमिका 

विश्वका दुई सय भन्दा धेरै मुलकबाट नेपालमा रेमिट्यान्स् भित्राउँदै आएको इसेवा मनि ट्र…

नबिल बैंक र पेमेन्ट नेपालबीच साझेदारी

नबिल बैंकले नेपालमा आफ्नो मोबाइलमा आधारित रियल–टाइम भुक्तानी प्रणाली, युनिफाइड प…

एभरेष्ट बैंकको मोबाइल बैंकिङ एपमा \'नेपाल पे क्यूआर\' एकीकृत

एभरेष्ट बैंक लिमिटेडले आफ्नो मोबाइल बैंकिङ एप, इबिएल टच २४ मा 'नेपालपे क्यूआर' ल…

ग्लोबल आइएमई बैंक र नेपाल क्यिरिङ्ग हाउसबीच नेपाल पे क्यूआर सुविधा सुचारु गर्न सम्झौता

ग्लोबल आइएमई बैंक लिमिटेड र नेपाल क्यिरिङ्ग हाउस लिमिटेडबीच नेशनल पेमेन्ट स्वीचको …

रोमानियाको स्मिथ एण्ड स्मिथ र इसेवा मनी ट्रान्सफरबीच रेमिट्यान्स भुक्तानी सम्झौता

नेपालमा रेमिट्यान्स भित्राउँदै आएको इसेवा मनी ट्रान्सफर र रोमानियाको प्रथम मनी ट्रान्…

अब एनएमबि बैंकका ग्राहकले ओम्नि च्यानल एप तथा वेब प्रयोग गरी महशुल बिना कुनै झन्झट तिर्न सक्ने

एनएमबि बैंकले काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) सँग महसुशल भुक्तानीस…

गरिमा विकास बैंकको मोबाइल बैकिङ्ग तथा डेविट कार्ड प्रयोग गर्दा अन्नपूर्ण केबलकारमा १० प्रतिशत छुट

पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म सञ्चालन हुँदै आएको अन्नपूर्ण केबलकारमा…

न्यू इयर इभमा इसेवा मार्फत स्क्यान टु पे गर्दा शतप्रतिशत क्यासब्याक पाइने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत चैत ३० गते बुधवार न्यू इयर इभका …

खल्तीबाट वर्ल्डलिंकको बिल भुक्तानी गर्दा १० प्रतिशत भ्याट फिर्ता पाइने

वर्ल्डलिंक प्रयोगकर्ताहरूले खल्ती मार्फत आफ्नो बिल भुक्तानीमा भ्याट रकमको १० प्रतिशत फि…

दराजबाट सामान किन्दा एनएमबी बैंकका ग्राहकलाई १५ प्रतिशतसम्म छुट

एनएमबी बैंकका ग्राहकहरुले अब दराजबाट सामान किन्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छ…

मुक्तिनाथ विकास बैंकको डेबिट कार्डबाट दराजमा भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट

मुक्तिनाथ विकास बैंकले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा आफ्ना…

इसेवाबाट कुनै पनि बैंकको क्रेडिट कार्डको बिल भुक्तानी निशुल्क गर्न सकिने

नेपालको अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत कुनैपनि बैंक तथा वित्तीय संस्थाको…