शिक्षा
नेपालको पहिलो आईटी कलेजका संस्थापक केजरीवालको निधन
नेपालको पहिलो सुचना प्रविधि कलेज लर्ड बुद्ध एजुकेसन फाउण्डेसनका संस्थापक परमानन्द केजरीवालको ६६ वर्षको उमेरमा निधन भएको छ । आईतबार काठमाण्डौंमा उनको असामयिक निधन भएको हो ।
केजरीवालको जन्म १२ जुलाई १९५५ मा जनकपुरधाममा भएको थियो । शिक्षाप्रेमी केजरीवालले नेपालमा आधुनिक शिक्षाको विकास गर्न सन् १९९८ मा लर्ड बुद्ध एजुकेसन फाउण्डेसनको स्थापना गरेका थिए ।
लर्ड बुद्ध एजुकेसन फाउण्डेसनले अन्तर्राष्ट्रिय शैक्षिक संस्थासँग आवद्ध भई नेपालमै सस्तो र सुलभ तरिकाबाट सुचना प्रविधि, व्यापार व्यवस्थापन र जैविक प्रविधि जस्ता अत्याधुनिक विषयहरुको पठन पाठन गर्दै आइरहेको छ ।
संस्थाले नयाँ किसिमको रोजगारीमुखी कार्यक्रमहरुको अवधारणालाई विशेष महत्वका साथ अवलम्बन गरेको छ ।
शिक्षा
फेस्टले आयोजना गरेको निःशुल्क पाइथन प्रोग्रामिङ कक्षा सम्पन्न
कोरोना महामारिका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्वका साथ फ्युचर एज…
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइनबाटै लिने
त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तहका विद्यार्थीको नयाँ भर्ना अनलाइन माध्यमबाट खोल्…
के हो ‘माइ सेकेण्ड टिचर’ ? कसरी प्रयोग गर्ने ? (भिडियो)
गत बैशाख १ गते नेपालको शिक्षालाई डिजिटाइज गर्ने उद्देश्यका साथ माइ सेकेन्ड टिचर सा…
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण पाइने भएको छ ।
शैक्षिक प्रमाणपत्र धितो राखेर २५ लाखसम्म ऋण
कोभिड संकट व्यवस्थापनमा केन्द्रित आर्थिक वर्ष २०७८/०७९ को बजेट सार्वजनिक भैरहेको छ । सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि, वृद्ध भत्ता ४००० को व्य…
११ हजार ३ सय ६६ सामुदायिक विद्यालयमा कम्प्युटर सुविधा, १ हजार १२ माबिमा आइटी ल्याब स्थापना
देशभर सञ्चालित सामुदायिक विद्यालय मध्ये ११ हजार ३ सय ६६ अर्थात ४०.९ प्रतिशत विद्याल…
त्रिविको स्नातक प्रथम वर्षको परीक्षा आवेदन फाराम अनलाइनबाटै भर्न सकिने, यस्तो छ तरिका
त्रिभुवन विश्वविद्यालयको स्नातक तह प्रथम वर्षका परीक्षार्थीहरुले अनलाइनबाटै परीक्षा आव…
जेठ २० भित्र अनलाइनबाट परीक्षा लिन विद्यालयहरुलाई काठमाडौं महानगरपालिकाको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगरभित्रका विद्यालयहरुलाई जेठ २० गतेभित्र सम्पूर्ण परीक्…
प्याब्सनले गठन गर्यो कोभिड १९ महामारी तथा विपद व्यवस्थापन समिति
प्राइभेट एण्ड बोर्डिङ स्कुल अर्गनाइजेसन नेपाल (प्याब्सन) ले कोभिड १९ महामारी तथा विप…
एसईई र कक्षा १२ परीक्षा स्थगित
यो वर्षको एसईई र कक्षा १२ परीक्षा स्थगित भएको छ । सोमबार बसेको राष्ट्रिय परीक्षा बोर्…
वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्न सीएसआईटी एशोसिएसन अफ नेपालको आग्रह
कम्प्युटर साइन्स एण्ड इन्फरमेसन टेक्नोलोजी (सीएसआईटी) एशोसिएसन अफ नेपालले वैकल्पिक व…
शहरी क्षेत्रका विद्यालय बन्द गर्ने सरकारको निर्णय, अनलाइनबाटै कक्षा सञ्चालन हुने
सरकारले शहरी क्षेत्रका विद्यालय बैशाख महिनाभर बन्द गर्ने निर्णय गरेको छ । सोमबार बि…
सनवे कलेजमा थ्रिडी प्रिन्टिङ ल्याब, कसरी काम गर्छ थ्रिडी प्रिन्टर ? (भिडियोसहित)
सनवे कलेजले थ्रिडी प्रिन्टिङ ल्याब सेटअप गरेको छ । स्कुल परियोजना र विद्यार्थीहरुलाई…
सफ्टवेरिका कलेजका चारसय विद्यार्थी दिक्षित
सफ्टवेरिका कलेजका चार सय विद्यार्थी दिक्षिनेपालमा दस बर्षदेखि उच्च शिक्षामा आइटी पाठ्…