कीवर्डहरू -

शिक्षा

नुवाकोटको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक सञ्चालनमा आयो डिजिटल कुमोन कक्षा

नुवाकोटको ककनी गाँउपालिकाको वडा नम्बर ४ रानीपौवामा रहेको भवानी माध्यामिक विद्यालयमा नेपालमै पहिलो पटक डिजिटल कुमोन कक्षा सञ्चालनमा आएको छ । नेकपा एमालेका युवा नेता पुर्णलाल श्रेष्ठको पहलमा जापानको ओसाकामा रहेको कुमोन ईन्स्टिच्युड अफ एजुकेसन कम्पनीले नेपालमा पहिलोपटक भवानी माविमा कुमोन कक्षा सञ्चालनमा ल्याएको हो । 

गणितीय प्रविधिबाट शिक्षण सिकाइ हुने र कमजोर विद्यार्थीहरुले पढाइमा रुची बढ्ने भएकाले डिजिटल कुमोन कक्षाको महत्वको साथै नेपालका लागि रानीपौवाको भवानी माविलाई छनौटमा पार्न सफल भएको युवा नेता पुर्णलाल श्रेष्ठले बताए । 

यस्तै कमजोर विद्यार्थीहरुलाई पढाइप्रति रुचि जगाउन र शिक्षामा टेक्नोलोजीको विकास गराउने उद्देश्यका साथ हालसम्म ६२ वटा देशहरुमा यो प्रविधिबाट शिक्षण सिकाइ भइरहेको र नेपालमा पहिलो सुरुवात भवानी माविबाट भएको कुमोन ईन्स्टिच्युटका भाइस प्रेसिडेन्ट केन्टारो मियोसीले बताए । 

डिजिटल कुमोन कक्षा सञ्चालनमा गर्नका लागि आवश्यक पर्ने सफ्टवेयर महंगो भएका कारण विद्यालयलाई आर्थिक भार नपर्ने गरी ६÷६ महिनाको लागि आईजिसी विजनेस होल्डिङ नामक संस्था र दास स्मृति प्रतिष्ठानले सहयोग गर्ने र आगामी वर्षहरुमा अन्य थप सहयोग जुटाइने छ । 

शिक्षा

खुला विश्वविद्यालयको एक वर्षे बीएड कार्यक्रममा नयाँ भर्ना खुल्यो, यसरी दिनुहोस् अनलाइन आवेदन

नेपाल खुला विश्वविद्यालय, सामाजिक शास्त्र तथा शिक्षा संकायले एक वर्षे बीएड कार्यक्रमम…

नेपालको पहिलो आईटी कलेज २६ वर्षमा प्रवेश, १२ हजार बढी विद्यार्थी ग्राजुएट

नेपालको पहिलो आईटी कलेज लर्ड बुद्ध एजुकेसन फाउन्डेसन (एलबीईएफ) २६ औं वर्षमा प्रवेश…

नेपालमा वेबसाइटको प्रभाव

वेबसाइटहरूले जीवन, सञ्चार, व्यापार र शिक्षाका विभिन्न पक्षहरूमा महत्त्वपूर्ण भूमिका खेल्दै आजको डिजिटल युगमा एक अपरिहार्य उपकरण बनेको छ। नेपालमा र विश्वका अन्…

‘पढ्दै कमाउँदै’ गर्न सकिने कोर्ष बीटेक एड इन आईटी 

कक्षा १२ पास गरिसकेपछि सबै विद्यार्थीहरु के पढ्ने भन्ने दुविधामा हुन्छन् । कोही उच्च …

एनसीआईटीमा भोलि विद्यार्थीका ५० बढी प्रोजेक्ट प्रदर्शनी हुँदै, निःशुल्क अवलोकन गर्न सकिने

काठमाडौंको बालकुमारी स्थित नेपाल कलेज अफ इन्फर्मेसन टेक्नोलोजी (एनसीआईटी) मा शनिब…

आईटीमा भविष्य बनाउनेका लागि बीआईटी कोर्ष 

अहिले २१औ शताब्दीको युग हो अर्थात सूचना प्रविधिको युग । प्रविधिबिना धेरै काम अधुर…

प्रविधि र व्यवस्थापनको मिश्रित कोर्ष ‘बीआईएम’

माध्यमिक शिक्षा अर्थात प्लस टु गरिसकेपछि विद्यार्थी तथा अभिभावक  उच्च शैक्षिक संस्थाको…

कसले पढ्न पाउँछन् त्रिविको बीएससी सीएसआईटी कोर्ष ?

कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरू यतिबेला नतिजाको पर्खाइमा छन् । नतिजाको…

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा आईतबार सेमिनार हुँदै

प्रगतिशिल शिक्षाका लागि विद्यालय रूपान्तरण विषयमा १ दिने सेमिनार आयोजना हुने भएको…

सामुदायिक विद्यालयमा प्रविधिमा आधारित पाठ्यक्रम लागू गर्दै विराटनगर महानगर

विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयमा डिजिटल साक्षरता कार्यक्रम तथा प्रविधि…

भोजपुरको क्याम्पसमा ई-लर्निङ सेन्टर स्थापना

पूर्वअर्थमन्त्री शङ्करप्रसाद कोइरालाको टिमले गृहजिल्ला भोजपुर सदरमुकाममा रहेको त्रिभु…

हरेक स्थानीय तहमा अब स्मार्ट विद्यालय

सरकारले हरेक स्थानीय तहमा स्मार्ट विद्यालय निर्माण गर्ने भएको छ ।

कमाउँदै पढ्दै प्राविधिक धारका विद्यार्थी

शुक्लाफाँटा नगरपालिका–१० स्थित श्रीकृष्ण माध्यमिक विद्यालयका विद्यार्थी पढ्ने कार्यसँगै…

अब अनलाइनबाटै क्युआर कोडसहितको एनओसी डाउनलोड गर्न सकिने, लाइन लाग्नुपर्ने झन्झट हट्दै 

अब अनलाइनबाटै वैदेशिक अध्ययन अनुमतिपत्र (एनओसी) डाउनलोड गर्न पाइने भएको छ । वैदे…

शैक्षिक जानकारी दिन शिक्षा मन्त्रालयले सञ्चालनमा ल्यायो ‘एजुकेसनल इन्फर्मेसन’ एप

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शैक्षिक सूचना तथा तथ्याङ्क हरेक व्यक्तिको पहुँच…