कीवर्डहरू -

फिनटेक

डिजिटल बैंकिङमा नयाँ फड्को, मोबाइल बैंकिङमार्फत भारतमा सहजै रकम पठाउन सकिने

काठमाडौं । नेपालबाट भारततर्फ पैसा पठाउने प्रक्रिया अब थप सहज बनेको छ । ग्लोबल आईएमई बैंकको मोबाइल बैंकिङमार्फत अब प्रयोगकर्ताले भारतका कुनै पनि UPI ID मा सिधै रकम पठाउन सक्नेछन् ।

यस सुविधासँगै सीमा पार डिजिटल भुक्तानी प्रणाली थप सरल, छिटो र सुरक्षित हुने अपेक्षा गरिएको छ । बैंकका अनुसार अब ग्राहकहरूले मोबाइलबाटै केही सेकेन्डमै भारतमा रहेका परिवार, साथी वा व्यवसायिक साझेदारलाई पैसा पठाउन सक्नेछन् ।

नयाँ प्रणाली अन्तर्गत तत्काल भुक्तानी, पूर्ण रूपमा डिजिटल प्रक्रिया र एकै किसिमको स्पष्ट शुल्क संरचना रहने बताइएको छ । यसले विदेशमा अध्ययन गर्ने विद्यार्थी, यात्रु, व्यवसायीलाई ठूलो राहत दिने विश्वास गरिएको छ ।

ग्लोबल आईएमई बैंकले यो सेवा दक्षिण एसियामा डिजिटल भुक्तानीलाई अझ जोड्ने महत्वपूर्ण कदम भएको जनाएको छ । बैंकका अनुसार यसले नेपाल–भारतबीचको वित्तीय कारोबारलाई आधुनिक र सहज बनाउनेछ ।

यससँगै डिजिटल बैंकिङको प्रयोग बढ्दै गएको र सीमा पार भुक्तानी प्रणाली नयाँ चरणमा प्रवेश गरेको बैंकले उल्लेख गरेको छ ।

फिनटेक

मेटलाइफ र खल्ती सुरक्षाद्वारा संयुक्त रूपमा सुरक्षा ३६० डिजिटल बीमा सुरु

काठमाडौं । मेटलाइफ नेपाल र खल्ती सुरक्षाले संयुक्त रूपमा ‘सुरक्षा ३६०’ नामक डिजिटल बीमा योजना …

नबिल बैंकको ‘एनबैंक’ थप स्मार्ट, एउटै प्लेटफर्मबाट बैंकिङ र लगानी सेवा

काठमाडौं । नबिल बैंक लिमिटेडले आफ्नो बैंकिङ एप ‘एनबैंक’मा ‘लगानी’ सम्बन्धी सेवा व…

स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ पक्राउ

काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीइओ) ज्योति प्रकाश पाण्डे ठगी तथा…

खल्तीको ‘सुपरवालेट’ सुविधा सार्वजनिक, वालेटमै ब्याज पाइने

काठमाडौं । आइएमई खल्तीले आफ्ना सम्पूर्ण प्रयोगकर्ताका लागि ‘सुपरवालेट’ सुविधा सार्वजनिक गरेको छ ।…

ग्राहकमैत्री डिजिटल सेवाका लागि ग्लोबल आईएमई बैंक सम्मानित

काठमाडौं । ग्लोबल आईएमई बैंक लिमिटेडलाई “बेष्ट म्यानेज्ड बैंक इन डिजिटल बैंकिङ ग्रोथ २०२६” अवार्…

क्लाउड माइथोसजस्ता एआई मोडेलले विश्व वित्तीय प्रणालीमै खतरा निम्त्याउन सक्ने भन्दै आईएमएफको चेतावनी

काठमाडौं । इन्टरनेशनल मोनेटरी फन्ड (आईएमएफ)ले क्लाउड माइथोसजस्ता एआई मोडेलहरू ग्लोबल फाइनेंस सिस्टमका ल…

चीनको अदालतको ऐतिहासिक फैसला: एआईले प्रतिस्थापन गर्नका लागि कर्मचारी निकाल्न नपाइने

काठमाडौं । चीनको एक अदालतले कम्पनीहरूले कर्मचारीहरूलाई केवल आर्टिफिसियल इन्टेलिजेन्स प्रणालीले प्रतिस्थाप…

राष्ट्रिय वाणिज्य बैंक ‘नेसनल कार्ड स्विच’ र ‘नेपालपे कार्ड’मा आबद्ध

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेडबिच ‘नेसनल कार्ड स्विच ‘नेपा…

कर प्रणाली सहज बनाउन एनआईसी एशिया बैंकको सूचना : प्यान र ईमेल अपडेट अनिवार्य

काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकहरूलाई आफ्नो खातामा स्थायी लेखा नम्बर र ईमेल ठेगाना अद्यावधिक गर्न अनुर…

सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य

काठमाडौं । सरकारले देशभरका सबै सरकारी कार्यालयमा विद्युतीय हाजिरी प्रणाली अनिवार्य रूपमा लागू गर्न निर्देशन दिएको छ । संघीय मामिला तथा …

महालक्ष्मी विकास बैंकद्वारा अन्तरदेशीय क्यूआर भुक्तानी सेवा सुरु

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो क्यूआर भुक्तानी सेवामा अन्तर्राष्ट्रिय विस्तार गर्दै नयाँ सुविधा सुरु गर…

नेपाल लाइफको विशेष योजना : ३० दिनका लागि विलम्ब शुल्क पूर्ण छुट

काठमाडाैं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ औँ वार्षिकोत्सवको अवसरमा व्यतीत बीमा लेखहरूको पु…

राष्ट्र बैंकको नयाँ नियम : एटीएमबाट पैसा निकाल्ने सीमा घट्यो, अब कति झिक्न पाइन्छ ?

 काठमाडौं । नगद कारोबारमा निर्भरता घटाउँदै डिजिटल भुक्तानी प्रणालीलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपा…

सिटीपे र छिटो पैसा बीच ऐतिहासिक मर्जर अन्तिम चरणमा, वैशाख २ लाई माइग्रेसन डेट तोकियो

नेपालको फिनटेक क्षेत्रलाई थप सबल र प्रतिस्पर्धी बनाउने उद्देश्यका साथ सिटी वालेट प्रा. लि. (सिटीपे) र छिटो पैसा प्रा. लि. बिचको …

एससीटी र सिटी टेकबीच साझेदारी, एउटै पीओएसबाट बहु–कार्ड र स्मार्ट क्यूआर भुक्तानी सुविधा

नेपालको डिजिटल भुक्तानी क्षेत्रलाई अझ सुदृढ र आधुनिक बनाउने उद्देश्यले स्मार्टच्वाइस टेक्नोलोजिज (एससीटी) र सिटी टेक ग्रुप प्रा. ल…