फिनटेक
हाम्रो पेका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरेर पैसा तिर्न सक्ने
भुक्तानी प्रणाली सञ्चालक संस्था स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड (एससीटी) र भुक्तानी सेवा प्रदायक संस्था हाम्रो पे (लेनदेन सेवा प्रालि) बीच ‘स्मार्ट क्यूआर’ मार्फत भुक्तानी सेवा सञ्चालनका लागि सम्झौता भएको छ ।
सम्झौता पत्रमा लेनदेन सेवा प्रालि कार्यलयमा आयोजित कार्यक्रममा एससीटीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज घिमिरे र हाम्रो पेका प्रमुख कार्यकारी अधिकृत शिशिर पोख्रेलले हस्ताक्षर गरेका हुन् ।
सम्झौतासँगै हाम्रो पे प्रयोगकर्ताले स्मार्ट क्यूआरमार्फत आफ्नो वालेट लोड गर्न मिल्ने र मर्चेन्टलाई भुक्तानी गर्न मिल्नुका साथै विभिन्न व्यापार व्यवसायमा संलग्न व्यवसायीले क्यूआर मार्फत भुक्तानी लिनलाई स्मार्ट क्यूआरको सुविधा पनि लिन सक्नेछन् ।
स्मार्ट क्यूआर मार्फत हुने कारोबार बापतको रकम मर्चेन्टको खातामा तत्कालै फर्छ्योट हुने भएकाले यस सेवाको सुरुवात पश्चात हाम्रो पेका प्रयोगकर्ता लगायत मर्चेन्टलाई कारोबार गर्न झनै सजिलो हुने विश्वास गरिएको छ ।
फिनटेक
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले एनसीएचएलको डिजिटल भुक्तानी प्रणाली प्रयोग गर्ने
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले आफ्नो भुक्तानी सम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजि…
इसेवाले भन्यो: ग्राहकको रकम पूर्ण रुपमा सुरक्षित छ, भ्रामक समाचारको विश्वास नगर्नुहोस्
इसेवाबाट रकम चोरी भएको तथा इसेवामा रकम असुरक्षित रहेको जस्ता भ्रामक र आधारहीन समाचारहरूको विश्वास नगर्न इसेवाले अनुरोध …
सानिमा बैंक र एनसीएचएलबीच अलिपे प्लसमार्फत अन्तरदेशीय क्युआर भुक्तानी गर्ने सम्झौता
सानिमा बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेडसँग अलिपे प्लस नेटवर्क प्रयोगकर्ताहरुलाई सहज रुपमा अन्तरदेशीय क्युआर भुक्तानी गर्न सम्झौ…
नमस्ते पेबाट उडान टिकट खरिदमा क्यासब्याकका साथै हरेक महिना आकर्षक उपहार
नमस्ते पेमार्फत उडान टिकट बुक गर्ने यात्रुलाई सुपथ मुल्यमा उडान टिकट प्रदान गर्ने उद्देश्य का साथ नमस्ते पेले नयाँ अफर सुरु गरेको छ । यो अफर पौष १ २०८१ देखि…
इसेवा महाउत्सव बम्पर उपहार विजेता घोषणा, रवि बम्जनले जिते नामी कार
इसेवाले चाडपर्वको अवसरमा ग्राहकलाई थप हर्सौल्लास प्रदान गर्ने उद्देश्यले आयोजना गरेको इसेवा महा–उत्सवको बम्पर उपहारको घोषणा…
भ्वाइससहितको इन्टिग्रेटेड ईआपी कोर बैंकिङ प्रयोग गर्दै किसान साकोस
गैंडाकोट नवलपुरमा अवस्थित किसान बचत तथा ऋण सहकारी संस्थाले सिनर्जी टेक सफ्टवेयरसँगको सहकार्यमा भ्वाईस सोलुसन इन्टिग्रेटेड ईआपी …
महालक्ष्मी विकास बैंकको डिजिटल भुक्तानी केन्द्र उद्घाटन, के के छन् सुविधा ?
महालक्ष्मी विकास बैंकले आज आयोजित एक कार्यक्रमका बीच शाखा कार्यालय दरबारमार्गमा डिजिटल भुक्तानी केन्द्रको उद्घाटन गरेको छ । …
डिजिटल वालेटले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने, आधिकारिक प्रतिनिधि राख्नुपर्ने
भुक्तानी सेवा प्रदायकहरूले अब एजेन्टमार्फत कारोबार गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले डिजिटल वालेटले एजेन्टमार्फत कारोबा…
लक्ष्मी सनराइज बैंकको डिजिटल डिसेम्बर अभियान, महिनाभर डिजिटल भुक्तानीमा छुट सुविधा
डिजिटल बैंकिङ प्रवर्द्वन गर्नका लागि भन्दै लक्ष्मी सनराइज बैंक #DigitalDecember2024 अभियान सुरु गरेको छ ।
इसेवाको ब्राण्ड प्रवर्द्धकको रुपमा रोहित कुमार पौडेलको निरन्तरता
नेपालकै पहिलो तथा अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले आफ्नो ब्राण्ड प्रवर्द्धकको रुपमा गत वर्ष अनुबन्धित नेपाल राष्ट्रिय क्रिक…
एनसीएचएलको डेपुटी सीईओमा नीरज मान सैंजु नियुक्त
नीरज मान सैंजु नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) को डेपुटी सीईओमा नियुक्त भएका छन् । उनले आइतबारदेखि कार्यभ…
आईपीओ ल्याउने तयारीमा मोरू डिजिटल वालेट
नेपालमा डिजिटल भुक्तानीको ब्रान्ड मोरू डिजिटल वालेटले आफ्नो शेयर सर्वसाधारणका लागि खुला गर्ने तयारी थालेको छ। फिनटेक क्षेत्रमा …
असोजमा मात्रै थपिए ३ लाख मोबाइल बैंकिङ प्रयोगकर्ता, कारोबार ४ खर्ब माथि
एक महिनामै ३ लाख मोबाइल बैंकिङ थपिएका छन् । २०८१ भदौको तुलनामा असोजमा मात्रै ३ लाख नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ता थपिएका हु…
आईएमई पे एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
डिजिटल वालेट आइएमई पेले 'बैंक लिङ्क गरौँ, मोबाईल जितौँ' नामक योजना सार्वजनिक गरेको छ।
आईएमई पेबाटै आईईएलटीएस परीक्षाको शुल्क तिर्न सकिने
नेपालको पहिलो डिजिटल वालेट आइएमई पेले आईईएलटीएस टेस्टको शुल्क भुक्तानी आइएमई पे मार्फत गर्न सकिने सुविधा सार्वजनिक गरेको छ ।&…