कीवर्डहरू -

फिनटेक

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज

डिजिटल वालेट पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज भएको छ । नेपाल राष्ट्र बैंकले पेवेल नेपाल र सजिलो पेको लाइसेन्स खारेज गरेको हो । 

भुक्तानी तथा फस्र्योट ऐन, २०७५, भुक्तानी तथा फछ्र्यौट विनियमावली, २०७७, भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन, २०८१ तथा सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ्ग) निवारण ऐन, २०६४ का विभिन्न प्रावधानहरूको उल्लङ्घन गरेको पाइएपछि असार ५ गते बसेको सञ्चालक समितिको लाइसेन्स खारेज गरेको राष्ट्र बैंकले जनाएको छ । 

राष्ट्र बैंकबाट भुक्तानी सेवा प्रदायकको रूपमा कार्य गर्ने गरी पेवेलले २०७७ असोज ११ गते र  सजिलो पेले २०७७ चैत १७ गते अनुमति पाएका थिए । 

यसअघि हुन्डी, तस्करीलगायत गैरकानुनी कारोबारमा संलग्न भेटिएपछि नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरु पेवेल नेपाल र सजिलो पेको बैंक खाता रोक्का गरेको थियो।

null

फिनटेक

ग्लोबल आइएमई बैंकको ल्यायो ग्लोबल स्काई क्लब कार्ड, के के छन् सुविधा ?

ग्राहकका लागि सहज सेवा र आकर्षक स्किम उपलब्ध गराउन नवीन खोज गरिरहने निजी क्षेत्रको अब्बल ग्लोबल आइएमई बैंक यस पटक यती एयरलाइन्सस…

एभरेष्ट बैंक नेशनल पेमेन्ट स्वीच तथा नेपालपे कार्डमा आवद्ध

एभरेष्ट बैंक र एनसीएचएलबीच एनपीएस - एनसीएस तथा डोमेस्टिक कार्ड स्किम (नेपालपे कार्ड) को प्रिन्सिपल मेम्बरसिपका लागि सम्झौता भएको…

गोक्यो ल्याब्स प्रालिसँगको सहकार्यमा सिटिजन्स बैंकले सुरू गर्‍यो र्‍यापिड एपीआई बैंकिङ प्रणाली

सिटिजन्स बैंकले नेपालमै पहिलो पटक गोक्यो ल्याब्स प्रालिसँगको सहकार्यमा व्यवसायिक बैंकिङलाई सरल, छिटो र सुरक्षित बनाउन…

डिजिटल भुक्तानीमा लगाइएको भ्याट खारेज

सरकारले डिजिटल भुक्तानीमा सरकारले लगाएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज गरेको छ ।

सं…

नबिल बैंकको मोबाइल बैंकिङबाट अब हाम्रो पेमा रकम लोड गर्न सकिने

नेपालकै लोकप्रिय मोबाइल एप हाम्रो पात्रोको आफ्नै डिजिटल वालेट “हाम्रो पे” र अग्रणी बैंकिङ सेवा प्रदायक नबिल बैंक ब…

करोडौँको अफर रहेको खल्तीको बिगेस्ट पेमेन्ट जात्रा सुरू, स्मार्टफोनदेखि भेस्पासम्म जित्ने मौका

‘खल्ती’ले करोडौँको अफर रहेको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ सुरु गरेको छ । यस संस्करणमा खल्तीले जात्रा ब्या…

नबिल बैंकले लाइफटाइम निःशुल्क दिदै क्रेडिट कार्ड, अनलाइनबाटै लिन सकिने

नबिल बैंकले नबिल लाइफटाइम निःशुल्क क्रेडिट कार्डको योजनाको म्याद थप गरेको छ । ग्राहकको उत्साहजनक सहभागिता तथा प्रतिक्रियापछि यो…

ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सेवा सुरू

ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरु…

आईएमई पे र खल्तीलाई मर्जरका लागि राष्ट्र बैंकको सैद्धान्तिक सहमति, साउनदेखि एकीकृत कारोबार

नेपाल राष्ट्र बैंकले डिजिटल वालेट आईएमई पे र खल्तीलाई मर्जरका लागि सैद्धान्तिक सहमति दिएको छ । राष्ट्र बैंकबाट सैद्धान्तिक सहमति …

इसेवा बैंक तथा सहकारीमा रकम ट्रान्सफर गर्दा १ लाख रुपैयाँ जित्ने अवसर

इसेवाले 'झ्याप्पै ट्रान्सफर–च्याप्पै बोनस' अफर सार्वजनिक गरेको छ । डिजिटल भुक्तानी प्रणालीलाई थप सहज र सुलभ बनाउन …

मास्टरकार्ड प्रयोगकर्ताले अब नेपालपे क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल) र  मास्टरकार्डबीच एक समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो समझदारी अन्तर्राष्ट्रिय पर्य…

नबिल बैंकको दिगो बचत खाता, एनबैंक आजीवन निःशुल्क प्रयोग गर्न सकिने

नबिल बैंकले दिगो विकास र कार्बन उत्सर्जन न्यूनीकरण र नियन्त्रणलाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ बैंकिङ क्षेत्रमा नौलो र प्रभावकारी किसिमको खाता ‘नबिल दिग…

कर्पोरेट पेमा २० हजार भन्दा बढी संस्थाहरु आबद्ध

व्यावसायिक भुक्तानी प्रणाली, कर्पोरेट पेमा २० हजार भन्दा बढि संस्थाहरु आवद्ध भइसकेका छन् । नेपालमा हुने व्यावसायिक भुक्तानीमा डिज…

नबिल बैंकका पाँच भिसा कार्डवाहकले जिते भिसा कार्ड इन्टरनेसनलबाट विदेश भ्रमण उपहार

भिसा कार्ड इन्टरनेसनलले २०८१ सालको दशैंलाई लक्षित गरी सञ्चालन गरेको ‘Best 25 Visa Spender Campaign’ मा नबिल बैं…

एनसेल नेपाल सुपर लिगको टिकेटिङ पार्टनरमा खल्ती र आइएमई पे

देशको पहिलो र एकमात्र फ्रेन्चाइजमा आधारित फुटबल लिग, एनसेल नेपाल सुपर लिग (एनएसएल) आफ्नो बहुप्रतिक्षित तेस्रो सिजनको लागि खल्ती…