ग्याजेट्स
किक लाइफस्टाइलको ब्राण्ड नेक्साका ३ उत्पादन दराजमा उपलब्ध
टेक एसेसरी ब्राण्ड किक लाइफस्टाइलले आफ्नो सब ब्राण्ड नेक्साका ३ वटा उत्पादनहरु सार्वजनिक गरेको छ । कम्पनीले एउटा स्मार्टवाच र २ वटा इयरबडहरु गरी ३ वटा उत्पादनहरु सार्वजनिक गरेको हो ।
नेक्सा नेबुला एमोलेड स्मार्ट वाच प्रिमियम एमोलेड स्मार्ट वाच हो जसको २.०१ इन्चको एमोलेड डिस्प्ले रहेको छ । यसमा एस्पिओ २ मोनिटरिङ्ग, हार्ट रेट सेन्सर, विभिन्न स्पोर्टस मोड लगायत अन्य थुप्रै आवश्यक हेल्थ फिचरहरु राखिएको छ ।
जिन्क एलोय मेटलबाट बनाइएको हुँदा यो टिकाउ हुनुको साथै आइपि ६७ डस्ट र वाटर रेसिस्ट्यान्स भएको हुँदा धुलो र पानी प्रतिरोधी रहेको पनि कम्पनीले जनाएको छ । यी सब सुविधायुक्त नेक्सा नेबुला एमोलेड स्मार्टवाच मात्र ३ हजार १९९ रूपैयाँमा उपलब्ध छ ।
त्यस्तै नेक्सा बड्स एक्स टेन एएनसिमा ३० डिबिको एक्टिभ नोइज क्यान्सलेसन भएको हुँदा बिना कुनै अवरोध आफ्नो मन पर्ने संगीतको आनन्द लिन सकिन्छ । यसको मुल्य २ हजार १९९ रूपैयाँ राखिएको छ ।
त्यस्तै नेक्सा बड्स जेड १० मा सेग्मेन्ट लिडिङ ४५ एमएस्को लो ल्याटेन्सी मोड भएको हुँदा गेम खेल्दा वा अन्य मल्टिमिडियाको काम गर्दा सिमलेस अडियो ट्रान्स्मिसनको अनुभव लिन सकिन्छ । यसको मुल्य १ हजार ८९९ रूपैयाँ रहेको छ ।
ग्याजेट्स
अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक, कति छ मूल्य ?
सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गरेको छ । यसअघि प्रि-बुकिङ खुला भएको अनर एक्स नाइन बी…
नेपालमा सार्वजनिक भयो ग्यालेक्सी एस २४ सिरिज, यस्ता छन् फिचर
नेपालमा सामसङको ग्यालेक्सी एस २४ सिरिज सार्वजनिक भएको छ । शुक्रबार एक कार्यक्रमकाबीच सामसङले ग्यालेक्सी एस २४ सिरिज स्मार्टफोन ने…
अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक हुँदै, प्रि-बुकिङ खुल्यो
सेलट्रोन नेपालले अनर एक्स नाइन बी स्मार्टफोन नेपालमा सार्वजनिक गर्ने तयारी गरेको छ । आईतबादेखि अनर एक्स नाइन बीको प्रि बुकिङ सम…
ग्यालेक्सी एस २४ सिरिजको प्रिअर्डर खुला, पहिलो ५०० जनालाई एनसेलको भ्वाइस, डेटा र एसएमएस सेवा
सामसङले नेपालमा ग्यालेक्सी एस २४ सिरिज फोनको प्रि–अर्डर खुला गरेको छ । नेपालमा ग्यालेक्सी एस २४ अल्ट्रा, ग्यालेक्सी एस…
नेपाली बजारमा ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य
सामसङले ग्यालेक्सी ए सिरिज अन्तर्गत ग्यालेक्सी ए ०५ र ग्यालेक्सी ए ०५ एस स्मार्टफोन सार्वजनिक भएको छ । सामसङको इन्ट्री–लेभलका …
भूकम्पबाट प्रभावित २०० परिवारलाई सुबिसुले वितरण गर्यो सोलार
इन्टरनेट सेवा प्रदायक कम्पनी सुबिसुको टोली आफ्नो २३ औं वार्षिकोत्सव मनाउन भूकम्प प्रभावित क्षेत्र जाजरकोट पुगेको छ । गत १७ …
घट्यो रेड्मी १२ सीको मूल्य
साओमीले अङ्ग्रेजी नयाँ वर्षको अवसरमा स्मार्टफोन रेड्मी १२ सीको मूल्य घटाएको छ । रेड्मी १२ सी म्याट ब्ल्याक, रोयल ब्लु र मिन्ट ग्रीन ग…
अंग्रेजी नयाँ वर्षको अवसरमा सामसङले घटायो ५ स्मार्टफोनको मूल्य
सामसङले आफ्नो ग्राहकहरुको अंग्रेजी नयाँ वर्ष अझ बढी खास बनाउने योजनाका साथ आफ्नो सर्वाधिक बिक्रीको सूचीमा रहेका ५ वटा स्मा…
क्रेडिट कार्ड विना नै शून्य प्रतिशत ब्याजदरमा एलजी, सिजी र बेको ब्रान्डका उपकरण किन्न सकिने
सिजी डिजिटल र जगदम्बा क्रेडिटको साझेदारीमा भएको शून्य प्रतिशत किस्ताबन्दीमार्फत अब कुनै झन्झट विना, त्यो पनि क्रेडिट कार्ड विना नै…
सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक, यस्तो छ मूल्य ?
सामसङले ग्यालेक्सी ए २५ फाइभजी स्मार्टफोन सार्वजनिक गरेको छ । ६.५ इन्च सुपर एमोलेड फुल एचडी डिस्प्ले रहेको यस फोनमा एक्सिनोस १२८…
सन् २०२४ को जानवरीमा अनर एक्स ५० जीटी सार्वजनिक हुने
अनरले गत वर्ष अक्टोबरमा चिनियाँ बजारमा अनर एक्स ४० सार्वजनिक गरेको थियो । धेरै रिपोर्टहरूको अनुसार कम्पनीले आफ्नो अपग्रेड गरिएक…
एक वर्षमै अल्टिमा लाइफस्टाइलको व्यापार ७०० प्रतिशतले बढ्यो
अल्टिमा लाइफस्टाइलले एक वर्षमै आफ्नो व्यापार ७०० प्रतिशतले बढाएको छ । सन् २०२२ को तुलनामा २०२३ मा ७०० प्रतिशतले वृद्धि भएको हो ।…
ओप्पो ए७७ का लागि एन्ड्रोइड १४ सार्वजनिक
ओप्पोले आफ्ना प्रयोगकर्ताहरूको अनुभव सुधार गर्न एन्ड्रोइड १४ अपडेट रोल आउट गर्न थालेको छ । ओप्पोले यस अपडेटलाई धेरै महत्त्वपूर्ण पर…
भिभो एक्स १०० सार्वजनिक, यस्ता छन् फिचर
प्रख्यात स्मार्टफोन कम्पनी भिभोले आफ्ना ग्राहकहरुका लागि नयाँ फ्ल्यागशिप सिरिज भिभो एक्स १०० सार्वजनिक गरेको छ । यस सिरिजमा दुईवटा…
कस्तो होला आईफोन १६ ?
सेप्टेम्बर २०२३ मा, एप्पलले आफ्ना ग्राहकहरूको लागि नवीनतम आईफोन १५ श्रृृंखला लन्च गरेको थियो । यस श्रृंखलामा चारवटा स्मार्टफोनहरू…