कीवर्डहरू -

ग्याजेट्स

रियलमी सी ५५ मा छुट घोषणा, अब साढे १५ हजारमै किन्न पाइने

रियलमीको रियलमी सी ५५ छुट मुल्यमा उपलब्ध हुने भएको छ । पहिला रु. २१ हजार ९९९ मा उपलब्ध रहेको ६ जिबी प्लस ६४ जिबी स्टोरेज भेरियन्टको मूल्य अहिले रु. १५ हजार ४९९ हुने भएको हो ।

रियलमी सी ५५ मा भएको सबैभन्दा मुख्य फिचर यसमा भएको ६४ मेगापिक्सेल क्यामरा हो । त्यस्तै यसमा सेल्फी क्यामराको कुरा गर्नुपर्दा ८ एमपिको लेन्स छ, जसले १०८० पि को भिडियो रेकर्ड गर्न सक्छ । 

रियलमी सी ५५ मा ५ हजार एमएचको ब्याट्री राखिएको छ जसले रिभर्स चार्जिङ पनि सपोर्ट गर्छ । जम्मा २९ मिनेटमै आधाभन्दा बढी चार्ज हुने क्षमताको ३३ वाटको सुपरभोक चार्जिङ टेक्नोलोजी रहेको छ । 

रियलमी सी ५५ मा भएको मेडियाटेक हेलियो जि ८८ चिपसेटले प्रयोगकर्ताहरुलाई सिमलेस युजर एक्स्पिरियन्स प्रदान गर्छ । त्यस्तै यसको अक्टाकोर प्रोसेसरले पावरफुल र प्रभावकारी पर्फर्मेन्स दिन्छ ।

६४ बिटको सिपियु र १२ एनएमको चिपसेट भएको हुँदा रियलमी सी ५५ मा पावर इफिसियन्सी हुनुको साथै हिट जेनेरेसन पनि कम हुन्छ, भन्नाले मोबाइल तातिने समस्या कम हुन्छ । 

ग्याजेट्स

नेपालमा सामसङ ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी सार्वजनिक

नेपाली बजारमा सामसङ ग्यालेक्सी ए ५५ फाइभजी र ग्यालेक्सी ए ३५ फाइभजी सार्वजनिक गरेको छ । उच्च सुरक्षा सुविधा, फ्ल्यागशिप क्यामेराक…

सामसङको फिटनेस ट्रयाकर ग्यालेक्सी फिट ३ नेपालमा, कति छ मूल्य ?

सामसङले नेपालमा ग्यालेक्सी फिट ३ फिटनेस ट्रयाकर सार्वजनिक गरेको छ । फिटनेसलाई प्राथमिकता दिदै बनाइएको ग्यालेक्सी फिट ३ नेपालमा…

नेपाली बजारमा इन्फिनिक्सका तीन स्मार्टफोन सार्वजनिक, यस्ता छन् फिचर

नेपाली बजारमा इन्फिनिक्सले स्मार्ट ८ सिरिज अन्तर्गतका तीन स्मार्टफोन सार्वजनिक गरेको छ ।

कम्…

नेपाली बजारमा सार्वजनिक भयो इन्ट्री लेभलको स्मार्टफोन रेड्मी ए थ्री

साओमीले नेपाली बजारमा नयाँ स्मार्टफोन रेड्मी ए थ्री सार्वजनिक गरेको छ । इन्ट्री लेभलको फोनको रूपमा रहेको रेड्मी ए थ्री नेपालमा उ…

आईफोन १६ मा हुनेछन् यस्ता सुविधा

आइफोन १६ लाईनअपका फोनहरू भिडियो खिच्न क्याप्चर बटनको साथ ल्याइने भएको छ । यस सिरिज आईफोनको कम्प्युटर एडेड डिजाइन (सिएडी) स्केच…

भिभो भी ३० स्मार्टफोन प्रि-बुकिङ गर्दा इयरबड निःशुल्क

स्मार्टफोन भिभो भी ३० नेपालमा प्रि-बुकिङ खुला भएको छ । औरा लाइट पोट्र्रेट टेक्नोलोजीलाई अपग्रेड गरिएको भिभो भी ३० मा मा ५…

एप्पल आइप्याड प्रोले २०२४ मा ओएलइडी स्क्रिन र एमथ्री चिप पाउने

एप्पलले आज धेरै उत्पादनहरूमा काम गरिरहेको छ र ती मध्ये एक हो एप्पल आइप्याड प्रो २०२४ जुन आउँदो केही महिनामा धेरै नयाँ सुविधाह…

रियलमीको सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्ट बजारमा उपलब्ध

स्मार्टफोन ब्रान्ड रियलमीको रियलमी सि ५१ ४+१२८ जीबीको स्टोरेज भेरिएन्टमा बजारमा उपलब्ध भएको छ । आकर्षक ग्लिटरी लुकमा उपलब्ध यस रि…

आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा वृद्धि

आइफोन १६ र आइफोन १६ प्रो म्याक्सको ब्याट्री विवरण बाहिरिएको छ । आइफोन १६ सिरिजमा ब्याट्रीको डिजाईन र क्यापेसिटीमा बढा…

आइफोनको आगामी सिरिजको बारेमा पछिल्लो अपडेट, नयाँ परिवर्तन आईफोन १७ र १७ प्लसमा देख्न सकिने

आईफोन १७ र १७ प्लस यस पटक प्रयोगकर्ताहरूको आकर्षण बन्न सक्छ । यसको कारण फोनमा प्रयोग हुने प्रोमोशन डिस्प्लेको हुन सक्छ ।

भिभोले भिभो भी३० सार्वजनिक गर्ने

भिभोले भिभो भी३० रिलिज गर्न लागेको छ । यो स्मार्टफोनले फोटोग्राफीको अनुभवलाई नयाँ उचाइमा पुर्याउने प्रतिबद्धता गरेको कम्पनीले ब…

सी-थ्रु ल्यापटप सार्वजनिक, स्क्रिनदेखि किबोर्डसम्म सबै पारदर्शी

मोबाइल वर्ल्ड कंग्रेस २०२४ मा, लेनोभोले आफ्नो पछिल्लो आविष्कार पारदर्शी स्क्रिन र लगभग पारदर्शी किबोर्ड भएको ल्यापटप सार्वजनिक …

भिभो भि ३० सिरिजका फोन तीन रङमा आउँदै

भिभोले आफ्ना ग्राहकहरुका लागि भिभो भि ३० सिरिजका दुई नयाँ फोन भिभो भि ३० र भिभो भि ३० प्रो ल्याउने भएको छ । भिभोले नयाँ फोन…

सामसङका यी फोनमा उपलब्ध हुँदैछ ग्यालेक्सी एआई

सामसङको ग्यालेक्सी एस २३ सिरिज, एस२३ एफई, जेड फोल्ड५ र जेड फ्लिप ५ सिरिजमा ग्यालेक्सी एआई सुविधा उपलब्ध हुने भएको छ । 

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन

विश्वमा बिक्री हुने १० स्मार्टफोन मध्ये ७ वटा आईफोन रहेको एक अध्ययनमा देखिएको छ । काउन्टरपोइन्ट रिसर्चको रिपोर्ट अ…