कीवर्डहरू -

समाचार

खल्तीबाट एलआईसी नेपालको बीमा प्रिमियम भुक्तानी गर्न सकिने

खल्तीले आफ्ना प्रयोगकर्ताहरूलाई डिजिटल रूपमा बीमा प्रिमियम भुक्तानी गर्न सक्षम बनाउन एलआईसी नेपालसँग सहकार्य गरेको छ ।

विभिन्न बीमा कम्पनीहरुसँगको सहकार्यपछि खल्तीले आफ्नो प्लेटफर्म मार्फत एलआईसी नेपालको बीमा भुक्तानीको नयाँ सुविधा पनि थपेको हो, जसले प्रिमियम भुक्तानीलाई अझ सरल र सहज बनाउने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी निर्देशक विनय खड्का बिमा शुल्क सङ्कलनलाई सरल र प्रभावकारी बनाउन यो सम्झौता गरिएको बताए ।

समाचार

१० दिनमै ह्वावेले नेपालमा बनायो ३ तल्लाको प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर

ह्वावेले १० दिनमै नेपालमा प्रि फ्याब्रिकेटेड मोडुलर डेटा सेन्टर निर्माण गरेको छ । ह्…

२ हजारमा आजीवन डिम्याट र मेरो शेयर

एनआईबिएल एस क्यापिटल लिमिटेडले ल्याएको नयाँ वर्ष योजना असार १७ गते समाप्त भएको छ …

एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अब खाता नहुनेले पनि प्रयोग गर्न सक्ने

एनआईसी एशिया बैंकले ओम्नीच्यानल प्रणालीमा आधारित मोबाइल बैंकिङ्ग एपको शुभारम्भ गरे…

दराज समिट सुरू

दराज समिट सुरू २०२२ भएको छ । काठमाडौं याक एण्ड यति होटलमा दराजको वार्षिक कार्यक्र…

फोनपेले सुरू गर्‍यो ‘फोनपे डाइरेक्टमार्फत पैसा पठाउँ, ठाउँको ठाउँ’ अभियान

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले डिजिटल बैंकि…

इन्टरनेट विस्तारमा आक्रामक डिशहोम, २ वर्षमा डेढ लाख ग्राहक

डिशहोम फाइबरनेटका ग्राहक डेढ लाख पुगेका छन् । सन् २०२० फेब्रुअरीदेखि इन्टरनेट बजार…

अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न प्राधिकरणको आग्रह

नेपाल दूरसञ्चार प्राधिकरणले अनुमतिविना फ्रिक्वेन्सी प्रयोग नगर्न आग्रह गरेको छ । एक स…

नेपालमै पहिलोपटक ६ हजार निकायको विद्युतीय लेखा परीक्षण

नेपालमै पहिलो पटक सार्वजनिक निकायको विद्युतीय लेखा परीक्षण भएको छ । लेखा परीक्षणक…

नेपाल टेलिकमको सिमबाट एनआईसी एसिया बैंकको एप र वेबसाइट निःशुल्क चलाउन सकिने

एनआईसी एसिया बैंकको मोबाइल बैंकिङ एप र वेबसाइट नेपाल टेलिकमको सिमबाट निःशुल्क …

सेञ्चुरी बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा सिद्धार्थनगर सिटी अस्पतालमा छुट पाइने

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र भैरहवास्थित सिद्धार्थनगर सिटी अस्पतालबीच व्यवसायिक …

पोखरामा सञ्चालनमा आयो काम नलाग्ने नोट नष्ट गर्ने मेसिन

नेपाल राष्ट्र बैंकले काम नलाग्ने नोट नष्ट गर्नका लागि पोखरामा बैंक नोट सेडिङ एण्ड ब्…

अर्काको नागरिकताबाट सिम निकालेर बैंक खाताको पैसा झिक्ने एकजना पक्राउ

अर्काको नागरिकताबाट सिम कार्ड निकालेर बैंक खाताको पैसा झिक्ने हेटौंडाका एकजना पक्…

झम्सिखेलमा ट्राफिक लाइट सञ्चालनमा

काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई थप प्रविधिमैत्री बनाउन झम्सिखेल, सरस्वती मन्दिर चोकमा नयाँ ट्राफिक लाइट जडान …

यती एयरलाइन्सको टिकट अब भाइबरबाट पनि काट्न सकिने

यती एअरलाइन्सको हवाई टिकट अब सामाजिक सञ्जाल भाइबरबाट पनि लिन सकिने भएको छ । कम्प…

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने

गूगलको पासवर्ड म्यानेजर अब सबै प्लेटफर्ममा सजिलै प्रयोग गर्न सकिने भएको छ । यसका गू…