कीवर्डहरू -

समाचार

चाइनिज सुपर लिग डिशहोमको एक्सन स्पोर्ट्स एचडीमा हेर्न सकिने

चाइनिज सुपर लिग फुटबलको खेलहरु नेपालमा प्रत्यक्ष प्रशारण एक्सन स्पोर्ट्स एचडिले गर्ने भएको छ ।

पहिले चाईनिज जिया ए लिग को नाममा हुने यो लिग सन् २००४ देखि चाईनिज फुटबल एशोसियसन सुपर लिग वा छोटकरीमा चाईनिज सुपर लिगको नामबाट सुरु भएको थियो ।

चाईनिज सुपर लिगको यस सिजनमा कुल १८ टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन् । चाइजिन सुपर लिगलाई दर्शकहरुका लागि मात्र नभई अहिले विश्व प्रसिद्ध खेलाडिहरुका लागि पनि आकर्षण को केन्द्रको  रुपमा लिइन्छ ।

यस लिगको जारी सिजनमा ब्राजिलियन खेलाडि ओस्कार, सर्जिन्ह्यो, एन्डरसन सिल्भा बेल्जियमका फेलानी, कंगोका सेड्रिक बकाम्बु, स्विडेनका लार्सन जस्ता विश्वस्तरीय खेलाडिहरु विभिन्न क्लबहरुबाट प्रतिस्पर्धा गर्दैछन ।

समाचार

अप्टिकल फाईबर मार्फत दुर्गम गाउँमा टेलिकमको सेवा

नेपाल टेलिकमले बागलुङको तमानखोला गाउँपालिका वडा नं ४ लाममेलामा पहिलो पटक मोवा…

ह्याकिङ टुल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा जासुसी हुँदैछः गूगल

ईटालीमा आधारित रहेको एक कम्पनीले ह्याकिङ टूल प्रयोग गरेर आईफोन र एन्ड्रोइड फोनमा ज…

ह्वावेको ‘सिड्स फर द फ्युचर’ कार्यक्रममा आवदेन दिने अन्तिम दिन आज, यसरी दिनुहोस् आवेदन

काठमाडौं । ह्वावेको ग्लोबल फ्लयागसिप सीएसआर कार्यक्रम ‘सिड्स फर द फ्युचर’का लागि आईत…

अमेरिकामा गर्भपतनको अधिकार खोसिएपछि एनोनोमस मोड ल्याउँदै महिनावारी ट्रयाक गर्ने एप फ्लो

महिनावारी ट्रयाक गर्ने एप फ्लोले एनोनिमस मोडको फिचर सार्वजनिक गर्ने भएको छ । अमेरि…

कामना सेवा विकास बैंकको मोबाइल बैंकिङ एपमा नेपालपे क्युआर उपलब्ध

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल पे क्युआरलाई आफ्नो मोबाइल बैंकिङ्गमा एकीकृ…

अब अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, १७ लाख खर्चेर तयार भयो सफ्टवेयर

मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा…

पीएमपीएल साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेन्टमा नेपाली टोलीलाई दोस्रो र तेस्रो उपाधि

पब्जी मोबाइल प्रो लिग (पीएमपीएल) साउथ एसिया च्याम्पियनसिप स्प्रिङ टूर्नामेंट २०२२ मा…

डिजिटल नेपाल कनक्लेभमा ह्वावेको ‘लाइटिङ अप द फ्यूचर’ प्रदर्शनी

आइसिटी फाउन्डेसन नेपाल र ह्वावे द्वारा संयुक्त रूपमा आयोजित ह्वावे डिजिटल नेपाल कन…

क्लोज्ड क्याप्सन टगल ट्वीटरको दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक

ट्वीटरले आफ्नो क्लोज्ड क्याप्सन टगल दुवै एन्ड्रोइड र आईओएस एपमा सार्वजनिक गरेको छ । यस…

आईएमई पेबाट फ्लाइट टिकट काट्दा ३०० रूपैयाँ बोनस

आइएमई पेले हवाई फ्लाइट टिकटमा फेरि नयाँ अफर ल्याएको छ । ‘उच्च तापक्रममा उच्चतम छुट…

ग्लोबल आईएमई बैंकको एटिएम कार्डमा आफ्नै फोटो राख्न सकिने

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई उनीहरुको आफ्नै छनोटका डिजाइनमा व्यक्तिगत फोट…

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने

आईओएस १६ मा स्पाम एसएमएस मेसेजलाई रिपोर्ट गर्न सकिने भएको छ । एप्पलले आईओएस १६ मा…

माइक्रोसफ्टले बन्द गर्‍यो मानिसको भावना पत्ता लगाउने एआई

माइक्रोसफ्टले मानिसको भावना पत्ता लगाउन सक्ने एआईलाई बन्द गरेको छ ।  यो एआईले मानि…

मोरू वालेटका प्रयोगकर्ताले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने

स्मार्ट च्वाइस टेक्नोलोजिज लिमिटेड र मोरु डिजिटल वालेटबीच स्मार्ट क्यूआर मार्फत भुक्ता…

सफ्टवेरिका कलेजका विद्यार्थी बेलायतको अवलोकन भ्रमणमा 

बेलयातस्थित कोभेन्ट्री विश्वविद्यायलको आइटी पाठ्यक्रम अध्यापन गराइरहेको काठमाडौंको सफ्…