कीवर्डहरू -

समाचार

अब आइएमई पे मार्फत गोल्डस्टार किनेको बिल भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट

आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भएको छ । आज राजधानीमा विशेष कार्यक्रमको आयोजना गरी उक्त सम्झौता सम्पन्न गरिएको हो ।

सम्झौता अनुसार गोल्डस्टार जुत्ताहरूको खरिदमा अब आइएमई पे मार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट पाइने छ । सम्झौता पत्रमा आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेत र गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले हस्ताक्षर गरे ।

यही वैशाख २३ गतेदेखि सुरु हुने यो अफर सिमित समयसम्म मात्र चल्ने बताइएको छ । जसमा गोल्डस्टार जुत्ता गोल्डस्टारको वेबसाइटबाट खरिद गर्दा वेभ चेक आउटमा र गोल्डस्टार जुत्ताका भौतिक आधिकारिक फोरमहरुमा क्यूआरमार्फत भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्मको छुट पाइन्छ ।

आइएमई पेका सहायक महाप्रबन्धक प्रमोदमानसिँह बस्नेतले ‘आइएमई पे’ र गोल्डस्टारबीचको सम्झौताले हामी निकै उत्साहित भएको बताए । उनले सोही सम्झौताबाट पुरानो प्रयोगकर्ताहरूको साथै नयाँ प्रयोगकर्ताहरूलाई डिजिटल प्रविधि चलाएर गोल्डस्टार जुत्ता खरिद गर्दा छुटको फाइदा उठाउन प्रोत्साहन दिने बताए ।

यस्तै, गोल्डस्टारका ई–वाणिज्य प्रमुख प्रवेश मिश्राले आइएमई पेसँगको सहकार्य आउँदा दिनहरुमा अझै बढाउँदै लाग्ने कुरामा विश्वस्त रहेको बताए ।

समाचार

एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट

एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । महाराजगन्जस्थ…

इसेवाको अध्यक्षमा परशुराम कुँवर क्षेत्री नियुक्त

इसेवा प्रा.लि.को अध्यक्ष पदमा बैंकर परशुराम कुँवर क्षेत्री नियुक्त भएका छन् ।  बैंक …

गूगल डक्समा नयाँ टेबल टूल उपलब्ध, कस्टोमाइजेबल ड्रप डाउन मेन्यु राख्न सकिने

गूगल डक्सले सहज प्रोजेकट व्यवस्थापनका निम्ति नयाँ टेबल टूल एड गरेको छ । यसलाई प्रयो…

यसरी बदलिदैँछ सरकारी स्तरमा साईबर सुरक्षा प्रणाली

काठमाडौं । यस हप्ता हामीले धुमधामका साथ पाँचौं राष्ट्र्रिय सूचना प्रविधि २०७९ दिवस…

ब्रोडवे इन्फोसिसले ल्यायो एसईई दिएका विद्यार्थीका लागि आइटी प्रशिक्षण

ब्रोडवे इन्फोसिसले एसईई दिएका विद्यार्थीहरुका लागि आइटी प्रशिक्षण ल्याएको छ । ब्रोडवे…

 पिक्चर इन पिक्चर भिडियोमा फायरफक्स १०० ले सबटाइटल सपोर्ट दिदै

फायरफक्स १०० ले पिक्चर इन पिक्चर भिडियोका लागि सबटाइटल सपोर्ट ल्याएको छ । डेस्कटप ब्…

एनएमबि बैंकका ग्राहकलाई  यो यो जिपलाईनमा भिजा कार्ड मार्फत भुक्तानी गर्दा १२ प्रतिशत सम्म छुट

एनएमबि बैंक लिमिटेडले यो यो जिपलाईन प्रा.लिसँग आन्तरिक पर्यटनमा सहकार्य गर्ने उद्दे…

ग्लोबल एजुरे २०२२ आयोजना गर्दै नेपाल क्लाउड प्रोफेस्नल र टेक वेबिनार नेपाल

काउन्टरपोइन्ट रिसर्चको मासिक मार्केट पल्स सर्भिसका अनुसार भिभो पहिलो त्रैमासिक २०२२ …

नेपालको रिटेल चेनमा पहिलोपटक साथीमार्टको १०० औं शाखा, अनलाइनबाट पनि खरिद गर्न सकिने

२०७७ भदौ ३० गते बौद्धमा पहिलो आउटलेट खोलेर चेन स्टोर सुरू गरेको नेपालकै 'फास्टेस्…

चुनावलाई लक्षित गर्दै टेक्नोरियोले ल्यायो बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ सेवा

सूचना प्रविधि कम्पनी टेक्नोरियो इंकले चुनाव लक्षित बल्क एसएमएस र भ्वाइस ब्रोडकास्टिङ …

फ्लाईट र होटेल खोज्न गूगलले थप्यो नयाँ फिचर

गूगलले फ्लाईट र होटेल खोज्नका लागि केही फिचरहरु थप गरको छ । फिचरमा उडानको पैुन …

चिप निर्माता स्टार्टअप रिभोसले आफ्नो व्यवसायिक सेक्रेट चोरेको एप्पलको आरोप

एप्पलले एक चिप निर्माता स्टार्टअपलाई आफ्नो व्यवसायिक सेक्रेट चोरेको भनेर मुद्दा हालेक…