समाचार
कनेक्ट आईपीएसको ‘इलेक्ट्रिफाइङ अफर’, अनलाइन रजिष्टर गर्दा विद्युतीय स्कुटर जित्ने मौका
कनेक्ट आइपीएसले बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई प्रणालीमा आबद्ध हुन इलेक्ट्रिफाईङ अफर ल्याएको छ ।
यसअफर अन्तर्गत बैंक वित्तीय संस्थाका ग्राहकहरुले कनेक्ट आईपीएसमा अनलाइन रजिष्टर गरेर ५० रुपैयाँसम्मको रिचार्ज जित्न सक्ने छन् ।
यसका लागि कनेक्ट आईपीएसमा अनलाईन रजिस्टर गरेर सोही मोबाइल नम्बर तथा इमेल भेरिफाई गराउँदा ५० रुपैयाँको रिचार्ज जित्न सक्ने भएका हुन् ।
त्यसै गरी अफरको अन्त्यमा इलेक्ट्रिक स्कूटर जित्ने १ जना भाग्यशाली विजेताको घोषणा एनसीएचएलको अफिसियल पेजबाट गरिने छ ।
बैंकका ग्राहकहरुले कनेक्ट आईपीएसमा www.connectips.com वा यसको मोबाइल एप मार्फत रजिष्टर गर्न सक्छन् । यो अफर कनेक्ट आईपीएसमा नयाँ रजिष्ट्रेसन गर्ने बैंक वित्तीय संस्थाका ग्राहकका लागि मात्र लागू हुनेछ ।
सोझै बैंक खाताबाट फण्ड ट्रान्सफर लगायत विभिन्न भुक्तानी गर्न सकिने गरी बैंक वित्तीय संस्थाका ग्राहकहरुलाई उपलब्ध रहेको एक भन्दा बढी बैंक खाता लिंक गर्न सकिने प्लेटफर्म हो । यसले दैनिक औसत साढे १० अर्ब रुपैयाँभन्दा बढीको भुक्तानी कारोबार फर्छयौंट गर्ने गरेको छ ।
समाचार
प्रतिस्पर्धा गर्न नसक्दा बन्द हुँदै ‘इन्टरनेट एक्सप्लोरर’, कुनै बेला थियो ९५% बजार हिस्सा
आगामी जुन १५ अर्थात बुधबारदेखि माइक्रोसफ्टको ब्राउजर इन्टरनेट एक्सप्लोरर बन्द हुने भए…
होटेल सेन्ट्रल प्लाजामा कुमारी बैंकको मोबाइल बैंकिङबाट भुक्तानी गर्दा १५ प्रतिशत छुट
कुमारी बैंक र बाँकेको कोहलपुरस्थित होटेल सेन्ट्रल प्लाजाबीच एक सम्झौता भएको छ । <…
एआईले सोच्न र महसुस गर्न सक्छ भनेपछि गूगलले दियो एक इन्जिनियरलाई ‘पेड छुट्टी’
गूगलका एक इन्जिनियरले गूगल एआईलाई ‘सेन्टियेन्ट’ भनेपछि कम्पनीले उनलाई छुट्टी दिएको…
डिशहोम फाइबरनेटको सेवा अब उदयपुरको गाइघाटमा
डिशहोम फाइबरनेटले उदयपुरको गाइघाटमा सेवा विस्तार गरेको छ । डिशहोमको फाइबरनेट प्…
सीजी डिजिटलको नयाँ शोरूम जोरपाटीमा
सीजी डिजिटलको नयाँ शोरूम काठमाडौँको जोरपाटीमा संचालनमा ल्याइएको छ । <…
रोबोट, ड्रोन र थ्रिडी प्रिन्ट सम्बन्धी पाँच दिने तालिम आयोजना हुँदै
बागमती प्रदेशको सामाजिक विकास मन्त्रालय, रोबोटिक्स एसोसिएसन अफ नेपालको संयुक्त सहक…
काठमाडौँ महानगरपालिकाले १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षमा १० वटा स्मार्ट शौचालय सञ्चालन गर्ने भएक…
मसुर डटएआईले जित्यो हल्ट प्राइज रिजनल्स-काठमाडौं समिट
नेपालका ३ इन्जिनियरिङ स्नातक विद्यार्थीहरूको टोली मसुर डटएआईले हल्ट प्राइज रिजनल्स-क…
अबको १ वर्षमा इन्फोडेभलपर्स एक अर्ब रूपैयाँको कम्पनी बन्ने
नेपालको अग्रणी सूचना प्रविधि कम्पनी इन्फोडेभलपर्सले अबको एक वर्षमा १ अर्ब रूपैयाँको …
बैंक अफ काठमाण्डूका ग्राहकले क्युआर स्क्यान गरेर अन्नपूर्ण केबलकारको टिकट काट्दा १० प्रतिशत छुट
बैंक अफ काठमाण्डू र अन्नपूर्ण केबलकारबीच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड स्वाइप तथ…
ग्यापुमा वर्ल्डलिंकको प्याकेज खरिद गर्न पाइने
लोकप्रिय नेपाली इ–कमर्स ग्यापु मार्केट प्लेसमा अब वर्डलिंकका विभिन्न प्याकेजहरु उपलब्ध…
डिजिटल कारोबार प्रवर्द्धन गर्न एनआईसी एशिया बैंकले थाल्यो प्रदेश एकमा क्युआर कोड वितरण
एनआइसी एशिया बैंकले डिजिटल भुक्तानी प्रवर्द्धन गर्न प्रदेश १ स्थित सुनसरी जिल्लाको झु…
रेड्मी नोट ११ नेपालको नम्बर वान स्मार्टफोनमा भएको दावी
इन्टरनेशनल डाटा कर्पोरेशनको वर्ल्डवाइडले रेड्मी नोट ११ नेपालको नम्बर १ स्मार्टफोनमा …
नाबालिकाको अश्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा पठाउने २ जना पक्राउ
सामाजिक सञ्जालमा नाबालिका तथा महिलाको भिडियो/तस्वीर सम्प्रेषण गरी चरित्र हत्या गरेक…
अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने
अमेजनको एआर ट्राई अनले खुट्टामा जुत्ता कस्तो देखिन्छ भनेर हेर्न दिने भएको छ । जुत्ता…