कीवर्डहरू -

समाचार

इम्बोस्ड नम्बर प्लेट जडान अनिवार्य नहुने, आफ्नो निर्णयबाट पछि हट्यो विभाग

असार मसान्तसम्म अनिवार्य इम्बोस्ड नम्बर प्लेट जडान गर्नुपर्ने निर्णयबाट यातायात व्यवस्था विभाग पछाडि हटेको छ । मंगलबार एक विज्ञप्ती जारी गर्दै विभागले साउन १ गतेदेखि सबै सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्न नखोजिएको स्पष्ट पारेको हो ।

विभागले शुक्रबार एक सूचना निकाल्दै बागमती र गण्डकीका सबै सवारीसाधनले असार मसान्तसम्ममा अनिवार्य इम्बोस्ड नम्बर प्लेट राख्नुपर्ने नभए साउन १ देखि कारबाही हुन चेतावनी दिएको थियो ।

तर सामाजिक सञ्जालदेखि संसदसम्म चौतर्फी विरोध भएपछि सो निर्णयबाट विभाग पछाडि हटेको छ ।

शुक्रबारको सूचना अनुसार साउनदेखि अनिवार्य गर्ने भनिएका सवारीसाधनमा इम्बोस्ड नम्बर प्लेट जडान भएको/नभएको अनुगमन गरिने र अन्य सवारीको हकमा सम्बन्धि यातायात कार्यालयबाट तोकिएको समय अनुसार जडान गर।दै जाने विभागले जनाएको छ ।

समाचार

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने

स्पाम साईटको नोटिफिकेसन अब क्रोमले आफै ब्लक गर्ने भएको छ । प्रयोगकर्तालाई इन्टरनेट र…

इम्बोस्ड नम्बर प्लेट सस्तो बनाइ्योस्, नागरिकलाई सास्ती दिने काम नगरियोस्ः गगन थापा  

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधि सभाका सदस्य गगन कुमार थापाले एक महिनाभि…

इसेवाबाट मेट लाइफको प्रिमियम भुक्तानी गर्दा एक हजारसम्म क्यासब्याक पाइने

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा मार्फत अमेरिकन लाइफ इन्स्योरेन्स् …

ज्योति लाइफको ‘गो डिजिटल क्याम्पेन’ सुरु

ज्योति लाइफ इन्स्योरेन्सले ‘गो डिजिटल क्याम्पेन’ सुरु गरेको छ । आफ्नो सेवा प्रारम्भदेख…

हाम्रो पात्रोबाट एक महिनामै भित्रियो १० करोड बढी रेमिट्यान्स

काठमाडौं। नेपालको लोकप्रिय एप हाम्रो पात्रो एपबाट एक म…

वाईफाईबाट चल्ने एसी नेपाली बजारमा, बोलेरै नियन्त्रण गर्न सकिने

एलजी ब्राण्डले स्मार्ट थिङ्क्यु भएको वाईफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्म…

आईएमई पेको ‘रिफर एन्ड अर्न’ अफर

आईएमई पेले प्रयोगकर्ता माझ रिफर एन्ड अर्न अफर ल्याएको छ । यस अफर अन्तर्गत आइएमई पे ए…

भोलि एप्पलको डेभलपर कन्फेरेन्स २०२२ : के के होलान् सार्वजनिक ?

एप्पलको वार्षिक कार्यक्रम विश्वव्यापी डेभलपर कन्फेरेन्स २०२२ सोमबारदेखि सुरु हुने भएक…

सामसङको एआई वासिङ मेसिन बजारमा

नेपालको सबैभन्दा ठूलो र सर्वाधिक विश्वासिलो उपभोक्तामुखी इलेक्ट्रोनिक्स ब्राण्ड सामसङल…

मोको वालेटमा सिटिजन्स बैंकको कार्ड लोड गरी भुक्तानी गर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल माध्यमको प्रयोग गरी ग्राहकलाई विभिन्न सेवा सुविधा…

अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानीयबासी खुसी

म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीयबासी खुसी भएक…

विद्युतीय फोहोर व्यवस्थापन बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘ई–वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट’ वि…

कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरूम उद्धघाटन

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिश…

डिजिटल करेन्सी ल्याउने विषयमा अध्ययन गरिरहेका छौंः गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको वि…

नेपाली विकिपिडिया २० वर्षमा प्रवेश, कस्तो छ अवस्था ?