कीवर्डहरू -

समाचार

डिजिटल भुक्तानी सरकारको प्राथमिकतामाः मन्त्री कार्की

नेपाल सरकारका प्रवक्ता तथा सुचना सञ्चार तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले डिजीटल भुक्तानी सरकारको प्राथमिकतामा रहेको बताएका छन् ।

शुक्रबार ब्राण्डवर्थ प्रालिले काठमााडौंमा आयोजना गरेको दोस्रो चरणको फोन पे डिजिटल इकोनोमी कन्क्लेभ २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो ।

यस कार्यक्रमबाट आउने निष्कर्षलाई सरकारले दस्तावेज गर्दै नीति निर्माणमा समेत समट्ने मन्त्री कार्कीको भनाइ थियो । यसका साथै यस कार्यक्रमले डिजीटल नेपाल फेर्मवर्क कार्यक्रममा समेत सघाउन पुग्ने उनले बताए ।

‘यस कार्यक्रम सम्बन्धमा अहिले जुन किसिमको उत्साह छ । यो कार्यक्रम अवधिभर मात्र नभएर सधैंभरि कायम गर्नुपर्छ,’ उनले भने ।

उनले यस कार्यक्रमलाई दिगो आर्थिक विकासमा पनि रुपान्तरण गर्नुपर्ने बताए । साथै,  यस्ता कार्यक्रमबाट समाज प्रत्यक्ष रुपमा लाभान्वित पनि उनले बताए ।

यस्तै, सुचना प्रविधिको विकास विना मुलुकको विकास समेत असम्भव भएको बताउँदै उनले सुचना प्रविधिमा समाजका सबै तप्कालाई सँगै लिएर जानुपर्ने बताउनु भयो । यस्तै, दूरदराजका क्षेत्रमा समेत सुचना प्रविधि पहुँच पुर्याउन सरकारले सहयोग गर्ने बताउनु भयो ।

यस्तै, सचुना प्रवधीको पहुँच सबै नागरिकमा पुर्याउन पनि सरकारले इन्टरनेटको शुल्क घटाएको मन्त्री कार्कीको भनाइ थियो । साथै, यसलाई अझ सस्तो, गुणस्तरीय बनाउन पनि सरकार सकारात्मक रहेको उनले बताए ।

समग्रमा उनले सुचना प्रविधिको प्रयोग बढाउने बिषयलाई सरकारको उच्च प्राथमिकता राखेको जानकारी दिए ।

समाचार

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने  

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘…

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली

लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बन…

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको…

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्य…

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपालबीच सम्झौता

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपाल प्रालि (माइ पे वालेट)बीच क्युआर भूक्तानी सम्ब…

एनसेलको नयाँ अफर, ४८ रूपैयाँमै १ दिनका लागि अनलिमिटेड डेटा

एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले …

एभरेष्ट बैंक र गेटवे पेमेन्ट नेपालबीच सम्झौता

एभरेष्ट बैंक लिमिटेडले गेटवे पेमेन्ट नेपालसँग एक सम्झौता गरेको छ ।

आफ्नो व्यवसायलाई डिजिटल बनाउने एप ‘कारोबार’, अफलाइनमा पनि प्रयोग गर्न सकिने 

बाईट केयर टेक्नोलोजीले मेरो कारोबार एपलाई रिब्रान्डिङ गरेको छ । नयाँ सुविधा थप ग…

नेपाल स्टार्टअप फेस्ट आयोजना गर्दै सीएनईवाईईएफ, स्टार्टअपलाई ५० करोड लगानी 

नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनईवाईईएफ) ले नेपाल स्टार्टअप फेस्ट २०२२ आय…

नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे

काठमाडौं । बागमति प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि विकासका एज…

इन्टरनेटमा कर कटौतीः अब इन्टरनेट शुल्क लगभग १७ रूपैयाँ सस्तो हुने

इन्टरनेटको शुल्क १७ रूपैयाँ मात्रै घट्न सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेप…

कोर्न ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स

अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितप…

१० हजार तिरेर किस्तामा इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको अफर

पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहर…

आईटी विद्यार्थीका लागि ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरू, यसरी हुनुहोस् सहभागी 

ह्वावेले सूचना प्रविधि विद्यार्थीका लागि ‘सीड्स फर दी फ्युचर’ कार्यक्रम सुरू गरेको छ …

टेलिकमको एपमा थप भयो नमस्ते पे सेवा, अन्य के के थपिए ?

नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने…