कीवर्डहरू -

समाचार

ई-क्याबको सेवा शुरू, यस्ता छन् सुविधा

अनलाइनबाटै ट्याक्सी बोलाउन सकिने प्लेटफर्म ई-क्याब नेपालको सेवा शुरू भएको छ । यात्रुहरूको सुरक्षा र आवश्यकतालाई ध्यानमा राखेर सहज र सूफत मूल्यमा ट्याक्सी सेवा सञ्चालन गर्न ई–क्याबको शुरू भएको हो ।

गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतोले शुक्रबार एक कार्यक्रमका बीच यो सेवाको शुभारम्भ गरेका हुन् ।

यसमा सेवाग्राहीले खल्तीबाट वा क्युआर कोड स्क्यान गरी भुक्तानी गर्न सक्ने छन् । साथै नगदबाट समेत भुक्तानी गर्न सकिने छ ।

यो सेवा बेलायतमा बसोबास गर्दै आएका गैर आवासीय नेपाली युवा समूहको अग्रसरतामा सञ्चालनमा आएको हो । जसमा युरोप तथा अमेरिका लगायतका विभिन्न देशहरुमा सञ्चालन गरिएको डिजिटल प्रविधिको प्रयोग हुने जनाइएको छ ।

ई-क्याब सुरक्षित भएको कम्पनीको भनाइ छ । यसमा यात्रा सुरु गर्नुअगाडि राइड भेरिफिकेसन कोड निश्चित गर्नुपर्ने हुन्छ ।

नयाँ प्रविधि जडित यो सेवामा यात्राको क्रममा प्रयोग कर्ता कहाँ र कुन बाटोमा यात्रा गर्दैछ, साथी र परिवारले एसएमएस वा इमेलबाट तत्काल जानकारी प्राप्त गर्न सकिने छ । यसमा लाइसेन्स, इन्स्योरेन्स र बिल बुक राखेर ट्याक्सी बुकिङ गर्न सकिने छ ।

समाचार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२१ को ग्राण्ड फिनाले शुरू, विजेतालाई १७ करोड पुरस्कार

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२१ को ग्राण्ड फिनाले शुरू भएको छ । ज…

हल्ट प्राइज कसमस कलेजका निर्देशक दिपक दाहाल भन्छन्ः हल्ट प्राइज सुनौलो अवसर हो

विद्यार्थीहरुको नोबेल पुरस्कार भनेर चिनिने ‘हल्ट प्राइज’ कसमस कलेज अफ म्यानेजमेन्ट ए…

सुरक्षण मुद्रणमा परीक्षण छपाइ, अब स्वदेशमै अन्तःशुल्क स्टिकर छाप्न सकिने

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५, धनेश्वरमा १७७ रोपनीमा निर्मित, तर प्रयोगविहीन …

क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जना पक्राउ

क्रिप्टोकरेन्सी कारोबार गरेको अभियोगमा ३ जना व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपर…

के तपाईको फेसबुक पोष्टमा नराम्रो कमेन्ट आउँछ ? यस्तो छ रोक्ने तरिका

फेसबुक विश्वको लोकप्रिय सामाजिक सञ्जाल हो । फेसबुकका मासिक करोडौं प्रयोगकर्ता छन् ।…

साइबर आक्रमणसँग लडन अष्ट्रेलिय र बेलायतको सहकार्य

अष्ट्रेलिया र बेलायतले साइबर आक्रमणहरुसँग लडनका निम्ति सहकार्य गरेका छन् । यी दुई र…

अनलाइनमा विदेशीलाई जुवा खेलाउने १२ जना पक्राउ

अनलाईन मार्फत जुवा खेलाउने कार्यमा संलग्न रहेको अभियोगमा १२ जनालाई बुधबार प्रहरील…

एफटीटीएच उपलब्ध नभएका ठाउँमा टेलिकमको फोरजी नमस्ते वाईफाई, कति पर्छ मूल्य ?

एफटीटीएच उपलब्ध नभएका सुगम स्थानहरु र अधिकांश दुर्गम स्थानहरुमा द्रुत गतिको डाटा त…

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट

मासिक ८९९ रूपैयाँमा डिशहोमको १०० एमबीपीएस इन्टरनेट उपलब्ध हुने भएको छ । डिशहोमल…

माई पेबाट आन्तरिक हवाई टिकट बुकिङ गर्दा ५ प्रतिशत क्यासब्याक

माई पे वालेटले आन्तरिक हवाई टिकट बुकिङ गर्दा क्यासब्याक उपलब्ध गराउने भएको छ । यस …

माइक्रोसफ्टले ६९ अर्ब डलरमा खरिद गर्‍यो क्यान्डिक्रस बनाउने कम्पनी एक्टिभिजन ब्लीजार्ड

माइक्रोसफ्टले अहिलेसम्मकै सबैभन्दा ठूलो सम्झौतामा एक्टिभिजन ब्लीजार्ड कम्पनी खरिद गरेक…

फ्युजमेसिनद्वारा नेपालमा \'एआई फेलोशिप २०२२\' को घोषणा

अब नेपालमा पनि नेटटिभीको स्ट्रिम्ज प्लस सेट टप बक्समा एयरकन्सोल उपलब्ध भएको छ । यो स…

सामसङको एक्जीनोस २२०० सार्वजनिक 

सामसङको एक्जीनोस २२०० मोबाइल प्रोसेसरले जिपियू ट्रेस गर्नका निम्ति एएमडी रे प्रयोग …

को हुन् दराज नेपालको प्रबन्ध निर्देशकमा नियुक्त भएकी आँचल कुँवर ? 

नेपालको अग्रणी अनलाइन बजार दराज नेपालले आँचल कुँवरलाई पहिलो महिला प्रबन्ध निर्देश…