समाचार
इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब पर्सनल कम्प्युटरहरु झनै महंगो हुने
इन्टेल प्रोसेसरको मूल्य बढ्ने भएसँगै अब व्यक्तिगत (पर्सनल) कम्प्युटरहरु झनै महंगो हुने भएका छन् । इन्टेलले आफ्ना धेरै प्रोसेसरमा यो वर्ष १० देखि २० प्रतिशतसम्म मूल्यवृद्धि गर्ने भएको छ ।
यसले गर्दा प्रोसेसर प्रयोग गरिने डिभाईसहरुमा पनि ठूलो प्रभाव पर्न सक्छ । सन् २०२२ को पहिलो त्रैमासिकमा आफ्नो कमाईका आधारमा कम्पनीले मूल्य वृद्धि गर्ने निर्णय गरेको हो ।
सबै सामानको मूल्य वृद्धि भईरहकै कारणले आफूले पनि चिपको मूय बढाउनुपरेको कम्पनीको भनाइ छ । सन् २०२०-२१ मा सबैले घरबाटै काम गर्न थालेपछि पिसीको बिक्री बढेको थियो तर अब पहिलेको जस्तो बोक्री हुन छाडेपछि इन्टेलले प्रोसेसरको मूल्य बढाउने भएको हो ।
समाचार
सीजी नेटको ल्यायो सुपर भ्यालु प्लान, ९२५ रूपैयाँमै अब १५० एमबीपीएस गतीको इन्टरनेट
इन्टरनेट सेवा प्रदायक संस्था सीजी नेटले सुपर भ्यालु प्लान ल्याएको छ । कम्पनीले यसअघि…
काठमाडौंमा आईटी सम्बन्धि पाँच दिने वर्कशप तथा सम्मेलन हुँदै, गूगल, फेसबुक पनि सहभागी हुने
काठमाडौंमा सूचना प्रविधि सम्बन्धि अन्तर्राष्ट्रिय कार्यशाला तथा सम्मेलन आयोजना हुने भए…
अत्याधिक माग रहेको मिडरेन्ज फोनकै आयातमा प्रतिबन्ध, ग्रे मार्केट बढ्नेमा व्यवसायी चिन्तित
काठमाडौं । सरकारले मिडरेन्ज फोनको आयात प्रतिवन्ध गरेको छ । असार ३१ गते राजपत्रमा …
आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशत कायम, इन्टरनेट र टेलिफोनको शुल्क घट्यो
साउन १ गते अर्थात आजदेखि दूरसञ्चार सेवा शुल्क १० प्रतिशतमा झरेको छ । यसअघि १३ प्रत…
नेपाल बैंकको पायनियर बचत खाता, निःशुल्क दुर्घटना बीमादेखि डिजिटल बैंकिङ सुविधासम्म
नेपाल बैंकले उच्च ब्याजदरसहित आकर्षक विशेषताहरु भएको ‘नेपाल बैंक पायनियर बचत खात…
भोलिदेखि टेलिकमको नयाँ महशुल दर, यसअघि सेवामा लाग्दै आएको दस्तुरमा ३ प्रतिशत रकम स्वतः घट्ने
नेपाल टेलिकमले उपलब्ध गराइरहेको विभिन्न सेवाहरुको महसुलमा आगामी २०७९ साउन १ गते…
करको दायराभन्दा बाहिर ई-कमर्स, पर्याप्त कानूनी व्यवस्था गरी नियमन गर्न महालेखाको सुझाव
पर्याप्त कानूनी व्यवस्था गरी ई-कमर्स नियमनलाई प्रभावकारी रूपमा संचालन गर्न महालेखाले…
विद्युतीय गाडीलाई छुट दिने मन्त्रीपरिषद्को निर्णय
शुक्रबार बसेको मन्त्रीपरिषद् बैठकले विद्युतीय गाडीलाई छुट दिने निर्णय गरेको छ । पेट्…
सेञ्चुरी बैंक र मोको डिजिटल वालेटबीच सम्झौता
सेञ्चुरी कमर्सियल बैंक लिमिटेड र मोको डिजिटल वालेटबीच भिसा डेविट र क्रेडिट कार्डव…
बुस्टर परीक्षण गर्दा विस्फोट भयो स्पेसएक्सको पछिल्लो स्टारसिप
स्पेसएक्सको पछिल्लो स्टारसिप बुस्टर परीक्षण गर्दा विस्फोट भएको छ । स्पेसएक्सले लामो समय…
आवश्यक सफ्टवेयर विकास र डकुमेन्ट डिजिटाइजेसन नहुँदा प्रभावकारी भएन एकल विन्दु सेवा
एक विन्दु सेवा पूर्ण अटोमेसन नभएको महालेखाले बताएको छ । महालेखा परीक्षकको ५९ औं …
नेप्सेमा अनलाइनबाटै दैनिक २ लाखले गर्छन् कारोबार, १३ लाख बढीले लिए अनलाइन सुविधा
नेप्सेमा अनलाइनबाटै दैनिक करिब २ लाखले कारोबार गर्ने गरेको पाइएको छ । महालेखा प…
मुक्तिनाथ विकास बैंकका ग्राहकले अब स्मार्ट क्युआर स्क्यान गरी भुक्तानी गर्न सक्ने
मुक्तिनाथ विकास बैंक र नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्…
ब्रिटिस काउन्सिलको आइएलटिएसको शुल्क अब इसेवादेखि भुक्तानी गर्न सकिने
ब्रिटिस काउन्सिलद्वारा सञ्चालित आइएलटिएस परिक्षा शुल्कको भुक्तानी इसेवाबाट गर्न सकिने…
ईस्पोर्टसका लागि छुट्याइएको १ करोड कुनै अमुक संस्था वा खेलका लागि होइनः मेयर बालेन
काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहले ईस्पोर्ट्सको नाममा रुटिन अफ नेपाल …