कीवर्डहरू -

समाचार

४९ लाख खर्चेर स्वास्थ्य सेवा विभागले बनाएको सफ्टवेयर प्रयोगमा आएन

४९ लाख खर्चेर निर्माण भएको इलेक्ट्रोनिक हेल्थ रेकर्ड स्वास्थ्य सेवा विभागले प्रयोगमा नल्याएको पाइएको छ ।

महालेखा परीक्षकको ५९ औं प्रतिवेदनमा सफ्टवेयर निर्माण गरे बापत विभागले परामर्शदातालाई ४९ लाख ६० हजार भुक्तानी दिएपनि सफ्वटवेयर प्रयोगमा नल्याएको उल्लेख गरिएको छ ।

‘स्वास्थ्य संस्थाले दिने सेवाहरूको बारेमा नागरिकले सूचनाको पहुँचबाट उपचारको लागि स्वास्थ्य संस्था छनोट सुनिश्चित गर्ने उद्देश्यले मेरो अस्पताल एप निर्माण तथा बिरामीहरूको उपचार सम्बन्धी सम्पूर्ण विवरण विद्युतीय प्रणालीमा राखी रियल टाइममा बिरामीको उपचारसम्बन्धी तथ्याङ्क तुरुन्त उपलब्ध गराई स्तरीय उपचार गर्ने प्रणालीको विकास गर्न इलेक्ट्रोनिक हेल्थ रेकर्ड सफ्टवेयर निर्माण गरेबापत एक परामर्शदातालाई सम्झौताबमोजिम रू.४९ लाख ६० हजार भुक्तानी दिए तापनि सफ्टवेयर प्रयोगमा ल्याएको छैन,’ प्रतिवेदनमा भनिएको छ ।

सरकारी, गैरसरकारी, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तरलाई सुधार गर्न स्वास्थ्य व्यवस्थापन सूचना प्रणालीलाई आधुनिकीकरण, गुणस्तरीय एवं प्रविधिमैत्री बनाई एकीकृत स्वास्थ्य सूचना प्रणालीको विकास गर्न, निर्माण भएका सफ्टवेयर प्रयोगमा ल्याउन महालेखाले सुझाव दिएको छ ।

समाचार

एमडीएमएसः समयमै काम नभएपछि परामर्शदाताको बैंक खाता रोक्का, क्षतिपूर्ति लिएर काम गराउन सुझाव

नेपाल दूरसञ्चार प्राधिकरणले गत साउन १ गतेदेखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिम्टम (ए…

सरकारी डाटा सेन्टरको गुणस्तर निर्धारण भएन्, मान्यता प्राप्त निकायबाट परीक्षण गराउन सुझाव

सिंहदरबारस्थित सरकारी एकीकृत डाटा केन्द्र तथा हेटौंडास्थित डिजास्टर रिकभरी केन्द्रले…

सूचना प्रविधिका लागि बनेको सूचना प्रविधि पार्क अन्य प्रायोजनमा प्रयोग गर्नु हुँदैनः महालेखा

महालेखा परीक्षकको कार्यालयले काभ्रेमा बनेको सूचना प्रविधि पार्कलाई अन्य प्रायोजनमा प्…

नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाकबाटै होम डेलिभरी गर्न महालेखाको सुझाव

महालेखा परीक्षकको कार्यालयले नागरिकता, राहदानी लगायतका दस्तावेज हुलाक मार्फत होम …

तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन कठिनाइ हुने

महालेखा परीक्षकको कार्यालयले तोकिएको समयमै डिजिटल नेपालको अवधारणाले मूर्तरुप लिन…

आईएमई पेबाट हवाइ टिकट काट्ने २ जनाले जिते सुनको सिक्का

आइएमई पेको ‘हवाई टिकट काटौं सुनचाँदी जितौं’ योजना अन्तर्गत सुनको सिक्का विजेताको…

उद्योग मन्त्रालय र नास्टबीच सम्झौता, प्याटेन्ट दर्ताको काम अब नास्टमा पनि हुने 

उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्रालय र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (ना…

जेम्स वेब स्पेस टेलिस्कोपले लिएका ब्रह्माण्डका अन्य तस्वीर पनि सार्वजनिक

नासाले जेम्स वेब स्पेस टेलिस्कोपको अरु ईमेजहरु पनि सार्वजनिक गरेको छ । यी सबै रंग…

आजदेखि अनलाइनबाटै मतदाता नामावली दर्ता गर्न सकिने, यस्तो छ तरिका

निर्वाचन आयोगले बुधबारदेखि अनलाइनबाट मतदाता नामावली दर्ता गर्न सकिने व्यवस्था मिला…

एनआईसी एशिया बैंकका ग्राहकले अब मेसिनबाट पैसा जम्मा गर्न सक्ने, यस्तो छ तरिका 

एनआईसी एशिया बैंकले अब नगद रकम सोझै मेसिनबाट जम्मा गर्न सकिने क्यास रिसाइकलर सेव…

एमआरपी पोसपोर्टको म्याद एक वर्षभन्दा कम भए मात्रै ई-पासपोर्ट बनाउन पाइने

एमआरपी पोसपोर्टको म्याद एक वर्ष भन्दा कम भए मात्रै अब ई-पासपोर्ट बनाउन पाइने भएको छ…

आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उपलब्ध

एप्पलको आईओएस १६, म्याकओएस भेन्चुरा र वाचओएस ९ को सार्वजनिक बेटा डाउनलोडका लागि उ…

अब अनलाइनमै बाघचाल खेल्न सकिने, सातवर्ष अघि बन्द भएको ‘बाघचाल डटनेट’ यसरी भयो पुनर्जीवित

बाघचाल, सानो छँदा तपाईहरू धेरैले खेल्नु भएको होला । रणनीतिक चालका साथ खेलिने ब…

निमा एकेडेमीको मनसुन अफर, कक्षा १ देखि १० कक्षासम्मका कोर्षमा ३० प्रतिशतसम्म छुट

गुरू पूर्णीमाको अवसरमा अनलाइन लर्निङ प्लेटफर्म नीमा एकेडेमीले मनसुन अनलाइन एडुफेस्…

अन्तर्राष्ट्रिय शैक्षिक भुक्तानी अब अनलाइनबाटै गर्न सकिने

एनएमबिले विदेशमा अध्ययनरत तथा विदेशमा अध्ययन गर्न जाने नेपाली विद्यार्थीहरूलाई लक्ष…