समाचार
चोरीका ल्यापटप, क्यामेरा तथा मोबाइलसहित २ जना पक्राउ
काठमाडौंका बिभिन्न स्थानबाट ल्यापटप, क्यामेरा तथा मोबाइल लगायतका विद्युतीय सामग्रीहरु चोरी गरेको अभियोगमा २ जनालाई तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरीबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा तारकेश्वर नगरपालिका-४ पुरानोगुहेश्वरी बस्ने ३० वर्षीय सुर्य पुतुवार र तारकेश्वर नगरपालिका-४ सानोपुल बस्ने धादिङ गंगाजमुना गाउँपालिका-३ घर भएका १८ वर्षीय किशोर रहेका छन् ।
काठमाडौं जिल्लास्थित बिभिन्न स्थानबाट बिभिन्न बिद्युतीय सामग्रीहरु चोरी हुने क्रम बढेको जनगुनासो प्राप्त भएपश्चात प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले चोरीमा संलग्न उनीहरुलाई चोरी गरेको १ थान ल्यापटप, २ थान क्यामेरा र विभिन्न कम्पनीका २६ थान मोबाइल सहित पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौंबाट चोरी सम्बन्धी कसूरमा ५ दिन म्याद थप अनुमति लिई यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
समाचार
सुरु भयो राष्ट्र्रिय परिचयपत्र छपाई, पहिलो वर्ष ५० लाखलाई वितरण गर्ने लक्ष्य
काठमाडौं । अब राष्ट्रिय परिचयपत्रको छपाई प्रक्रिया नेपालबाटै सुरु भएको छ । राष्ट्रिय…
भ्रमपूर्ण प्रचार गर्ने अनलाइन फार्मेसीलाई कारवाही गर्ने विभागको चेतावनी
स्वास्थय तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै विभागको पूर्व अनुमति नलिईकन औषध…
एप्पलको डिजिटल आईडी कार्ड सार्वजनिक, क्रेडिट वा डेबिटकार्ड जस्तै काम गर्ने
एप्पलले डिजिटल आईडी कार्ड सार्वजनिक गरेको छ । यो फिचर पहिले सन् २०२१ मा आउने भनिए…
अब खल्तीमा बैंक लिङ्क रिफर गरी कमाउन सकिने
अतिरिक्त आम्दानी गर्ने तरिकाहरूमा रुचि राख्ने व्यक्तिहरूका लागि खल्तीले बैंक लिङ्क रि…
आईएसपीका लागि खुल्यो डलर सटहीको सुविधा, इन्टरनेट नियमित हुने
काठमाडौं । अन्तर्राष्ट्र्रिय ब्याण्डविथको भुक्तानीका लागि डलर सटही खुल्ला भएको छ । बेर…
महेन्द्रनगरमा डिशहोम फाईबरनेटको सोरुम खुल्यो
डिशहोम फाईवरनेटको बिक्री तथा विक्रीपछिको सेवा प्रदान गर्न सुख्खडसल, महेन्द्रनगर डिशह…
निर्वाचन अफर अन्तर्गत नेपाल टेलिकमबाट जेठ ४ गतेसम्म पाइनेछ यस्ता सुविधा
आगामी वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय निर्वाचनको सन्दर्भमा नेपाल टेलिकमले …
बैंक अफ काठमाण्डूका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताका लागि विभिन्न स्थानमा ४५ प्रतिशतसम्म छुट
बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना ग्राहकलाई छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरे…
सन् २०२२ मा डार्क स्काईको सेवालाई बन्द गर्दै एप्पल
एप्पलले डार्क स्काईको आईओएस एप, एपीआई र वेबसाइटलाई सन् २०२२ को अन्त्यसम्ममा बन्द गरिद…
विन्टर इन्टेक कोड क्याम्प सम्पन्न, ७६ जना छनौटमा पर्न सफल
नेपालको अग्रणी आईटी कम्पनी इन्फोडेभलपर्सले आयोजना गरेको विन्टर इन्टेक कोड क्याम्पको क्…
अब आइएमई पे मार्फत गोल्डस्टार किनेको बिल भुक्तानी गर्दा ३० प्रतिशतदेखि ३०० रुपैयाँसम्म छुट
आइएमई डिजिटल सोलुसन लिमिटेड अन्तर्गत संचालित ‘आइएमई पे’ र गोल्डस्टारबीच सम्झौता भए…
निर्वाचनमा मतदान गर्न जाने यात्रुलाई अनलाइनबाट टिकट बुकिङ्ग गर्दा सुनको असर्फी जित्ने मौका
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदानका लागि जाने यात्रुलाई लक्षित गर्दै…
दुरशिक्षासँगको सहकार्यमा निमा एकेडेमीले ल्यायो एसइइ दिएका विद्यार्थीका लागि कम्प्युटर कोर्स
निमा एकेडेमीले दुरशिक्षासँग सहकार्य गरेर एसइइ दिएका विद्यार्थीहरुका लागि कम्प्युटर …
म्यादी प्रहरीको पोसाकमा भिडियो बनाएर भाइरल बनेका किशोर पक्राउ
म्यादी प्रहरीको पोसाक लगाएर खिचेको भिडियोका कारण भाइरल भएका किशोरलाई प्रहरीले पक्…
एनआईसी एशिया बैंकका ग्राहकलाई काठमाडौं प्याथ्ल्याब एण्ड डाइग्नोस्टिक सेन्टरमा २५ प्रतिशत छुट
एनआईसी एशिया बैंकका ग्राहकलाई छुट उपलब्ध गराउने गरी सम्झौता भएको छ । महाराजगन्जस्थ…