समाचार
राष्ट्र्रिय आईसीटी दिवसमा टेलिकमको अफर, ४९ रूपैयाँमा अनलिमिटेड डेटा र भ्वाइस
काठमाडौं । चौंथो राष्ट्र्रिय सूचना तथा सञ्चार प्रविधि दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले नेश्नल आईसीटी अफर उपलब्ध गराउने भएको छ ।
ग्राहकहरुका लागि टेलिकमले अनलिमिटेड डाटा र भ्वाइससहितको कम्बो प्याक, डाटा प्याक र बोनस अन रिचार्ज उपलब्ध गराउने भएको हो । यो अफर बैशाख १८ देखि बैशाख २४ सम्म उपलब्ध हुनेछ ।
अफर अन्तर्गत ९८ रुपैयाँमै ३ दिनसम्म प्रयोग गर्न सकिने ६ जीबी डाटा प्याक रहने छ । त्यसैगरी २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अन नेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ९९ रुपैयाँको प्याक राष्ट्रिय सूचना तथा सञ्चार दिवसको अवसरमा ५० प्रतिशत छुटसहित जम्मा. ४९ रुपैयाँ मा उपलब्ध हुनेछ ।
यसका साथै २ सय देखि ४ सय ९९ रुपैयाँसम्मको एमपोस रिचार्ज गर्दा दुई दिनसम्म प्रयोग गर्न सकिने १ जिबीको डाटा प्याक र ५ सय तथा सोभन्दा बढीको एमपोस रिचार्ज गर्दा ४ दिनसम्म प्रयोग गर्न सकिने २ जीबी डाटा प्याक पनि टेलिकमले प्रदान गर्नेछ ।
एस्ट्रिक १४१५ एस्ट्रिक ११ ह्यास डायल गरीवा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिन्छ ।
समाचार
अब माईक्रोसफ्ट स्टोरबाटै टिम्स डाउनलोड गर्न सकिने
माइक्रोसफ्टले आफ्नो स्टोरमा बल्ल टिम्स राखेको छ । अब प्रयोगकर्ताहरुले माइक्रोसफ्ट स्टोरब…
तपाई ट्राफिक प्रहरीको कारवाहीमा पर्नुभयो ? अब क्युआर स्क्यान गरेर यसरी तिर्नुहोस् जरिवाना
काठमाडौं उपत्यकामा क्यूआर कोड प्रयोग (स्क्यान) गरी ट्राफिक जरिवाना तिर्न सकिने व्यवस्थ…
कार्बन उत्सर्जन कम गर्ने आविष्कारमा ह्वावे केन्द्रित
ह्वावेको १९ औं वार्षिक ग्लोबल एनालिस्ट शिखर सम्मेलन सम्पन्न भएको छ । एक हाइब्रिड कार्य…
मातातीर्थ औंसीमा ग्यापुको अफर, उपहार पठाउँदा ७० प्रतिशतसम्म छुट
मातातीर्थ औसी अर्थात आमाको मुख हेर्ने दिनको अवसरमा अनलाइन शपिङ प्लेटफर्म ग्यापुले व…
चालु आर्थिक वर्षको जीडीपीमा सूचना तथा सञ्चार क्षेत्रको योगदान २.०९ प्रतिशत
चालु आर्थिक वर्षको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा सूचना तथा सञ्चार क्षेत्रले २.०९ प्…
महिलाका लागि सुरक्षित इन्टरनेट पहुँच, कस्तो छ अवस्था ?
काठमाडौं । अन्तर्राष्ट्रिय गर्ल्स इन आईसीटी दिवसको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्…
आईतबार वेबकन २०२२ आयोजना हुँदै, स्टार्टअपको विषयमा कुराकानी हुने
वैशाख १८ गते आईतबार ‘वेबकन २०२२ः टेक स्टार्टअप्स इन नेपाल’ आयोजना हुने भएको छ । …
गल्र्स इन आईसिटी डेको अवसरमा ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ बारे कन्फेरेन्स आयोजना हुँदै
आज ( अप्रिल २८ ) हरेक वर्ष अन्तर्राष्ट्रिय गल्र्स इन आईसिटी डेको रुपमा मनाइँदै आइएको …
सिजी मेरिडियाको स्टीम क्लिनिङ सिस्टम बजारमा
ब्राण्ड सिजी अन्तर्गत 'सिजी मेरिडिया स्टीम क्लिनिङ सिस्टम' बजारमा बिक्री सुरू भएको छ …
कतार एयरवेज मेटाभर्समा प्रवेश, सार्वजनिक गर्यो क्यूभर्स
कतार एयरवेज क्यूभर्स सार्वजनिक गर्दै मेटाभर्समा प्रवेश गरेको छ । मेटाभर्स एयरलाइनको …
ग्लोबल आईएमई बैंकमा अब भिडियो कलबाटै आफ्नो केवाइसी अपडेट गर्न सकिने
ग्लोबल आइएमई बैंक लिमिटेडले भिडियो केवाइसी प्रणाली सुचारु गरेको छ । ग्लोबल आइएमई…
टेलिकमले अब ई-सिम उपलब्ध गराउने, कस्तो हुन्छ ई-सिम ?
नेपाल टेलिकमले निकट भविष्यमै ई-सिम उपलब्ध गराउने भएको छ । यस सम्बन्धी सम्झौता पत्रम…
फोनपेको प्रमुख कार्यकारी अधिकृतमा दिवस सापकोटा नियुक्त
नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख कार्यका…
एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक
गूगलले एन्ड्रोइड १३ को पहिलो बेटा भर्सन सार्वजनिक गरेको छ । कम्पनीले पिक्सेल डिभाइस…