कीवर्डहरू -

समाचार

डिशहोमले ल्यायो वाईफाई सिक्समा आधारित ‘क्याम्पस वाईफाई’, फास्ट इन्टरनेटको अनुभव लिन सकिने

डिशहोम फाइबरनेटले क्याम्पस वाईफाई सार्वजनिक गरेको छ । शनिबार भृकुटिमण्डपमा आयोजित पत्रकार सम्मेलनमा डिशहोमका प्रबन्ध निर्देशक सुदिप आचार्यले क्याम्पस वाईफाई सार्वजनिक गरेक हुन् ।

उक्त कार्यक्रममा डिशहोमका प्रबन्ध निर्देशक आचार्यसहित डिशहोमका जनरल म्यानेजर रमेश सापकोटा, डिशहोमका ब्राण्ड अफिसर सञ्जय राज भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

ह्वावेसँगको सहकार्यमा नेपालमै पहिलो पटक वाईफाई सिक्स प्रविधिमा आधारित क्याम्पस वाईफाई ल्याएको डिशहोमले जनाएको छ ।

कार्यक्रममा डिशहोमका प्रबन्ध निर्देशक आचार्यले सधैं नयाँ गर्ने डिशहोमको प्रयास स्वरूप क्याम्पस वाईफाई आएको बताए । नेपालमै पहिलो पटक वाईफाई सिक्समा आधारित क्याम्पस वाईफाई ल्याएको र  भविष्यमा कोसेढुंगा सावित हुने उनले जानकारी दिए ।

क्याम्पस वाईफाई २.४ र ५ गिगाहर्ज ब्याण्डविथमा चल्ने गर्दछ । वाईफाई सिग्नल नपुग्ने र पुगे पनि कनेक्ट नहुने समस्यालाई यसले कम गर्ने कम्पनीको भनाइ छ । डिजिटल नेपाल अभियानमा पनि क्याम्पस वाईफाईले सहयोग गर्ने कम्पनीले बताएको छ ।

क्याम्पस वाईफाई पूर्ण वायरलेस छ । क्याम्पस वाईफाईमा नेटवर्क डिभाइड, स्मार्ट रोमिङ, डब्लुएपी थ्री सेक्युरिटी जस्ता सुविधा छन् । यसमा धेरै एक्सेस पोइन्ट (एपी) जडान गर्न सकिन्छ । यसमा फास्ट इन्टरनेट अनुभव लिन सकिने कम्पनीले बताएको छ  ।

समाचार

एससिटीको नयाँ लोगो सार्वजनिक, सेवाहरूमा सुधार गर्ने घोषणा

नेपालमा कार्ड र भुक्तानी प्लेटफर्म प्रदायक कम्पनी स्मार्ट च्वाइस टेक्नोलोजीज (एससीटी) ल…

निर्वाचन सामग्री ढुवानी गर्ने गाडीमा जीपीएस सिस्टम 

निर्वाचन आयोगले निर्वाचन सामग्री पठाउने सवारीसाधनमा जीपीएस सिस्टम जडान गरेको छ । …

क्यान इन्फोटेकको दोस्रो दिनः प्रडक्ट लञ्चिङ र इन्नोभेसनमा अवलोकनकर्ताको आकर्षण

आइएमइ पे क्यान इन्फोटेक २०२२ इन एसोसियसन विथ एससिटी स्मार्ट क्यु आरको दोस्रो दिन सु…

डिशहोम फाइबरनेटको सेवा अब तुलसीपुरमा

डिशहोम फाइबरनेटको सेवा तुलसीपुरमा विस्तार भएको छ ।  उच्च गतिको इन्टरनेट सेवाको म…

पहिलेको भन्दा ५० प्रतिशत बढी रिसाइकल सामग्री प्रयोग गरेर एप्पलका प्रडक्ट निर्माण

गत वर्ष एप्पलले पहिलेको भन्दा ५० प्रतिशत बढि रिसाईकल सामग्री प्रयोग गरेर एप्पल प्रडक्ट…

राष्ट्रिय आइसिटी अवार्डका लागि आवेदन दिने आज अन्तिम दिन

राष्ट्रिय आइसिटी अवार्डका लागि बिहीबार साँझ ५ बजेसम्म आवेदन दिन सकिने भएको छ । वि…

क्यान इन्फोटेकः भिजिट गर्नेलाई अफरै अफर 

बुधबारदेखि २७ औं संस्करणको क्यान इन्फोटेक सुरू भएको छ । नेपालको सूचना प्रविधि क्षे…

‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्स’ विषयमा कन्फेरेन्स आयोजना हुँदै

वुमन इन इन्फोरमेसन टेक्नोलोजीले ‘सेफर इन्टरनेट एक्सेस फर गर्ल्ड’ विषयमा कन्फेरेन्स आय…

सिजीका सामान किन्दा हरेक दिन उपहार र बम्परमा थाइल्याण्ड घुम्ने अवसर

सिजीले नयाँ वर्ष २०७९ को अवसर पारेर आफ्ना ग्राहकहरूका एक अफर ल्याएको छ । जसमा सान…

एनसेलको डे कम्बो प्याक, २५ रूपैयाँमा २०० मिनेट भ्वाइस र १०० एमबी डेटा

नयाँ वर्ष २०७९ को अवसरमा एनसेल आजियाटा लिमिटेडले आफ्ना ग्राहकलाई अझै सुलभदरमा सञ्…

सुरू भयो क्यान इन्फोटेक, स्टार्टअप र इन्नोभेसनलाई प्राथमिकता  

कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासंघले आयोजना गरेको क्यान इन्फोटेक बुधबारबाट सु…

क्यान इन्फोटेकको डाइमन्ड स्पोन्सरमा डिशहोम

कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घले आयोजना गरेको क्यान इन्फोटेक बुधबारदेखि क…

अन्वेषकहरुले तोडे क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसनको विश्व रेकर्ड

अन्वेषकहरुले क्वान्टम इन्क्रिप्टेड कम्यूनिकेसको विश्व रेकर्ड तोडेका छन् । बेइजिङका अन्वे…

निजी क्षेत्रसँग सरकार सधैँ हातेमालाे गर्न तयार छ: सञ्चारमन्त्री कार्की

सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकार निजी क्षेत्रसँग सधै …

अब सिटिजन्स बैंकको खाता नागरिक एपमार्फतनै खोल्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले नागरिक एपमार्फत अनलाइन खाता खोल्न सक्ने सुबिधा ल्याएको छ…