कीवर्डहरू -

समाचार

वाईफाईबाट चल्ने एसी नेपाली बजारमा, बोलेरै नियन्त्रण गर्न सकिने

एलजी ब्राण्डले स्मार्ट थिङ्क्यु भएको वाईफाईबाट चल्ने एसी नेपाली बजारमा ल्याएको छ । स्मार्ट थिङक्यु भएको एससीलाई वाईफाई मार्फत जुनसुकै ठाउँबाट आफ्नो मोबाईबाट चलाउन सकिने छ ।

आफ्नो आवाजले पनि वाईफाई मार्फत नियन्त्रण गर्न सकिने कम्पनीको भनाइ छ । इन्भटर्र प्रविधि भएको एससीमा १० वर्षको वारेण्टी रहेको कम्पनीको भनाइ छ ।

एलजी डुएल इन्भर्टर एसी सबै मौसमको लागि उपयोगी हुने कम्पनीले जनाएको छ । एन्टी  भाईरस फिल्टर रहेको सो एसीले अनावश्यक प्रदुषण, किटाणुहरु ९९.९ प्रतिशतसम्म नष्ट गरी वातावरणलाई स्वस्थ्य पार्ने कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।

डुएल इन्भर्टर कम्प्रेसर रहेको एसीले ७० प्रतिशत विजुली बचत गर्नुका साथै छिटो तातो र मौसस अनुसार छिटो चिसो पार्ने क्षमता राख्दछ ।

समाचार

मोको वालेटमा सिटिजन्स बैंकको कार्ड लोड गरी भुक्तानी गर्न सकिने

सिटिजन्स बैंक इन्टरनेसनलले डिजिटल माध्यमको प्रयोग गरी ग्राहकलाई विभिन्न सेवा सुविधा…

अत्यन्तै विकट गाउँमा पहिलो पटक मोबाइल सेवा पुगेपछि स्थानीयबासी खुसी

म्याग्दीको अत्यन्तै विकट गाउँमा पहिलो पटक मोवाईल सेवा पुगेपछि स्थानीयबासी खुसी भएक…

विद्युतीय फोहोर व्यवस्थापन बारे अन्तर्क्रिया कार्यक्रम सम्पन्न

नेपाल दूरसञ्चार प्राधिकरणले आयोजना गरेको ‘ई–वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट’ वि…

कञ्चनपुरमा डिशहोम फाइबरनेटको शोरूम उद्धघाटन

काठमाडौं । नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिश…

डिजिटल करेन्सी ल्याउने विषयमा अध्ययन गरिरहेका छौंः गभर्नर अधिकारी 

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले भुक्तानी प्रणालीमा डिजीटाइजेशनको वि…

फोन पे डिजिटल इकोनोमी कन्क्लेभ आज

मुुलुकको अर्थतन्त्र तिब्र रूपमा डिजिटाइजेशन तर्फ गइरहेको कुरालाई मध्यनजर गर्दै फोन प…

टेस्लामा अब घरबाटै काम गर्न नपाइने, अफिस आउन मस्कको अल्टिमेटम

स्पेश एक्स र टेस्लाका कर्मचारीले अब पूर्ण रूपमै अफिसमा आएर काम गर्नुपर्ने भएको छ । क…

ई-वेस्ट व्यवस्थापन बारे अन्तर्क्रिया गर्दै दूरसञ्चार प्राधिकरण, यसरी हुनुहोस् सहभागी

नेपाल दूरसञ्चार प्राधिकरणले 'ई-वेस्ट म्यानेजमेन्ट एण्ड रिफरबिसमेन्ट' विषयमा अन्तर्क्रिय…

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने  

नमस्ते पेबाट अब स्मार्ट क्युआर स्क्यान गरेर भुक्तानी गर्न सकिने भएको छ । नमस्ते पेको ‘…

जिल्ला अस्पताल गुल्मीले थप परिस्कृत बनायो स्वास्थ्य सूचना प्रणाली

लुम्बिनी प्रदेशस्थित जिल्ला अस्पताल गुल्मीले आफ्नो स्वास्थ्य सूचना प्रणाली थप परिस्कृत बन…

म्युजिक नेपालको युट्युब च्यानल ह्याक

म्युजिक नेपालको युट्युब च्यानल ह्याक भएको छ । नेपालको सबैभन्दा धेरै सब्सक्राइबर भएको…

सनराइज क्यापिटलको निःशुल्क डिम्याट खाता योजना, अनलाइनबाट पनि खोल्न सकिने

सनराइज क्यापिटल लिमिटेडले निःशुल्क डिम्याट खाता खोल्न सकिने सुविधा ल्याएको छ ।  क्य…

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपालबीच सम्झौता

फस्ट पे टेक्नोलोजी र स्मार्ट कार्ड नेपाल प्रालि (माइ पे वालेट)बीच क्युआर भूक्तानी सम्ब…