कीवर्डहरू -

समाचार

गूगल डक्समा इमोजी रियाक्सन फिचर

गूगल डक्समा अब इमोजी रियाक्सन फिचर सार्वजनिक भएको छ । डक्समा अब मल्टिपल प्रयोगकर्ताले इमोजी प्रयोग गरेर प्रतिक्रिया दिन सक्नेछन् ।

आधिकारिक क्रियाकलापको लागि यो फिचर त्यति उपयुक्त नभएता पनि अरु प्रोजेक्टका लागि इमोजी रियाक्सन दिन यो फिचर एकदमै उपयोगी हुन्छ ।

यो फिचर एडिटिङ मोडमा हुने समयमा प्रयोग गर्न सकिन्छ । त्यहाँ एड रियाक्सन फिचर आउने गर्दछ । यो फिचर रोल आउट हुन् सुरु भईसकेको छ तर सबै प्रयोगकर्ताले पाउन केही समय लाग्न सक्छ ।


समाचार

दराजको नयाँ वर्ष अफर, सामान खरिदमा छुटसँगै स्कुटर जित्ने मौका

दराजले चैत्र २८ देखि नव वर्षको सेल नयाँ रहर नयाँ अफर सुरु गर्ने घोषणा गरेको छ । …

लुम्बिनी प्रदेशमा सम्पन्न भयो स्टार्टअप एण्ड आईडिया फेस्ट तथा डिजिटल लुम्बिनी संवाद

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालले आयोजना गरेको प्रदेश स्तरीय दोस्रो स्टा…

लुम्बिनीलाई अग्रणी डिजिटल प्रदेश बनाउने मन्त्री शर्माको सपना

प्रविधिको क्षेत्रमा लुम्बिनीलाई अग्रणी प्रदेश बनाउने तयारी रहेको आन्तरिक मामिला, कान…

डिजिटल केवाईसी तयार गर्दै प्राधिकरण, माग्यो परामर्शदाता 

नेपाल दूरसञ्चार प्राधिकरणले डिजिटल केवाईसी तयार गर्ने भएको छ ।  यसका लागि प्राधिक…

एडिट फिचरमा काम गर्दै ट्विटर

ट्विटरमा अब एडिट फिचर उपलब्ध हुने भएको छ । ट्विटरले मंगलबार एक ट्विट गर्दै एडिट फि…

नेपाल एसबिआई बैंकको एटिएम र पिओएस मेसिनहरुमा रुपे कार्डको प्रयोग गर्न सकिने

नेपाल एसबिआई बैंकले आफ्नो एटिएम र पिओएस मेसिनहरूमा रुपे कार्ड प्रयोग हुने जानकार…

अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा १६ जना पक्राउ

महानगरपालिका-६ बौद्ध प्लाटिङस्थित खाजा घरबाट अनलाइन बिङ्गो खेलिरहेको अवस्थामा कागे…

ई-वेस्ट व्यवस्थापन गर्न हिम इलेक्ट्रोनिक्स र डोको रिसाइक्लर्स बीच सम्झौता

हिम इलेक्ट्रोनिक्स प्रालिले डोको रिसाइक्लर्ससँग चैत्र १७ गते एक सम्झौतामा हस्ताक्षर गरे…

मेडिकोज पीडीएफ आईओएसमा पनि उपलब्ध, अब मोबाइलमै निःशुल्क किताब, नोट र स्लाइड पढ्न पाइने

आईओएसमा मेडिकोज पीडीएफ एप उपलब्ध भएको छ । यसअघि वेबसाइट र एन्ड्रोइडमा उपलब्ध भएको…

सामसङका टिभी, रेफ्रिजेरेटर र वासिङ मेसिनमा २५ प्रतिशतसम्म छुट

सामसङ नेपालले नयाँ वर्ष २०७९ को अवसरमा ‘नयाँ वर्षको कोसेली, घर भित्र्याऊँ यसपाली’…

एक वर्षको डिशहोमको रिचार्ज गर्दा २४ महिनासम्म टिभी हेर्न पाइने, हरेक हप्ता १ लाख जित्ने मौका

डिशहोमले आफ्ना ग्राहकहरुको लागि १ बर्षमा २४ महिना नामक नयाँ योजना ल्याएको छ । डिश…

बुटवलमा भोलि स्टार्टअप एण्ड आइडिया फेस्ट हुँदै, यसरी हुनुहोस् सहभागी

लिभिङ विथ आइसिटी र आइसिटी फाउन्डेसन नेपालको सयुक्त सहकार्यमा बुधबार लुम्बिनी प्रदे…

हाम्रो पात्रो रेमिटबाट अब प्रति व्यक्ति १ लाख डलरसम्म पठाउन मिल्ने

नेपालको सर्वाधिक डाउनलोड गरिएको र एक मात्र लोकप्रिय एप हाम्रोपात्रोल…

भायानेटको रिफरल योजना, भायानेट रिफरमा तीन महिनाको इन्टरनेट र डुअल ब्याण्ड राउटर सित्तैमा

भायानेटले नयाँ रिफरल योजना सार्वजनिक गरेको छ । यो योजनामा सहभागी भएर ग्राहकले त…

इसेवा मनी ट्रान्सफर र टेङ्गोपेबीच सम्झौता, सुरूको तीन महिना निःशुल्क पैसा पठाउन सकिने

विश्वका दुई सय भन्दा धेरै मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै स्वदेशमा आन्तरिक रेमिट्यान्…