समाचार
एनसेलको नयाँ अफर, ४८ रूपैयाँमै १ दिनका लागि अनलिमिटेड डेटा
एनसेल आजियाटा लिमिटेडले मनसुन धमाका अफर ल्याएको छ जसअन्तर्गत एनसेलका ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा प्याकका साथै भ्वाइस र एसएमएस बन्डल गरिएको अल नेट प्याकबाट फाइदा लिन सक्छन् ।
यी प्याकहरु बिहिबार (जेठ १९) बाट संचालनमा रहनेछन् । ग्राहकका दैनिक डेटाको आवश्यकताको सहज रुपमा सम्बोधन गर्न यस अफर अन्तर्गत एक दिन समयावधि भएका तीन डेटा प्याकहरु रहेका छन् ।
आफ्नो आवश्यकता अनुसार ग्राहकले कर सहित रु २९ देखि रु ४८ पर्ने आकर्षक डेटा प्याक सुचारु गर्न सक्नेछन् । *१७१२३# डायल गरि ग्राहकले यो प्याक खरिद गर्न सक्नेछन् ।
डेटाका साथै एनसेलले यस अफरमा भ्वाइस र एसएमएस सेवा बन्डल गरिएका एक दिन समयसिमा रहेका तीन प्याकहरु पनि ल्याएको छ । यी प्याक लिने ग्राहकले नेपालका अन्य कुनै पनि मोबाइल नेटवर्कका अझै सुलभ दरमा फोन गर्न र एसएमएस पठाउँन सक्छन् ।
एनसेलका प्रिपेड ग्राहकले आफ्नो दैनिक भ्वाइस र एसएमएस सेवाको आवश्यकता अनुसार प्याक सुचारु गर्न सक्छन् । उनीहरुले कर सहित रु १२ मा ३० मिनेट टक टाइम र ३० वटा एसएमएस बन्डल भएको प्याक, रु १४ मा १०० मिनेट टक टाइम र १०० एसएमएस वा रु २९ मा २९० मिनेट टक टाइम र २९० वटा नै एसएमएस भएको बन्डल प्याक लिन सक्छन् ।
यी अल नेट प्याकहरु *१७१११८# डायल गरि सहजै लिन सकिन्छ । यस मनसुन धमाका अफर अन्तर्गतका डेटा प्याकहरु र अल नेट भ्वाइस र एसएमएस बन्डल प्याकहरु ग्राहकले एनसेल एप, एनसेलको वेबसाइट र डिजिटल वालेटहरु जस्तै ईसेवा, खल्ती र आइएमई पेबाट पनि सुचारु गर्न सक्नेछन् ।
सुलभ शुल्कमा सञ्चार सेवामा पहुँच सुनिश्चित गर्न मद्दत गर्ने यी प्याकरु ग्राहकका लागि सञ्चालनमा ल्याउन पाएकोमा कम्पनी हर्षित रहेको एनसेलले जनाएको छ ।
समाचार
नीति तथा कार्यक्रमका डिजिटल एजेण्डालाई कार्यान्वयन गर्न पूर्ण प्रतिबद्ध छौंः मुख्यमन्त्री पाण्डे
काठमाडौं । बागमति प्रदेशको नीति तथा कार्यक्रममा समेटिएका सूचना प्रविधि विकासका एज…
इन्टरनेटमा कर कटौतीः अब इन्टरनेट शुल्क लगभग १७ रूपैयाँ सस्तो हुने
इन्टरनेटको शुल्क १७ रूपैयाँ मात्रै घट्न सक्ने भएको छ । इन्टरनेट सेवा प्रदायक संघ नेप…
कोर्न ग्याजेटको ललितपुर बिक्रेतामा टेकम्याक्स
अन्तर्राष्ट्रिय मोबाइल एसेसरिज ब्राण्ड ‘कोर्न’ले आफ्ना उत्पादनहरू नेपाल ल्याएसँगै ललितप…
१० हजार तिरेर किस्तामा इलेक्ट्रिक स्कुटर दिने लेभ्निङको अफर
पेट्रोलियम पदार्थ महँगो बन्दै गइरहेको समयमा इलेक्ट्रिक स्कुटरमा नयाँ र आकर्षक स्किमहर…
आईटी विद्यार्थीका लागि ह्वावेको ‘सीड्स फर द फ्युचर’ कार्यक्रम सुरू, यसरी हुनुहोस् सहभागी
ह्वावेले सूचना प्रविधि विद्यार्थीका लागि ‘सीड्स फर दी फ्युचर’ कार्यक्रम सुरू गरेको छ …
टेलिकमको एपमा थप भयो नमस्ते पे सेवा, अन्य के के थपिए ?
नेपाल टेलिकमको एपमा सेवाग्राहीहरुका लागि उपयोगी हुने सुविधाहरु प्रयोग गर्न सकिने…
सवारी चालक अनुमतिपत्रको शुल्क अनलाइनबाट तिर्न नसकिने, हाललाई कार्यालय नै जानुपर्ने
सवारी चालक अनुमतिपत्रको अनलाइन फाराम भरिसकेपछि कार्यालयमै गएर त्यसको शुल्क भुक्तान…
फोनपको प्रमुख टेक्नोलोजी अफिसरमा सुवास थापा नियुक्त
नेपालको आग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडको प्रमुख टेक्नाल…
चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा दिन अब राष्ट्रिय परिचयपत्र नम्बर चाहिने
चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एकीकृत प्रवेश परीक्षाको अनलाइन आवेदन दिदा अब …
बिराटनगरमा डिशहोम फाईबरनेटका शोरूम उद्धघाटन
नेपालभर इन्टरनेट सेवा विस्तार गरिरहेको डिशहोम फाइवरनेटले बिराटनगरको तिनपैनी सह–…
आइएमईले ल्यायो ‘हर्षको २२ वर्ष एस २२ मोबाइल नै पर्छ’ योजना
आइएमईले स्थापनाको २२औँ वर्ष प्रवेशको पूर्वसन्ध्यामा देशविदेशमा रहेका सम्पूर्ण सेवाग्रा…
महानगरको गुनासो सुन्न कल सेन्टर स्थापना गर्न मेयर बालेनको प्रस्ताव
काठमाडौं महानगरका नवनिर्वाचित मेयर बालेन्द्र शाहले महानगरबासीको गुनासो लिन कलसेन्…
चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न, ५ हजार बढीले गरे अवलोकन
बागमती प्रदेशको चितवनमा स्टार्टअप एण्ड आईडिया फेस्ट सम्पन्न भएको छ । लिभिङ विथ आइसिट…
भविष्यका आईफोनमा अल्वेज अन डिस्प्ले फिचर
आईओएस १६ देखि आईफोनमा अल्वेज अन डिस्प्ले फिचर उपलब्ध हुने भएको छ । एप्पलका आगामी फ…
७० करोड घुस प्रकरणमा मुछिएका पौडेल सुरक्षण मुद्रण केन्द्रको निर्देशकमा पुनः नियुक्त
काठमाडौं । ७० करोड घूस प्रकरणमा मुछिएका सुरक्षण मुद्रण…