कीवर्डहरू -

समाचार

महिला युवा उद्यमी सम्मेलन आयोजना हुँदै

नेपाली युवा उद्यमी मञ्च (एनवाइइएफ) ले आगामी वैशाख १० गते महिला युवा उद्यमी सम्मेलन आयोजना गर्ने भएको छ । सन् २०१३ देखि महिला युवा उद्यमी सम्मेलन गर्दै आएको मञ्चले यस वर्ष पनि सम्मेलन आयोजना गर्न लागेको हो ।

महिला उद्यमीहरूलाई प्रोत्साहन गर्ने उद्देश्यले मञ्चले महिला युवा उद्यमी सम्मेलन गर्दै आएको छ । यसमा कृषि, निर्माण कार्य, शारिरिक व्यायाम, परामर्शदाता, अनुसन्धान क्षेत्रमा संलग्न महिला यूवा उद्यमीहरुको सहभागिता रहने आयोजकले जनाएको छ ।

अन्तर्राष्ट्रिय मजदुर संगठन, राष्ट्रिय वाणिज्य बैंक र युनाइटेड इन्स्योरेन्सलगायतको प्रायोजनमा हुन लागेको कार्यक्रममा १५० भन्दा बढी उद्योगी व्यवसायी, सम्बन्धित क्षेत्रका विज्ञ, नव उद्योग तथा विद्यार्थीहरुको उपस्थिति रहने अपेक्षा गरिएको छ ।

यदी तपाई पनि यस सम्मेलनमा सहभागी हुन चाहनुहुन्छ भने यहाँ क्लिक गरी रजिष्टर गर्नुहोस् ।

समाचार

भोलिदेखि शुरू हुँदै क्यान इन्फोटेक, आईएमई पेबाटै यसरी काट्नुहोस् टिकट

बुधबारदेखि २७ औं संस्करणको आईएमई पे क्यान इन्फोटेक भृकुटिमण्डपमा शुरू हुँदैछ । वै…

स्वास्थ्य बीमा बोर्डको प्रिमियम अब खल्तीबाटै तिर्न सकिने

उपभोक्ताहरूले अब खल्ती एपमार्फत पनि स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्ने भए…

डिजिटाइजेसनलाई एच्छिक होइन् अनिवार्य बनाउनुपर्छः मेयर सुवेदी

विराटनगर । तीन तहकै सरकारमा डिजिटाइजेसनलाई अनिवार्य …

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जना पक्राउ, बाइनान्सबाट हुन्थ्यो कारोबार 

क्रिप्टोकरेन्सीको कारोबार गर्ने ३ जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ । नेपालमा प्र…

प्रदेशको आम्दानी स्रोत बढाउन डिजिटाइजेसनको प्रयोग गर्छौंः उपाध्यक्ष लोक्सम

विराटनगर । प्रदेश सरकारको आम्दानी स्रोत बढाउन डिजिटाइज…

सन् २०२३ मा एम टू चिपसेट सार्वजनिक गर्दै एप्पल

एप्पलले अर्काे वर्ष एम टू चिपसेट सार्वजनिक गर्ने भएको छ । योसँगै एप्पलले एम टू प्रो …

टिन्डरमा फेस्टिभल मोड फिचर सार्वजनिक

भौतिक कार्यक्रमहरु पुनः सञ्चालनमा आएसँगै टिन्डरले फेस्टिभल मोड फेरि सार्वजनिक गरेको…

टेलिकमले ल्यायो स्प्रिङ अफर, अन्य नेटवर्कमा पनि अनलिमिटेड कुराकानी गर्न सकिने

नेपाल टेलिकमले सबै सेवा प्रदायकको नेटवर्कमा असीमित कुराकानी गर्न मिल्ने अल टाइम अ…

मासिक ६९९ रूपैयाँमा डिशहोमको ५० एमबीपीएस स्पीडको इन्टरनेट र टिभी

डिशहोमले अब मासिक ६९९ रूपैयाँमा ५० एमबीपीएस स्पीडको इन्टरनेट र डिशहोम टिभी उपलब्…

सोमबार विराटनगरमा स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै  

लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको आयोजनामा वैशाख ५ गते बिराटनगरमा प्र…

अब आफ्नै क्वान्टम कम्प्युटर निर्माण गर्न सकिने

अब गूगलको पछिल्लो साइम्युलेटर प्रयोग गरेर आफ्नै क्वान्टम कम्प्यूटर निर्माण गर्न सकिने भ…

गेम डेभलपमेन्टको बारे सिकाउँदै टेक वेबिनार नेपाल

टेक वेबिनार नेपालको ४२ औं श्रृंखलामा गेम डेभलपमेन्ट, आईजिडिए, थ्रिडी एनिमेशन र ए…

सामाजिक उत्तरदायित्व अन्तर्गत डिशहोमले विद्यार्थीलाई दियो शैक्षिक सामग्रीसहितको झोला

डिशहोमले सामाजिक उत्तरदायित्व अन्तर्गत पोखराको वालकल्याण आधरभुत विद्यालयका विद्यार्थी…

आईओएसमा पनि उपलब्ध भयो ओपेराको क्रिप्टो ब्राउजर, के के छन् फिचर ?

ओपेराको क्रिप्टो ब्राउजर आईओएसमा पनि उपलब्ध भएको छ । विन्डोज, म्याक र एन्ड्रोइडसँगै अ…