समाचार
अब युट्युब शर्ट्समा भिडियो रिमिक्स पनि गर्न सकिने
युट्युबले शर्ट्स निर्माताहरुलाई भिडियो रिमिक्स गर्न दिने भएको छ । क्रियटरहरुले यो नयाँ टूल प्रयोग गरी कुनै पनि नैतिक भिडियोको पाँच सेकेण्डसम्म प्रयोग गरेर रिमिक्स भिडियो बनाउन सक्नेछन् ।
यो फिचर अहिलेका लागि आईओएसमा मात्रै उपलब्ध रहेको छ । आगामी हप्ताहरुमा यो फिचर क्रियटरहरुले प्राप्त गर्नेछन् ।
यो टूलले अडियो रिमिक्सिङको फिचर दिन्छ । रिमिक्स गर्नका निम्ति क्रियट बटनमा ट्याप गरेर रिमिक्स अप्सनबाट कट भन्नेमा थिच्नुपर्ने हुन्छ ।
अब कुन पार्ट सर्टसमा प्रयोग गर्ने हो भन्ने छानेर भिडियोमा प्रयोग गर्न सकिन्छ । कसैको सर्ट रिमिक्स गर्नुपरेमा तीन ओटा थोप्ला भएको मेन्युमा थिचेर कटलाई सेलेक्ट गर्नुपर्ने हुन्छ ।
समाचार
हायरको रेफ्रिजेरेटर खरिदमा १५ प्रतिशत नगद छुट
हायर इलेक्ट्रोनिकको अधिकृत बिक्रेता नियोटेरिक नेपाल प्रालिले रेफ्रिजेरेटर खरिद गर्न…
सेञ्चुरी बैंकको ‘शताब्दी बचत खाता’, निःशुल्क मोबाइल बैंकिङ, मेरो शेयरसँगै ७ लाखको बीमा सुविधा
सेञ्चुरी कमर्सियल बैंकले उजरीकर्ताहरुको हितलाई ध्यानमा राख्दै ‘शताब्दी बचत खाता’ सं…
हेटौंडा, भैरहवा, नवलपुर र बुटवलमा पनि अब सीजी नेट
काठमाडौं उपत्यका बाहिर पनि सीजी नेट विस्तार भएको छ । उपत्यका बाहिर हेटौंडा, भैरह…
स्ट्रोक शल्यक्रियाका लागि इन्जिनियरले बनाए रोबोट
अकस्मात स्ट्रोक शल्यक्रियाका लागि एमआईटीका इन्जिनियरहरुले रोबोट निर्माण गरेका छन् । र…
क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्ने विकिपिडिया एडिटरहरुको भनाइ
विकिपिडिया एडिटरहरुले क्रिप्टोकरेन्सी डोनेसनलाई ब्लक गर्नुपर्छ भनेर भोट गरेका छन् । …
विराटनगरमा सोमबार स्टार्टअप फेस्ट तथा डिजिटल प्रदेश संवाद कार्यक्रम आयोजना हुँदै
लिभिङ विथ आइसिटी र आइसिटी फाउण्डेसन नेपालको सहकार्यमा वैशाख ५ गते प्रदेश न. १ मा…
इसेवा मनि ट्रान्सफरको ‘रेमिटोत्सव’ योजना, रेमिट्यान्स पठाउँदा दैनिक ५ हजार जित्ने मौका
विश्वभरका दुईसय बढी मुलुबाट नेपालमा डिजिटल माध्यमबाट रेमिट्यान्स भित्र्याउँदै आएको …
अब २४ सै घण्टा ग्राहकले फोन गरेर माछापुच्छ्रे बैंकमा आफ्नो समस्या राख्न सक्ने
माछापुच्छ्रे बैंकले नयाँ वर्ष २०७९ को अवसर परि ग्राहक सेवा केन्द्रलाई दिनको २४ सै घ…
सरकारले राष्ट्रिय आइसिटी अवार्ड वितरण गर्दै, यस्तो छ आवेदन दिने तरिका
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको अवसरमा…
फेस्टको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भट्ट नियुक्त
फ्युचर एजुकेशन अफ साइन्स एण्ड टेक्नोलोजी कम्पनीको एकेडेमिक डाइरेक्टरमा ई.चद्रप्रकाश भ…
क्युआर कोड प्रयोगका लागि एनसीसी बैंक र नेपाल राष्ट्रिय नाई संघबीच सम्झौता
नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एन.सी.सी) बैंकले नेपाल राष्ट्रिय नाई संघको …
फुडमाण्डुको नयाँ लोगो सार्वजनिक
नेपालको पहिलो अनलाइन फुड डेलिभरी कम्पनी फुडमाण्डुले आफ्नो नयाँ लोगो सार्वजनिक गरे…
अनलाइनबाट यति एयरलाइन्सको टिकट बुकिङ गर्दा १ लाख सम्मको बीमा सुविधा
नेपाली नयाँ वर्षको उपलक्ष्यमा सानिमा जनरल इन्स्योरेन्सले यति एयरलाइन्ससँगको सहकार्यमा…
कनेक्ट आईपीएसमा अकाउन्ट बनाएर बैंक खाता भेरिफाई गर्नेलाई माउन्टेन फ्लाइटको टिकट जित्ने अवसर
कनेक्ट आईपीएसले नयाँ वर्ष अफर सार्वजनिक गरेको छ । कनेक्ट आईपीएसले ‘न्यु एयर, न्यु य…
नबिल बैंकको नयाँ वर्ष अफर, क्यूआर कारोबारमा पाँचसयसम्म क्यासब्याक
नबिल बैंकले महिला तथा युवा क्यूआर मर्चेन्टलाई लक्षित गर्दै नयाँ वर्ष २०७९ को अवसरमा…