कीवर्डहरू -

समाचार

डिशहोमको ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने

डिशहोमको ४० एमबीपीएस इन्टरनेट जोड्दा आईपीटिभी निःशुल्क पाइने भएको छ । डिशहोमले यसका लागि ‘काइदाको फाइबरनेटमा फाइदाको आईपीटिभी’ अफर सार्वजनिक गरेको छ ।

यो अफरअन्तर्गत ४० एमबीपीएसको फाइबरनेट जोड्दा आईपीटिभी निःशुल्क हेर्न पाइने कम्पनीले जनाएको छ । कम्पनीले जारी गरेको विज्ञप्तिमा ४० एमबीपीएसको सेवा लिने नयाँ ग्राहकले वार्षिक भुक्तानी गर्दा आईपीटिभी निःशुल्क पाउने जानकारी दिइएको छ । एक वर्षे प्याकेजको मूल्य १२ हजार नौ सय ९९ रुपैयाँ हुने जनाईएको छ ।

सो प्याकेज लिने ग्राहकले आईपीटिभीसहित जडान गर्दाको ड्रप वायर, राउटर, सेटअप बक्स पनि निःशुल्क पाउने कम्पनीले जनाएको छ । त्यस्तै डिशहोमले १०० एमबीपीएसको इन्टरनेट मासिक आठ सय ९९ रुपैयाँमा उपलब्ध गराइरहेको छ ।

समाचार

सिटी एक्सप्रेसद्वारा पाँच जना लखपति विजेता घोषणा

सिटी एक्सप्रेस मनी ट्रान्सफरले ‘सिटी आयो लखपति बनायो’ योजना अन्तर्गत पहिलो महिनाको …

बागमती प्रदेश सरकारले सार्वजनिक गर्याे बागमती कानुन’ एप 

बागमती प्रदेश सरकारले बागमती कानुन एप सञ्चालनमा ल्याएको छ । उक्त एपको नाम ‘बागमती…

प्रहरीले प्रक्राउ गर्याे बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी

महोत्तरी जिल्लाको भगाहा गाउँपालिका–३ स्थायी घर भई भक्तपुर जिल्लाको सूर्यविनायक नगरप…

गरिमा विकास बैंकले ल्यायो ‘मेरो सेयर बचत खाता’

गरिमा विकास बैंकले ‘मेरो सेयर बचत खातामा’ योजना ल्याएको छ । हालै मात्र सार्वजनिक…

नेपाली बजारमा आईफोन १३ सिरिज सार्वजनिक हुँदै , कसको मूल्य कति ? 

नेपाली बजारमा आउँदो कात्तिक १२ गते अर्थात अक्टोबर २९ मा आईफोन १३ सिरिज सार्वजनिक …

कनेक्टिबिटी स्ट्यान्डर्ड्स एलायन्सको बोर्ड अफ डाइरेक्टर्समा ओपो सम्मिलित

ओपो र द कनेक्टिविटी स्ट्यान्डर्ड् एलायन्स (सीएसए)ले संयुक्तरुपमा ओपो एलायन्सको बोर्ड अफ…

ग्लोबल आइएमई बैंकमा खाता खोल्दा सिमकार्ड सित्तैमा

ग्लोबल आइएमई बैंक र एनसेल एक्जियाटा (एनसेल) बीच मोबाइल बैंकिङ्ग एप्लिकेसन ‘ग्लोबल …

अनलाइन सपिङ आलिया बजार सञ्चालनमा

उपभोक्ताको अनलाइन माध्यमबाट आवश्यक सामाग्री खरिद गर्ने क्रम बढ्दै गएसँगै नयाँ–नयाँ इ…

सिद्धार्थ बैंकको मुद्दती खाता अनलाइनबाटै खोल्न सकिने

सिद्धार्थ बैंकले अनलाइन मार्फत मुद्दती खाता खोल्न सकिने व्यवस्था गरेको छ । यसका लागि…

एप्पलका डिभाइस सफा गर्न कम्पनीले सार्वजनिक गर्याे आफ्नै सफा गर्ने कपडा

हामी सबैले आफ्नो विद्युतिय  उपकरण सफा गर्नका निम्ति कुनै सफा रुमाल वा कपडाको प्रयो…

एनआईसी एशिया बैंकद्वारा ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ योजना सार्वजनिक

एनआईसी एशिया बैंकले ‘सर्वश्रेष्ठ बचत तथा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक गरेक…

आइएमई जनरल इन्स्योरेन्स एसियाज् बेस्ट इम्प्लोयर ब्रान्ड अवार्ड २०२१ बाट सम्मानित

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडलाई वर्ल्ड एचअरडी कंग्रेसले एसियाज् बेस्ट इम्प्लोयर ब्रान्…

नेपाल टेलिकमको आकर्षक अटम अफर

नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याकहरु तथा एफटीटीएच सेवामा स…

एनसेलले बुझायो सरकारलाई सबैभन्दा धेरै रोयल्टी र दस्तुर  

दुरसञ्चार सेवा प्रदायकहरुले सरकारलाई बुझाएको रोयल्टी रकममा एनसेल सबैभन्दा अगाडी रहेको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०७७ र०…

फोनपेले फेरि ल्यायो झट्ट ट्रान्स्फर, चट्ट कार योजना, हरेक दिन आइफोन १३ जित्न सकिने, बम्पर उपहारमा कार

नेपालको अग्रणी भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेडले पुःन एक पटक झट्ट ट्रान्स्फर, चट्ट कार योजना सञ्चालनमा ल्याएको छ । सोमबारदेखि ८० दिनसम्म…