समाचार
नेपाल बैंकको मोबाइल बैंकिङबाट बीएण्डबी अस्पतालमा भुक्तानी गर्दा १० प्रतिशत छुट
नेपाल बैंक लिमिटेडका कर्मचारी र ग्राहकहरूलाई बीएण्डबी हस्पिटलले उपचार क्रममा विशेष छुट दिने भएको छ ।
उपचार गर्दा लाग्ने शुल्कमा विषेश छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको नेपाल बैंकले जानकारी दिएको छ ।
बैंकका अनुसार सम्झौता बमोजिम नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीलाई अस्पतालका विविध सेवाहरूमा लाग्ने शुल्कमा १५ प्रतिशत छुट र बैंकको डेविट/क्रेडिट कार्ड, मोबाइल बैंकिङ्ग र क्यूआर कोर्डमार्फत मार्फत भुक्तानी गर्ने ग्राहकहरूलाई अस्पतालको विविध सेवाहरूमा १० प्रतिशत छुट हुने व्यवस्था गरिएको हो ।
सम्झौतापत्रमा बीएण्डबी हस्पिटलका तर्फबाट प्रा.डा. अशोककुमार बाँस्कोटा र नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले हस्ताक्षर गरेका हुन् ।
बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले बीएण्डबी हस्पिटलसँग सहकार्य गर्न पाएकोमा आभार प्रकट गरे ।
समाचार
ओपोद्वारा मोबाइल इमेजिंगका लागि ह्यासलबाल्डसंग साझेदारीको घोषणा
ओपोले प्रख्यात क्यामेरा निर्माता ह्यासलबाल्डसंग ओपोको फ्ल्यागशिप फाइण्ड सिरिजका लागि औ…
ब्याट्रीमा लाग्ने कच्चा पदार्थको भन्सार शुल्क एक प्रतिशत कायम गर्न माग
नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) ले भन्सार सहजीकरणका लागि सरकारसँग माग…
एकैदिन काठमाण्डौंमा डिशहोम फाइबरनेटका चारवटा शोरुम उद्घाटन
काठमाण्डौंमा एकैदिन डिशहोम फाइबरनेटला चारवटा शोरुम उद्घाटन भएका छन् । छुट्टा छुट्ट…
आज डिजिटल लर्निङ डे, ‘अबको परिवर्तन डिजिटल शिक्षासँगै’ सन्देशसहित नेपालमा पनि मनाइँदै
आज फ्रेबुअरी २२ अर्थात डिजिटल लर्निङ डे । आज नेपालसहित विश्वभर के तपाई नक्कली लाईसेन्स बोकेर सवारी साधन चलाई रहनुभएको त छैन ? होसियार, अबदेखि …
साना रेस्टुराँ तथा खाजा घरका परिकार समेट्दै सुरु भयो ‘पठाओ लोकल’
साना रेस्टुराँ तथा खाजा घरहरुलाई डिजिटल प्लाटफर्ममा जोडेर उनीहरुको व्यवसाय वृद्धि …
इसेवाले फेरि ल्यायो रिफर एण्ड अर्न अफर, नजिकका व्यक्तिलाई रिफर गरि थप आम्दानी गर्न सकिने
नेपालको पहिलो भुक्तानी सेवा प्रदायक इसेवाले पुःन रिफर एण्ड अर्न अफर सार्बजनिक गरेक…
इसेवाको कर्मचारी भन्दै ७ लाख ठगी गर्ने २ जना पक्राउ
इसेवाको कर्मचारी भन्दै ठगी गर्ने २ जना पक्राउ परेका छन् । महानगरी अपराध महाशाखाले …
एनएमबि बैंकका एटीएम कार्ड होल्डरलाई हाम्रो अस्पतालमा छुट
एनएमबि बैंकले विराटनगरस्थित हाम्रो अस्पतालसँग सम्झौता गरेको छ । उपचारको लागि आएका…
काठमाडौंमा सुरु भयो दोस्रो डिजिस्टोर, आइटीका मल्टिब्राण्ड सामान उपलब्ध हुने
हाइटेक इन्जिनियरिङ प्रालिले काठमाडौंमा डिजिस्टोरको दोस्रो मल्टिब्राण्ड स्टोर सुरुवात …
नास्टले विश्वविद्यालयसँग सहकार्य गरी थप अनुसन्धान बढाउनु पर्छः शिक्षामन्त्री पौडेल
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्…
हल्ट प्राइज एसएमसीको ‘सेपिङ योर आन्टरप्रेनरसीप जर्नीः बिजनेश लाइफ कोचिङ’ सेसन सम्पन्न
हल्ट प्राइज सरस्वती बहुमुखी कलेज (एसएमसी) ले आयोजना गरेको ‘सेपिङ योर आन्टरप्रेनरसी…
डिजिटल माध्यमबाट ७.४ अर्ब राजस्व संकलन
भन्सार विभागले अनलाइनबाटै माघ मसान्तसम्म ७.४ अर्ब राजस्व संकलन गरेको छ । डिजिटल मा…
आज टेलिकमको भीओएलटीई कल निःशुल्क, रिचार्जमा डेटा बोनस
नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेव…
उद्यमशीलता विकास गर्न कम्युनिटी होमस्टेसँग नबिल बैंकको सहकार्य
नबिल बैंक र कम्युनिटी होमस्टे नेटवर्कबीच सम्झौता भएको छ । उद्यमशीलता विकास, दिगो प…